काठमाडौं । नेपाली पौडीवाज एलेक्जेन्डर गाडेगार्ड शाह (एलेक्स) ले ओलम्पिकमा नयाँ इतिहास बनाएका छन । उनी ओलम्पिकको इतिहासमा हिट चरण पार गर्ने पहिलो नेपाली पुरुष खेलाडी बनेका छन । १
लन्डन, (एजेन्सी) । प्रि–सिजन म्याचअन्तर्गत स्पेनिस क्लब रियल मेड्रिड पराजित भएको छ । आइतबार राति भएको खेलमा रियललाई स्कटल्यान्डको क्लब रेन्जर्सले २–१ गोल अन्तरले स्तब्ध पारेको हो । खेलमा शुरूवाती
म्युनिख, (एजेन्सी) । जर्मन क्लब बार्यन म्युनिख तथा पोल्यान्डका स्टार फरवार्ड रोवर्ट लेवान्डोस्की जर्मनीको ‘बेस्ट फुटबलर अफ द इयर’ घोषित भएका छन् । पोल्यान्डका ३२ वर्षीय फरवार्ड वर्ष २०२१ का
हेटौंडा, (नेस) । पछिल्लो समय चर्चामा रहेका पुरुष राष्ट्रिय फुटबल टिमका कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको पक्षमा हेटौंडामा प्रदर्शन भएको छ । प्रशिक्षक अल्मुताइरीले मानसिक दबाबका कारण राजीनामा दिएको भन्दै उनलाई
काठमाडौं, (नेस) । १३औं दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्सतर्फ पदक जितेका ८ खेलाडीलाई सोमबार नेपाल एथलेटिक्स संघले नगद पुरस्कार प्रदान गरेको छ । एथ्लेटिक्स संघले १३औं सागका स्वर्णपदक विजेतालाई
काठमाडौं, (नेस) । पाकिस्तानका पूर्व कप्तान शाहिद अफ्रिदीले चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपिएल) मा काठमाडौं किंग्स इलेभेनबाट खेल्ने भएका छन् । काठमाडौंले सोमबार विदेशी खेलाडीका रूपमा अफ्रिदीको नाम सार्वजनिक
टोक्यो, (एजेन्सी) । अस्ट्रेलियाकी एरिआर्न टिटमसले पाँचपटक ओलम्पिक स्वर्णपदक जितेकी केटी लेडेकीलाई स्तब्ध तुल्याएर टोक्यो ओलम्पिकमा स्वर्ण जितेकी छन् । टोक्योे स्विमिङ पुलमा टिटमसले स्विमिङतर्फ महिला ४ सय मिटर फ्रिस्टाइल
काठमाडौं । पाकिस्तानी क्रिकेट टोलीका पूर्वकप्तान साहिद अफ्रिदीले नेपालमा क्रिकेट खेल्नुहुने भएको छ । छयालिस वर्षीय अलराउण्डर अफ्रिदीले आगामी असोज ९ गतेदेखि काठमाडौँमा सञ्चालन हुने टी–२० एभरेष्ट प्रिमियर लिग (ईपीएल)
लन्डन, (एजेन्सी) । वेस्ट इन्डिजले अस्ट्रेलियालाई दोस्रो खेलमा ४ विकेटले हराउँदै दुई टिमबीचको ३ खेलको ओडीआई सिरिज बराबरीमा पुर्याएको छ । निकोलास पूरण र जेसन होल्डरले शानदार ब्याटिङ गरेपछि वेस्टइन्डिजको
हेटौंडा, (नेस) । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले ‘सी’ डिभिजन लिग फुटबल छनोट खेल्ने भएको छ । क्लबलाई व्यावसायिक बनाउँदै लिग फुटबलमा पुर्याउन छनोट
नेपाल समाचारपत्र, काठमाडौं । बंगलादेशले दक्षिण एसियाली फुटबल प्रतियोगिता (साफ च्याम्पियनसिप) आयोजना गर्न नसक्ने भएपछि सोको आयोजना गर्न नेपाललाई आधिकारिकरूपमा प्रस्ताव आएको छ । आउँदो अक्टोबरमा आयोजना गर्न सहमति भएकोमा
टोक्यो, (एजेन्सी) । जारी टोक्यो ओलम्पिकमा महिलाको ४ गुणा १ सय मिटर फ्रिस्टाइल रिलेमा अस्टे«लियन टिमले विश्व कीर्तिमानसहित स्वर्णपदक जित्न सफल भएको छ । अस्ट्रेलियन स्विमिङ टिमले ३ मिनेट २९.६९
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमअन्तर्गत पुरुष टिमका प्रशिक्षक अब्दुलाह अलमुताइरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् । आइतबार कुवेती प्रशिक्षकले राजीनामा दिने भनेर आफ्नो सामाजिक सञ्जालमा पोस्ट
न्युज अफ नेपाल, काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले राजीनामा दिने घोषणा गरेका छन् । सामाजिक सञ्जालमा ट्वीट गर्दै प्रशिक्षक अल्मुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज विक्रम
नेपाल समाचारपत्र, काठमाडौं । टोक्यो ओलम्पिकमा दुई नेपाली खेलाडीको चुनौती समाप्त भएको छ । वाइल्ड कार्ड प्राप्त गरेर टोक्यो ओलम्पिकमा छनोट भएका दुई खेलाडी कल्पना परियार र सोनिया भट्टको चुनौती
हेटौंडा, (नेस) पश्चिम मकवानपुरको मनहरी गाउँपालिकास्थित हाँडीखोलाको राप्ती रिभर युवा क्लब (आरआरवाईसी) ले ‘सी’ डिभिजन लिग फुटबल छनोट खेल्ने भएको छ । क्लबलाई व्यावसायिक बनाउँदै लिग फुटबलमा पु-याउन छनोट खेल्ने
नेपाल समाचारपत्र, काठमाडौं नेपाली राष्ट्रिय फुटबल टिमले वालिङ नगरपालिका टिमकी स्ट्राइकर शान्ता नेपालीलाई एक लाख रुपियाँ सहयोग गरेको छ । नेप्लेज डटकमको युट्युब च्यानल नेप्लेज टिभीले गृह जिल्ला पुगेर उनको
काठमाडौँ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित हुनुभएको छ । केहीबेर अघि सम्पन्न खेलमा भट्टले राउण्ड अफ ३२ अन्तर्गत महिला
काठमाडौँ । जापानको राजधानी टोकियोमा भइरहेको ३२औँ ग्रीष्मकालीन ओलम्पिक खेलकूदमा नेपाली सुटिङ खेलाडी कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउनुभएको छ । परियारले महिला १० मिटर एयर राइफल स्पर्धाअन्तर्गत केहीबेर अघि भएको
कविरस शर्मा, काठमाडौं । विश्व खेलकुदको महाकुम्भ अर्थात् ओलम्पिकको ३२औं संस्करणको औपचारिक उद्घाटन शुक्रबारबाट साँझबाट शुरू हुँदैछ । जापानको राजधानी टोक्योस्थित ओलम्पिक स्टेडियममा नेपाली समयअनुसार पौने ५ बजेबाट ओलम्पिकको औपचारिक