नेपाल समाचारपत्र, काठमाडौं काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा थाइल्यान्डका पाकानोन चान्चारान र सुरिनेमकी चियानी तिजिङहिनतोजी उत्कृष्ट खेलाडी भएका छन्। पाकानोन पुरुष र चियानी महिलातर्फ उत्कृष्ट खेलाडी घोषित भएका हुन्।
बाँके, (नेस) नेपालगन्ज म्याराथनबाट ओलम्पिकमा सहभागी हुने खेलाडीको छनोट हुने भएको छ। क्रियटिभ ह्यान्ड्सले आगामी मंसिर ६ गते आयोजना गर्ने छैठौं धारा नेपालगन्ज म्याराथनबाट ओलम्पिकमा सहभागी खेलाडीको छनोट हुने भएको
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडद्वारा एभर्टन पराजित भएको छ। शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नै घरेलु मैदानमा एभर्टनलाई ३–१ को गोल अन्तरले हराएको हो। योसँगै कार्लेस
नेपाल समाचारपत्र, काठमाडौं नेपालका कमल श्रेष्ठ र जितबहादुर बोटले काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन्। कमलले पुरुष ४० वर्षमुनि र जितबहादुरले पुरुष २९ वर्षमुनिको स्पर्धामा स्वर्ण जितेका
काठमाडौं, (नेस) नेप्लिज तेक्वान्दो एकेडेमी (एनटीए) का आयुष ढुंगेलले प्रथम अनलाइन अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो प्रतियोगितामा स्वर्ण जितेका छन्। आयुषले यँ–१४ पुरुष एकल पुम्सेमा स्वर्ण जितेका हुन्। ब्राजिल तेक्वान्दो महासंघले आयोजना
पेरिस, (एजेन्सी) एन्जेल डी मारियाले दुई तथा मोइस किनले एक गोल गर्दा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानअन्तर्गत खेलमा रेनेसलाई ३–० ले हराएको छ। किनले पाँच खेलमा पाँचौं गोल
बर्लिन, (एजेन्सी) जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले जितको नतिजा आत्मसात् गरेको छ। शनिबार राति भएको खेलमा बायर्नले बलियो प्रतिद्वन्दी बोरुसिया डर्टमन्डलाई ३–२ को गोल अन्तरले पराजित गरेको हो। बायर्नले डर्टमन्डलाई
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगामा बार्सिलोनाले सहज जित निकालेको छ। नयाँ सिजन शुरू भएयता पेनाल्टीमार्फत मात्र गोल गर्दै आएका लिओनल मेसीले दुई गोल योगदान गरेपछि बार्सिलोनाले रियल बेटिसलाई ५–२ गोल
मेड्रिड, (एजेन्सी) बार्सिलोनाले जारी सिजनका लागि चौथो जर्सी सार्वजनिक गर्ने तयारी गरेको छ, जुन अघिल्ला जर्सीभन्दा फरक हुने स्पेनी क्लबले जनाएको छ। बार्सिलोनाको जर्सीमा क्याटलानको झण्डाको धर्का प्रयोग गर्ने जनाइएको
हेटौंडा, (नेस) हेटौंडा–१९, सान्नान्टारको तपोवन टोल विकास संस्थाको आयोजनामा कार्तिक २५ गतेबाट टोलस्तरीय भलिबल प्रतियोगिता हुने भएको छ। शुभदीपावली र छठलगायत पर्वको अवसरमा टोल विकास संस्थाबीच शुभकामना आदानप्रदान गर्ने उद्देश्यले
जोकोभिचले हालसम्म २ सय ९४ साता विश्व नम्बर एक स्थानमा आधिपत्य जमाएका छन्। यो सँचीमा फेडेरर पछि उनी दोस्रो स्थानमा छन्। फेडेररले ३ सय १० साता विश्व नम्बर एक स्थानमा
लन्डन, (एजेन्सी) न्युक्यासल युनाइटेडमाथि २–० को जित हात पार्दै साउथहाम्पटन इंग्लिस प्रिमियर लिगको यस सिजन सानदार बनाउनतिर अग्रसर भएको छ। घरेलु मैदानमा पाएको उक्त जित साउथाम्पटनको जारी लिगमा पाँचौं जित
नेपाल समाचारपत्र, काठमाडौं नेपाल क्रिकेट संघ (क्यान) को शनिबार बसेको अनलाइन बोर्ड बैठकमा केही निर्णय गरिएको छ। उक्त बोर्ड बैठकका अनुसार क्यानको वार्षिक साधारणसभा आगामी मंसिर ३ गते हुने भएको
नेपाल समाचारपत्र, काठमाडौं थाइल्यान्डका पाकानोन चानथाराङ्सीले ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिपमा स्वर्ण जितेका छन् । शनिबारबाट सुरु भएको च्याम्पियनसिपको छात्र १२ वर्षमुनिको स्पर्धामा पाकानोनले स्वर्ण जितेका हुन् । उनले
न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय खेलकुद विभागको सदस्यमा मनोनित उमेश खड्कालाई नेपाल राष्ट्रिय मुवा थाइ संघले शुक्रबार सम्मान गरेको छ । संघका उपाध्यक्षसमेत रहेका खड्कालाई शुक्रबार अध्यक्ष
काठमाडौं, (नेस) यही कार्तिक २२ र २३ मा हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’को सम्पूर्ण तयारी पूरा भएको छ। नेपालमा पहिलोपटक आयोजना हुन लागेको बृहत् अन्तर्राष्ट्रिय च्याम्पियनसिपको सम्पूर्ण
नेपाल समाचारपत्र, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टिम हिमालयन एयरलाइन्समार्फत बिहीबार ढाका प्रस्थान गरेको छ। बंगलोदशसँग १३ र १७ नोभेम्बरमा मैत्री खेल खेल्नका लागि टिम त्यसतर्फ लागेको हो। नेपाली टिममा नयाँ
काठमाडौं, (नेस) धावक रामसुन्दर कार्की ललितपुरदेखि जनकपुरसम्म दौड्ने भएका छन्। उनले पुस १ गते ललितपुरको गोदावरी नगरपालिकाको गोदामचौरस्थित कार्की टोलबाट दौड यात्रा प्रारम्भ गर्ने जानकारी दिएका हुन्। कार्की पनि गोदामचौरवासी
लन्डन, (एजेन्सी) युरोपियन च्याम्पियन्स लिग फुटबलमा स्पेनिस क्लब बार्सिलोनाले लगातार तेस्रो जित दर्ता गरेको छ। प्रतियोगिताअन्तर्गत समूह चरणको तेस्रो खेलमा बार्सिलोनाले युक्रेनी क्लब डाइनामो किभलाई २–१ गोल अन्तरले हराएको हो।
काठमाडौँ । बङ्गलादेशसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज ढाका प्रस्थान गरेको छ । खेलाडीसहित ३४ सदस्यीय नेपाली टोली बङ्गलादेश प्रस्थान गरेको हो । अखिल नेपाल फुटबल सङ्घ