नेपाल समाचारपत्र, काठमाडौं जिन्दगीले छिनछिनमा परीक्षा लिइरहेको हुन्छ । झन खेलाडी हुनु पर्छ, परीक्षा त प्रत्येक मोडमा हुन्छ । जसले यो परीक्षालाई पार गर्न सक्यो, ऊ नै अब्बल खेलाडी हुनेगर्छ
दाङ, (नेस) दाङको लमहीमा जारी ‘महिला प्रधानमन्त्री कप टी–ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगिता’मा लुम्बिनी प्रदेशले विजयी शुरुआत गरेको छ । शनिबार प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनीले विजयी सुरुवात गर्ने क्रममा प्रदेश २
काठमाडौँ । वरिष्ठ भलिबल प्रशिक्षक तथा राष्ट्रिय खेलकूद परिषद् ९राखेप० अन्तर्गत खेलकूद विज्ञान प्रतिष्ठानका निर्देशक सुदेशकुमार रिमालको निधन भएको छ । नशासम्बन्धी रोगबाट पीडित ५६ वर्षीय रिमालको शुक्रबार बाँसबारीस्थित न्यूरो
हेटौंडा, (नेस) विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण अस्तव्यस्त बनेको हरेक क्षेत्रहरू विस्तारै सामान्य स्थितिमा फर्कन थालेका छन् । यसअनुरूप लामो समयसम्म रोकिएका खेल क्षेत्र पनि पुनः सञ्चालन हुन थालेका छन्
लन्डन, (एजेन्सी) थिओ हर्नान्डेजले इन्जुरी समयमा गोल गरेपछि एसी मिलानले इटालियन ‘सिरी ए लिग’ फुटबलअन्तर्गत लाजियोविरुद्धको खेल नाटकीय ढंगमा ३–२ ले जितेको छ । सो जितसँगै मिलान शीर्ष स्थानमा उक्लियो
लन्डन, (एजेन्सी) इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड काराबाओ कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । प्रतियोगिताको क्वार्टरफाइनलअन्तर्गत बुधबार राति भएको खेलमा युनाइटेडले प्रिमियर लिगकै अर्का प्रतिस्पर्धी टोली एभर्टनलाई
नेपाल समाचारपत्र, काठमाडौं कोरोनाभाइरसका कारण खेलाडीलाई अन्योलमा पारेको र भविष्यमा समेत असर गरेको छ । कति खेलका खेलाडीहरू त्यतिकै घरमै बसेका छन् भने कोही अभ्यासमा लागेका छन् । तर, यसै
काठमाडौँ । स्थगित भएको २०७६ सालको शहिद स्मारक ‘सी’ डिभिजन लिग आगामी चैत १ गतेदेखि सञ्चालन हुने भएको छ । अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले सी डिभिजन लिगका पदाधिकारीसँग आज
काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन् । सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न
लन्डन, (एजेन्सी) बार्सिलोनाले ला लिगामा प्रभावशाली जित निकालेको छ । कप्तान लिओनल मेसीले फुटबल इतिहासमै कीर्तिमानी गोल गरेको खेलमा बार्सिलोनाले भाल्लाडोलिडलाई उसैको घरेलु मैदानमा ३–० गोलअन्तरले पराजित गरेको हो ।
नेपाल समाचारपत्र, काठमाडौं प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत गण्डकी प्रदेश छनोटको उपाधि कास्की टिमले जितेको छ । बुधबार पोखरा रंगशाला क्रिकेट मैदानमा भएको खेलमा कास्कीले नवलपुरलाई ८६ रनले हराउँदै
काठमाडौं, (नेस) ‘ए डिभिजन’ क्लब त्रिभुवन आर्मी एफसीले एसियाली फुटबल महासंघ (एएफसी) को क्लब लाइसेन्स प्राप्त गरेको छ । विभागीय क्लब आर्मीले यो लाइसेन्स लिएस“गै नेपालबाट एएफसीले आयोजना गर्ने क्लबस्तरीय
नेपाल समाचारपत्र, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले ७ खेलाडीसहित १४ जनालाई ‘खेलाडी प्रतिभा पुरस्कार’बाट मंगलबार नगदसहित सम्मान गरेको छ ।७ खेलाडीमा १ बाहेक सबै गत मंसिरमा नेपालमा भएको १३औं
काठमाडौं । अजेन्टिनी खेलाडी लियोनस मेस्सीले बार्सिलोनाको लागि ६६४ औँ गोलको नयाँ रेकर्ड बनाएका छन् ।उनी योसँगै एक क्लबको लागि सबै भन्दा धेरै गोल गर्ने खेलाडी बनेका छन् । मेसीले
नेपाल समाचारपत्र, काठमाडौं नेपाल खेलकुद पत्रकार मञ्चले ‘पल्सर स्पोर्टस अवार्ड २०७६’ को सहप्रायोजक (एयरलाइन्स पार्टनर) को रूपमा मंगलबार टर्किस एयरलाइन्ससँग सम्झौता गरेको छ । स्पोर्टस अवार्डका लागि टर्किस एयरलाइन्सस“ग लगातार
लन्डन, (एजेन्सी) स्पेनिस ला लिगा क्लब बार्सिलोनाका स्टार लिओनल मेसीले सातौं पटक पिचिची अवार्ड जितेका छन् । मंगलबार राति एक समारोहबीच मेसीलाई सिजन २०१९–२० को पिचिची अवार्ड प्रदान गरिएको हो
मड्रिड, एजेन्सी। स्पेनिस फुटबल क्लब रियल मेड्रिडका फरवार्ड करिम बेन्जेमाले ला लिगा सिजन २०१९–२० कै बेस्ट खेलाडीको अवार्ड जितेका छन् । सोमबार फ्रेन्च फरवार्डलाई गत सिजनकै सर्वोत्कृष्ट खेलाडी घोषणा गरिएको
नेपाली र विदेशी सञ्चारमाध्यममा गत मङ्सिर २३ गते एउटा विषयले निकै चर्चा पायो । सो दिन विश्वले नेपाललाई चिन्ने सगरमाथाको वैज्ञानिक तवरबाट नयाँ उचाइको घोषणा भएको थियो । नेपाल सरकारले
मेड्रिड, (एजेन्सी) स्पेनिस ला लिगा फुटबल प्रतियोगितामा रियल मेड्रिडद्वारा एइबार पराजित भएको छ । आइतबार राति भएको लिगको १४औं साताको खेलमा रियलले एइबारलाई उसैको घरेलु मैदानमा ३–१ गोलअन्तरले पराजित गरेको
लन्डन, (एजेन्सी) । गत वर्ष रनरअपमा चित्त बुझाएका फर्मुला वानका विश्व विजेता लेविस हेमिल्टन वर्ष २०२० को ‘बीबीसी स्पोर्टस् पर्सनालिटी अवार्ड’ जितेका छन् । हेमिल्टनले वर्ष ‘स्पोर्टस् पर्सनालिटी अवार्ड‘ जितेको