मेघराज केसी नेपाली फुटबल जगतमा यस्तो नाम हो, जसले नेपाली फुटबललाई उचाइमा पुर्याउनुभएको छ । उहाँको प्रशिक्षक भूमिकामा अहिले निकै चर्चा पनि भइरहेको छ । उहाँले पहिलोपटक ‘ए’ डिभिजनमा खेलेको
काठमाडौं । नेपालको विश्वकप क्रिकेट लिग २ यात्रामा व्यस्त छन् कुशल भुर्तेल । श्रीलंकामा नेपालको तयारीपश्चात् उनी लिग २ को खेलका लागि यूएई पुग्ने क्रममा छन् । कुशलका समर्थकहरू भने
काठमाडौं । बानियाँटारस्थित पारामाउन्ट एकेडेमीले विभिन्न राष्ट्रिय दैनिकका ८ खेल पत्रकारलाई शनिबार सम्मान गरेको छ । पारामाउन्टले आफ्नो १७औं अभिभावक दिवस तथा सांस्कृतिक कार्यक्रममा खेल पत्रकारलाई सम्मान गरेको हो ।
तनहुँ । पाँचौं व्यासनगर अल्ट्रा म्याराथनको उपाधि नेपाली सेनाका वेदबहादुर सुनुवारले जितेका छन् । सेनाका सुनुवारले व्यास ५ को मानुङदेखि व्यास ८ को पुलिमराङसम्मको ४४ किलोमिटरको दूरी २ घण्टा ५८
न्युज अफ नेपाल, भैरहवा । नेपाल टेलिकम रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको ए डिभिजनअन्तर्गतको खेलमा शुक्रबार तिरुपति क्रिकेट क्लब विजयी भएको छ । शंकरनगर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गर्दै तिरुपति
भद्रपुर । घरेलु टोली झापा११ फुटबल क्लब पाँचौं झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनल खेलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल
काठमाडौं । एलिना महर्जनको अनुहारमा जब खुसी छाउँछ, जब मन्द मन्द हाँसो फुट्छ, त्यो साँच्चै मनमोहक हुन्छ । अनि अनुहारमा हल्का ‘खाल्डो’ पनि बस्छ । त्यसै पनि एलिना धेरै बोल्न
लन्डन, (एजेन्सी) । सनसनीपूर्ण पुनरागमन जित निकाल्दै स्पेनिस क्लब रियल मेड्रिड युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सुपरस्टार खेलाडीहरूले भरिएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीलाई अन्तिम
अमृत अर्याल, स्याङ्जा । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ फेदीखोला गाउँपालिकामा खेलकुद सप्ताह सुरु भएको छ । गाँउपालिकाद्वारा आयोजित खेलकुद सप्ताहको उद्घाटन गर्दै जिल्ला समन्वय
काठमाडौं । नेपाली महिला राष्ट्रिय फुटबल टिमको कथा आक्रमण र गोल मात्र त पक्क होइन होला । गोल मात्र गरेर खेल जितिन्न, आफ्नै पोस्टको पनि त सुरक्षा गर्नुपर्छ होला ।
काठमाडौं । दशौं शिरशुभा/गम्भीरसिंह गुरुङ स्मृति पुरुष भलिबल प्रतियोगिताको क्वार्टरफाइनल समीकरण बुधबार पूरा भएको छ । क्वार्टरफाइनल खेलमा आँधीखोल युवा क्लब र छेवाङ युवा क्लब, राङखोला युवा क्लब र प्रगतिशिल
काठमाडौं । ललितपुर टेबलटेनिस क्लबको आयोजनामा हुने चौथो सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको हस्पिटालिटी पार्टनरका रूपमा नेपाली घर अनुबन्ध भएको छ । सोसम्बन्धी सम्झौता पत्रमा नेपाली घरका सेल्स एन्ड मार्केटिङ
लन्डन, (एजेन्सी) । युरोपियन च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा हारे पनि लिभरपुल क्वार्टरफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ को दोस्रो लेगमा
काठमाडौं । सामाखुसी इंग्लिस बोर्डिङ स्कुल (सेव) र माउन्ट ग्लोरी समूह विजेता बन्दै स्कुल न्यु एरा कप अन्तर विद्यालय फुटसल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेका छन् । सेव समूह
बैतडी । बैतडीको दशरथचन्द नगरपालिकामा बुधबारदेखि पाचौं संस्करणको मेयर कप पुरुष टि–ट्वान्टी क्रिकेट प्रतियोगिता सुरु भएको छ । दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगिता चैत २
भक्तपुर । भक्तपुर नगरपालिकामा नगरस्तरीय पछिमा बाजा प्रतियोगिता हुने भएको छ । सांस्कृतिक विधाको संरक्षण संवद्र्धन गर्नुका साथै नागरिकमा रहेको सीप उजागर गर्न भक्तपुर नगरपालिकाको आयोजनामा प्रतियोगिता हुन लागेको हो
काठमाडौं । नेपाली खेलकुदमा मंगलबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आफ्नो भवन परिसरमा नारी दिवसको अवसरमा एएफसी महिला फुटबल दिवस मनायो । उक्त
तनहुँ । १ सय १२औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा व्यास नगरपालिकाद्वारा आयोजित दोस्रो महिला हाफ म्याराथनमा कान्छीमाया कोजु पहिलो भएकी छन् । व्यास–३ व्यासगुफादेखि व्यास–११ तनहुँसुरसम्मको २१ किलोमिटर दूरी एक
हेटौंडा, (नेस) । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा हेटौंडामा आयोजना गरिएको खुला महिला दौड प्रतियोगिता अमृता मुक्तानले जितेकी छन् । निर्धारित दूरी १२ मिनेट ४३ सेकेन्डमा पार गर्दै अमृता विजेता
लन्डन, (एजेन्सी) । एलीसा हीलीको सहयोगमा अस्ट्रेलियाली टिमले आईसीसी महिला विश्वकपमा पाकिस्तानलाई ७ विकेटले हराएको छ । टस जितेर पाकिस्तानलाई ब्याटिङको निम्तो दिएको थियो । बिस्माह मारूफको ७८ रनको योगदानमा