काठमाडौं, (नेस) । आर्थिक अवस्था कमजोर भएका खेलाडीलाई वितरण गर्ने गरी कराते खेलाडी सुमन तिमल्सिनाले दुई खेल संस्थालाई खेल पोसाक बुधबार सहयोगस्वरुप उपलब्ध गराएका छन् । करिब ६० हजार मूल्य
अबुधाबी, (एजेन्सी) । जारी क्रिकेट टी–२० विश्वकपको २०औं खेलमा इंग्ल्यान्डले बंगलादेशलाई ८ विकेटले हराएको छ । टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशका ब्याटसम्यान फ्लाप सावित भए । टोलीले निर्धारित २०
नेपाल समाचारपत्र, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको सम्झौता आगामी तीन वर्षसम्म लम्बिएको छ । कतार फुटबल संघ र अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी एन्फासँग तीन वर्षको सम्झौता गरेका छन् । बुधबार प्रशिक्षक अलमुताइरीले सामाजिक सञ्जालमार्फत अखिल नेपाल फुटबल संघ (एन्फा), एन्फा अध्यक्ष कर्मा
चिरञ्जीवि मास्के, दोलखा । दोलखाको दुई पर्यटकीय केन्द्र चरिकोट र जिरीमा राष्ट्रियस्तरको दुईवटा प्रतियोगिता आयोजना हुने भएको छ । नेपाल रिङ रेस्लिङ संघसँगको सहकार्यमा बागमती प्रदेश खेलकुद विकास परिषद्ले सदरमुकाम
दुबई, (एजेन्सी) । जारी क्रिकेट टी–२० विश्वकप सुपर १२ अन्तर्गत मंगलबार भएको खेलमा दक्षिण अफ्रिकाले जित हात पारेको छ । समूह १ को उक्त खेलमा दक्षिण अफ्रिकाले डिफेन्डिङ च्याम्पियन वेस्ट
नेपाल समाचारपत्र, काठमाडौं । गणेशमान सिंह फाउन्डेसनअन्तर्गतको वीर गणेशमान सिंह स्पोर्टस् कमिटीको आयोजनामा वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताको शुरुआत मंगलबारबाट भएको छ । प्रतियोगिताको उद्घाटन नेपाली कांग्रेसका नेता एवं
हेटौंडा, (नेस) । मकवानपुरको महिला फुटबल टोली काठमाडौंमा जारी उपमेयर कप राष्ट्रिय महिला फुटबल लिग छनोट प्रतियोगितामा खेल्न काठमाडौं पुगेको छ । कप खेल्न काठमाडौं हिँडेको खेलाडी, प्रशिक्षक तथा पदाधिकारीसहितको
नेपाल समाचारपत्र, काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले युवा तथा खेलकुद मन्त्रीसमक्ष ८ बुँदे ज्ञापनपत्र मंगलबार बुझाएको छ । सत्ता परिवर्तनपछि खेलकुदमन्त्री बनेका महेश्वर जंग गहतराजलाई ज्ञापनपत्र बुझाएका हुन्
हेटौंडा, (नेस) । साफ च्याम्पियनसिप फुटबलमा नेपाललाई पहिलोपटक उपविजेता बनाएर गृहनगर आइपुगेका टोलीका एक सक्रिय सदस्य अञ्जन विष्ट सम्मानित भएका छन् । सामुदायिक प्रहरी सेवा उपकेन्द्र हेटौंडा–१० र सचेत नागरिक
रोम, (एजेन्सी) । इटालियन सिरी ए लिग फुटबलमा इन्टर मिलान र युभेन्ट्सबीचको खेल बराबरीमा टुंगिएको छ । आइतबार राति भएको सिजनको नवौं साताको खेलमा इन्टर मिलान र युभेन्ट्सबीचको खेल १–१
लन्डन, (एजेन्सी) । स्पेनिस ला लिगाअन्तर्गत सिजनको पहिलो ‘एल क्लासिको’ भिडन्तमा रियल म्याड्रिडले जितको नतिजा निकालेको छ । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा आइतबार राति सम्पन्न खेलमा पाहुना टोली रियलले
दुबई, (एजेन्सी) । पाकिस्तानको आईसीसी विश्वकप क्रिकेट प्रतियोगितामा भारतलाई हराउने ठूलो सपना आइतबार राति यथार्थमा परिणत भएको छ । पाकिस्तानले भारतलाई यूएई र ओमानमा जारी टी–२० विश्वकपमा १० विकेटले हराएको
नेपाल समाचारपत्र, काठमाडौं । नासिर याह्या हुसेन नयाँ राष्ट्रिय कीर्तिमानसहित अवुधावीमा आयोजना हुने १५औं फिना विश्व च्याम्पियनसिप २०२१ का लागि छनोट हुन सफल भएका छन् । नेपाल पौडी संघले आइतबार
काठमाडौं, (नेस) । मनीष खरेल र रोनिशा महर्जन प्रथम गोड स्पिन कप टेबलटेनिस प्रतियोगितामा पहिलो भएका छन् । सिंगल्सको पुरुषमा मनीष तथा महिलामा रोनिशाले स्वर्ण जितेका हुन् । पुरुषमा आरिस
काठमाडौं, (नेस) । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले युवा तथा खेलकुद मन्त्रीलाई सिंहदरबारस्थित मन्त्रालयमा आइतबार ध्यानाकर्षण पत्र बुझाएको छ । नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले सर्बियाको राजधानी बेलग्रेडमा
विजय नेपाली, पोखरा । नेहा बानु पोखरामा सम्पन्न पावर लिफ्टिङको च्याम्पियन बन्न सफल भएकी छन् । नेहा आफ्नो तौलभन्दा ५.७ गुणा बढी तौल उठाउँदै च्याम्पियन बन्न सफल भएकी हुन् ।
आवुधाबी, (एजेन्सी) । श्रीलंकाले टी–२० विश्वकपमा उच्चतम रनको लक्ष्य सफलताका साथ पछ्याएको छ । बंगलादेशविरुद्धको खेलमा १ सय ७२ रनको लक्ष्य श्रीलंकाले ५ विकेट गुमाएर ७ बल बाँकी राखी भेट्टाएको
नेपाल समाचारपत्र, काठमाडौं। आईसीसी टी २० विश्वकपमा आज भारत र पाकिस्तानबीच हेभिवेट खेल हुँदैछ । विश्वकपमा भारत र पाकिस्तानबीचको खेललाई सबैले चासोका साथ लिने गर्छन् । भारत र पाकिस्तानका समर्थकहरूले
दुबई, (एजेन्सी) । आईसीसी टी–२० विश्वकपअन्तर्गत शनिबार भएको उद्घाटन खेलमा अस्ट्रेलियाले जित हात पारेको छ । अबुधाबीमा भएको समूह ‘ए’ अन्तर्गतको खेलमा अस्ट्रेलियाले दक्षिण अफ्रिकालाई ५ विकेटले हराएको हो ।