नेपाल समाचारपत्र, काठमाडौं । गत चैतमा दशरथ रंगशालामा सम्पन्न भएको थ्री नेसन्स कपमा उपाधि जितेको नेपाली टोलीका सदस्यले पुरस्कार पाउने भएका छन् । प्रधानमन्त्री केपीशर्मा ओलीले प्रधानमन्त्री निवासमा खेलाडीहरूलाई पुरस्कृत
न्युज अफ नेपाल, काठमाडौँ । अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले जित हाँसिल गरेको हो । पहिलो हाफमा एन्जल डी मारियाले
काठमाडौं, (नेस) फुटसल व्यवसायीहरूको छाता संगठन नेपाल फुटसल व्यवसायी संघले कोभिड–१९ का कारण फुटसल व्यवसायीमा परेको असरको परिणामलाई मध्यनजर राख्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई ज्ञापन पत्र बुझाएको छ । कोभिडका
नेपाल समाचारपत्र, काठमाडौं आगामी असोजमा हुने एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी २० को चौथो संस्करणलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले स्वीकृति दिएको छ । ईपीएलले बिहीबार प्रेस विज्ञप्ति जारी गर्र्दै
लन्डन, (एजेन्सी) विम्बल्डनमा आठपटक उपाधि जितिसकेका रोजर फेडरर जारी विम्बल्डन टेनिस प्रतियोगितामा पराजित भएका छन् । आफ्नो प्रिय कोर्टमा धेरै समयपछि खेल्न आएका फेडरर क्वार्टरफाइनलमा हारेका हुन् । स्वीस खेलाडीलाई
लन्डन, (एजेन्सी) इंग्ल्यान्डको पुरुष राष्ट्रिय फुटबल टिमले एक फाइनलबाट अर्को फाइनल यात्रा गर्न ५५ वर्ष लगाएको छ । इंग्लिस टिमले यति लामो यात्रामा करिब ३ सय २ खेल खेलेका छन्
बाँके, (नेस) । नेपालगञ्जको धम्बोझीमा ७० लाखको लागतमा ब्याडमिन्टन कोर्ट बन्ने भएको छ । संघीय कार्यान्वयन इकाइ बाँकेको कार्यक्रमअन्तर्गत सघन शहरी विकास कार्यक्रमको सहयोगमा नेपालगञ्जको वडा नम्बर १, धम्बोझीमा ब्याडमिन्टन
लन्डन, (एजेन्सी) इंग्ल्यान्डले युरोकप २०२० को फाइनलमा स्थान सुरक्षित गरेसँगै इंग्लिस टिमप्रति नकारात्मक टिप्पणीको पनि ओइरो लागेको छ । इंग्ल्यान्डले बुधबार राति भएको सेमिफाइनल खेलमा डेनमार्कलाई २–१ ले हराएको थियो
लन्डन, (एजेन्सी) । इतिहासमै पहिलोपटक युरो कप फुटबलको फाइनल प्रवेश गरेको इंग्ल्यान्डले अब उपाधिका लागि इटालीसँग खेल्नेछ । दुवै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । एकपटकको विजेता इटली नौ
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानसेनापति पूर्णचन्द्र थापाले जापानमा हुने ग्रीष्मकालीन ओलम्पिकमा छनोट भएका नेपाली सेनाका खेलाडीलाई बधाई तथा शुभकामना दिनुभएको छ । मंगलबार भएको उक्त कार्यक्रममा प्रधानसेनापति थापाले खेलकुद विकासका
लन्डन, (एजेन्सी) । जारी विम्बल्डन टेनिस प्रतियोगिताअन्तर्गत वोमेन्स सिंगल्सतर्फ जर्मनीकी एन्जेलिक केर्बर सेमिफाइनलमा पुगेकी छन् । केर्बरले चौथोपटक विम्बल्डनको सेमिफाइनलमा पुग्ने क्रममा चेक रिपब्लिककी केरोलिना मुचोभालाई ६–२, ६–३ ले पन्छाएकी
लन्डन, (एजेन्सी) । तीनपटकको युरो कप विजेता स्पेनलाई टाइब्रेकरमा हराउँदै इटाली जारी युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको प्रतियोगिताको पहिलो सेमिफाइनल खेलमा इटालीले स्पेनमाथि पेनाल्टी
रियो दि जेनेरियो, (एजेन्सी) । ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिनाले ब्राजिलको सामना गर्ने भएको छ । प्रमुख उपाधि दाबेदारमध्येको एक अर्जेन्टिना ब्राजिलमा जारी कोपा अमेरिका फुटबल
काठमाडौं, (नेस) । नेपाली खेलकुद इतिहासका विविध पक्ष समेटिएको स्पोर्टस् नेपाल ओआरजी वेब साइटको शुरूवात भएको छ । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले सो वेबसाइटको मंगलबार उद्घाटन गर्नुभएको हो
लन्डन, (एजेन्सी) डिफेन्डिङ च्याम्पियन ब्राजिल घरेलु भूमिमा जारी ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत मंगलबार बिहानभएको सेमिफाइनल खेलमा यसअघिको उपविजेता पेरूमाथि १–० गोल
फिरोज राजोपाध्याय, काठमाडौं । पछिल्लोपटक इंग्ल्यान्डले फुटबलको ठूलो ट्रफी जितेको सन् १९६६ मा थियो । उक्त वर्षमा इंग्ल्यान्डले पश्चिम जर्मनी (हालको जर्मनी) लाई हराएर विश्वकप उपाधि जितेको थियो । यसपछि
क्वलालम्पुर, (एजेन्सी) । सन् २०२२ मा इन्डोनेसियामा हुने एएफसी यू–१७ महिला एसियन कप र उज्वेकिस्तानमा हुने एएफसी यू–२० महिला एसियन कप स्थगित हुने भएको छ । एसियन फुटबल कन्फेडेरेसन (एएफसी)
लन्डन, (एजेन्सी) । पोर्चुगीज फरवार्ड आन्द्रे सिल्भा जर्मन क्लब आरबी लेइप्जिगमा अनुबन्धित भएका छन् । बुन्डेसलिगा क्लब आरबी लेइप्जिग र आन्द्रे सिल्भाले पाँच वर्षको अनुबन्ध सम्झौतामा हस्ताक्षर गरेको जनाइएको छ
काठमाडौं, (नेस) । नेपाल भलिबल संघले महासचिव जितेन्द्र बहादुर चन्द एसियन सेन्ट्रल जोनको कोषाध्यक्षमा चयन हुन सफल भएकोमा सोमबार एक कार्यक्रमकाबीच बधाई तथा शुभकामना प्रदान गरेको छ । त्रिपुरेश्वरस्थित कभर्डहलमा
रियो दि जेनेरियो, (एजेन्सी) । कोपा अमेरिकाअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सकिएर अब सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागिसकेको छ । सेमिफाइनलमा ब्राजिल र पेरू तथा अर्जेन्टिना र कोलम्बिया खेल्ने भएका छन्