लन्डन, (एजेन्सी) स्कार्फ लगाएर साइकल चलाउने अफगानिस्तानी मासोमा अली जादालाई दोस्रो मलाला भनेर सम्बोधन गर्न सकिन्छ । धेरै संघर्षपूर्ण जीवनसँग लडेकी मासोमा अहिले टोक्यो ओलम्पिकमा पुगेकी छन् । उनको परिवार
टोक्यो, (एजेन्सी) । कोरोनाकालमा जापानको राजधानी शहर टोक्योमा ओलम्पिक गर्ने तय भएयता टेनिस स्टारले नाम फिर्ता लिने क्रम जारी रहेको छ ।गत महिना स्पेनका स्टार टेनिस खेलाडी राफाल नाडालले नाम
लन्डन, (एजेन्सी) पाकिस्तानका क्रिकेटर बाबर आजम एकदिवसीय अन्तर्राष्ट्रियमा (वानडे) सर्वाधिक छिटो १४ शतक बनाउने खेलाडी बनेका छन् । बाबरले ८१ वानडे खेलबाट १४ शतक बनाएका हुन् । यो उपलब्धिसँगै उनले
नेपाल समाचारपत्र, काठमाडौं । आगामी साफ च्याम्पियनसिपको लागि तयारीमा रहेको नेपाली पुरुष राष्ट्रिय फुटबल टिमको प्रारम्भिक छनोटबाट १४ खेलाडी ड्रप भएका छन् ।प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बुधबार दोस्रो चरणका लागि ३६
काठमाण्डौ, (एजेन्सी) । टोकियो ओलम्पिक्समा पौडीकी गौरिका सिंह र पौडीकै एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले उद्घाटन समारोहको मार्च पासमा संयुक्त रूपमा नेपालको झण्डा बोक्ने भएका छन् । टोकियो ओलम्पिक यात्राका
लन्डन, (एजेन्सी) । वेस्टइन्डिजका क्रिस गेलले क्रिकेट संसारमा अर्को एउटा कीर्तिमान कायम गरेका छन् । गेल टी–२० क्रिकेटमा १४ हजार रन बनाउने विश्वका पहिलो क्रिकेटर बन्दै एक कीर्तिमान आफ्नो नाममा
न्युयोर्क, (एजेन्सी) । टेनिसमा सबैभन्दा बढी ग्रान्डस्लाम उपाधि महिला खेलाडी मार्गारेट कोर्टले जितेकी छन् । अस्टे«लियाकी पूर्व खेलाडी कोर्टले कुल २४ ग्रान्डस्लाम उपाधि जितेकी हुन् । उनको यो कीर्तिमान तोड्न
काठमाडौं, (नेस) । नेपाल सितोरियो कराँते संघको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको २२ औं वार्षिक उत्सवको अवशरमा आयोजित सातौं सगरमाथा अन्तर्राष्ट्रिय कराँते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विष्णुदेवी
काठमाडौं, (नेस) । टोकियो ओलम्पिकमा नेपालबाट ५ खेलाडीसहित २६ जना जाने भएका छन् ।नेपालले भाग लिने ४ खेलमा ४ प्रशिक्षक र ५ खेलाडीसहित अन्य पदाधिकारी जापान जान लागेका हुन् ।
लन्डन, (एजेन्सी)। सर्बियाका खेलाडी नोभाक जोकोभिचले रोजर फेडरर र राफाल नाडालको विश्व कीर्तिमानीसँग बराबरी गरेका छन् ।विश्व नम्बर एक जोकोभिचले आइतबार विम्बल्डन उपाधि जित्दै स्विट्जरल्यान्डका फेडरर र स्पेनका नाडाल बराबरी
लन्डन, (एजेन्सी) । इटालीले युरोकप २०२० जित्दै युरोकपमा ५३ वर्षको लामो समयको उपाधि खडेरी समाप्त गरेको छ ।१६औं संस्करणको युरो कपको फाइनलमा ह्यारी केनको कप्तानीमा रहेको इंग्ल्यान्डलाई उसैको घरेलु मैदानमा
रियो दि जेनेरियो,(एजेन्सी) । अर्जेन्टिनालाई १५औं पटक कोपा अमेरिका च्याम्पियन बनाउँदै कप्तान लिओनेल मेसीले पहिलोपटक राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । लिओनल मेसीको टिम अर्जेन्टिनाले २८ वर्ष लामो उपाधिविहीन
मेलबर्न, (एजेन्सी) । विम्बल्डन च्याम्पियन एस्लिग बार्टीले प्रतियोगितामा खेल्नु नै चमत्कार रहेको बताएकी छन् । चोटबाट मुक्ति पाएर उनी विम्बल्डनमा खेल्न आएकी हुन् । विश्व नम्बर एक बार्टीले शनिबार भएको
हेटौंडा, (नेस) । हेटौंडा–५ स्थित क्याम्पाडाँडामा निर्माण जारी मिनी रंगशालाका लागि मकवानपुर जिल्ला एथलेटिक्स संघले एक लाख ११ हजार एक सय ११ रुपियाँ सहयोग गरेको छ । पिप्ले युवा क्लबको
नेपाल समाचारपत्र, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैतमा सम्पन्न थ्री नेसन्स कप उपाधि विजेता नेपाली टिमका खेलाडीलाई आइतबार पुरस्कार रकम वितरण गर्नुभएको छ । उक्त प्रतियोगिताको फाइनलमा नेपालले
न्युयोर्क, (एजेन्सी) । हालै सर्वेक्षण गरेअनुसार इन्स्टाग्राममा एक पोस्ट गरेवापत कमाइ गर्ने सेलिब्रेटीको सूचीमा क्रिस्टियानो रोनाल्डो सबैभन्दा अघि रहेका छन् । पोर्चुगलका स्टार फुटबलर रोनाल्डोले इन्स्टाग्राममा प्रति पोस्ट गर्दा १.१६
टोक्यो, (एजेन्सी) । टोक्यो ओलम्पिकको मिति जति नजिकियो त्यति नै आयोजक राष्ट्र जापानलाई तनाव भएको छ । ओलम्पिक हुन १३ दिन बाँकी रहेको अवस्थानमा लिथुआनियाका दुई जना र इजरायलका एक
रियो दि जेनेरियो, एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलमा कोलम्बियाले तेस्रो स्थान हासिल गरेको छ । प्रतियोगिताअन्तर्गत शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा कोलम्बियाले पेरूमाथि इन्जुरी समयमा विजयी
लन्डन, (एजेन्सी) । डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले डेनिस सापोभालोभलाई हराएर विम्बल्डनको मेन्स सिंगल्स फाइनलमा इटालीका माटियो बेरेटीनीसँग खेल्ने तय गरेका छन् । विश्व नम्बर एक सर्बियाली खेलाडी जोकोभिचले क्यानाडाका सापोभालोभलाई
नेपाल समाचारपत्र, काठमाडौं । इंग्ल्यान्डको फुटबल टिमले ५५ वर्षको लामो उपाधि खडेरी समाप्त पार्ने लक्ष्यका साथ युरोकप २०२० को फाइनलमा उत्रनेछ । इंग्ल्यान्डले घरेलु मैदान वेम्बली रंगशालामा खेल्ने भएको हुँदा