लन्डन, (एजेन्सी) म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पउल पोग्बा क्लबमा खुसी हुन नसक्ने फ्रान्सका मेनेजर डिडियर डेसक्याम्प्सले बताएका छन्। पोग्बाले जारी सिजनमा ओल्ड ट्राफोर्डको टिमका लागि ११ खेल खेलेका छन्। तर, शुरुआतदेखि
हेटौंडा, (नेस) भर्चुअल अन्तर्राष्ट्रिय तेक्वान्दो पुम्से च्याम्पियनसिपमा मकवानपुर तेक्वान्दो डोजाङकी निरुमगर स्वर्ण पदक जित्न सफल भएकी छन्। ४० वर्षभन्दा बढी उमेर समूहका सहभागीबीच भएको प्रतिस्पर्धामा मगरले नेपालका तर्फबाट स्वर्ण पदक
नयाँदिल्ली, (एजेन्सी) महिलाको टी–२० आईपीएलको फाइनलमा ट्रेलब्लेजर्स टिमले सुपरनोभाजलाई हराएर पहिलोपटक प्रतियोगिताको उपाधि जितेको छ। सोमबार सारजहामा भएको फाइनल खेलमा टे«लब्लेजर्सले सुपरनोभाजलाई १६ रनले हराएको हो। यसका साथै सुपरनोभाजको उपाधिमाथि
दुबई, (एजेन्सी) जारी सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) को उपाधि मुम्बई इन्डियन्सले जितेको छ। मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराएर उपाधि हात पारेको हो। योसँगै आईपीएलमा मुम्बईले सर्वाधिक ५
काठमाडौं, (नेस) नेपालका अन्तर्राष्ट्रिय निर्णायकद्वय नोर्बु लामा र हिराबहादुर थापाले २०२० वल्र्ड तेक्वान्दो एसिया अनलाइन पुम्से च्याम्पियनसिपमा निर्णायकको भूमिका निर्वाह गर्ने भएका छन्। प्रतियोगिता नोभेम्बर ९ र १० तारिखमा हुनेछ।
नयाँदिल्ली, (एजेन्सी) केन विलियमसन क्रिजमा जमिरहँदा सनराइजर्स हैदराबादको जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाइनलमा पुग्ने सम्भावना थियो। विलियमसनले सानदार ब्याटिङ गर्दै दिल्ली क्यापिटल्सका बलर र फिल्डरलाई हैरान पारेका थिए।
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा फुटबलमा भ्यालेन्सियाद्वारा रियल मेड्रिड पराजित भएको छ। आइतबार राति भएको खेलमा भ्यालेन्सियाले आफ्नो घरेलु मैदानमा पाहुना टोली रियललाई ४–१ को गोल अन्तरले सहजै पराजित गरेको
रोम, (एजेन्सी) इटालियन ‘सिरी ए’ लिग फुटबलमा युभेन्ट्सलाई लाजियोले बराबरीमा रोकेको छ। आइतबार राति भएको लिगको सातौं खेलमा युभेन्ट्स जितको मुखैमा पुगेर अन्तिम केही सेकेन्ड सम्हालिन नसक्दा अंक बाँड्न बाध्य
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गतको खेलमा टोटनह्यामका स्टार फरवार्ड ह्यारी केनले आफ्नो गोल संख्या १ सय ५० पु¥याएका छन्। इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति टोटनह्याम हट्सपरले वेस्ट ब्रोमलाई १–०
नेपाल समाचारपत्र, काठमाडौं काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन्। पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
बाँके, (नेस) नेपालगन्ज म्याराथनबाट ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट हुने भएको छ। क्रियटिभ ह्यान्ड्सले आगामी मंसिर ६ गते आयोजना गर्ने छैठौं धारा नेपालगन्ज म्याराथनबाट ओलम्पिकमा सहभागी खेलाडीको छनोट हुने भएको
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडद्वारा एभर्टन पराजित भएको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै घरेलु मैदानमा एभर्टनलाई ३–१ को गोल अन्तरले हराएको हो। योसँगै कार्लेस
नेपाल समाचारपत्र, काठमाडौं नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन्। कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका
काठमाडौं, (नेस) नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुष ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्। आयुषले यँ–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन्। ब्राजिल तेक्वान्दो महासंघले आयोजना
पेरिस, (एजेन्सी) एन्जेल डी मारियाले दुई तथा मोइस किनले एक गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानअन्तर्गत खेलमा रेनेसलाई ३–० ले हराएको छ। किनले पाँच खेलमा पाँचौं गोल
बर्लिन, (एजेन्सी) जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जितको नतिजा आत्मसात् गरेको छ। शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमन्डलाई ३–२ को गोल अन्तरले पराजित गरेको हो। बायर्नले डर्टमन्डलाई
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ। नयाँ सिजन शुरू भएयता पेनाल्टीमार्फत मात्र गोल गर्दै आएका लिओनल मेसीले दुई गोल योगदान गरेपछि बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल
मेड्रिड, (एजेन्सी) बार्सिलोनाले जारी सिजनका लागि चौथो जर्सी सार्वजनिक गर्ने तयारी गरेको छ, जुन अघिल्ला जर्सीभन्दा फरक हुने स्पेनी क्लबले जनाएको छ। बार्सिलोनाको जर्सीमा क्याटलानको झण्डाको धर्का प्रयोग गर्ने जनाइएको
हेटौंडा, (नेस) हेटौंडा–१९, सान्नान्टारको तपोवन टोल विकास संस्थाको आयोजनामा कार्तिक २५ गतेबाट टोलस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। शुभदीपावली र छठलगायत पर्वको अवसरमा टोल विकास संस्थाबीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले
जोकोभिचले हालसम्म २ सय ९४ साता विश्व नम्बर एक स्थानमा आधिपत्य जमाएका छन्। यो सँचीमा फेडेरर पछि उनी दोस्रो स्थानमा छन्। फेडेररले ३ सय १० साता विश्व नम्बर एक स्थानमा