वासिंगटन, (एजेन्सी) । ग्यारेथ बेलको गोल सहयोगमा लस एन्जल्स फुटबल क्लबले अमेरिकी मेजर लिग सकर (एमएलएस) मा सहज जित दर्ता गरेको छ । घरेलु लिगको शीर्षस्थानमा रहेको लस एन्जल्सले स्पोर्टिङ
लन्डन, (एजेन्सी) । प्री–सिजनको मैत्रीपूर्ण खेलमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिगका चिर प्रतिद्वन्द्वी आर्सेनलसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सीले आर्सनलसँग ४–० फराकिलो गोलअन्तरको लज्जास्पद हार बेहोरेको हो ।
लन्डन, (एजेन्सी) । नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा हराउँदै फ्रान्स पहिलोपटक महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । फ्रान्सले नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० गोलअन्तरले हराउँदै पहिलोपटक युरोको सेमिफाइनलमा प्रवेश गर्न सफल
हेटौंडा । नगरमा तेक्वान्दो खेलको वृद्धिविकासका लागि हेटौंडा उपमहानगरपालिकाले खेलकुद सामग्री हस्तान्तरण गरेको छ । तेक्वान्दो खेलमा आवद्ध खेलाडीलाई प्रशिक्षणमा सहजताका लागि उपमहानगरपालिकाले ६४ थान म्याट हस्तान्तरण गरेको हो ।
काठमाडौं । मुवाथाई खेलको ग्रेडिङ (आर्म ब्यान्ड टेस्ट) शनिबार सम्पन्न भएको छ । नेपाल राष्ट्रिय मुवाथाई संघले आयोजना गरेको ग्रेडिङमा २२ खेलाडी सहभागी थिए । २० पुरुष र २ महिला
काठमाडौं । नेपाल उमा कुङफु संघको आयोजनामा सातौं राष्ट्रिय उमा कुङफु प्रतियोगिता भदौ अन्तिम साता हुने भएको छ । आयोजक संघको फुटुङमा शनिबार बसेको बैठकले भदौ २४ देखि २५ गतेसम्म
लन्डन, एजेन्सी) । दक्षिण अफ्रिका क्रिकेट टोलीले शनिबार ३ खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा मात्र ८३ रन बनाएको छ । इंग्ल्यान्डका बलरसँग दक्षिण अफ्रिकाका ब्याटरहरू सबै निरिह भएका थिए ।
नयाँ दिल्ली, (एजेन्सी) । भारतीय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्ध तीन खेलको वानडे सिरिजअन्तर्गत पहिलो खेल ३ रनले जितेको छ । कप्तान शिखर धवन, शुभमन गिल र श्रेयस अय्यरको अर्धशतकको सहयोगमा
पोखरा । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशमा हुँदै छ । प्रतियोगितामा ३६ खेल खेलाइँदै छ । तर, पूरै खेल गण्डकी प्रदेशमा भने हुने छैनन् । शनिबार
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सन् २०२२ को नोभेम्बरदेखि कतारमा सुरु हुने विश्वकप फुटबल प्रतियोगिताका लागि नेपाली श्रमिक लैजान अनुमति दिएको छ । प्रतियोगिता अवधिभर कतारका विभिन्न
काठमाडौं । राष्ट्रि महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार थापालाई नेपालमा आयोजना हुने साफ च्याम्पियनसिप प्रतियागिताका लागि महिला फुटबल
काठमाडौं । एसिएल र एमसिएलको शल्यक्रिया सम्पन्न गरेर रेफ्री रोजेन्द्र खड्गी अस्पतालबाट डिस्चार्ज भएका छन् । ग्वार्कोस्थित बि एण्ड बी अस्पतालमा ३ साउनमा एसिएल र एसिएलको शल्यक्रिया गरेका रेफ्री खड्गी
लन्डन, (एजेन्सी) । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बेल्जियन मिडफिल्डर केभिन डि ब्रुएनाको दुई गोलको मद्दतमा सिटीले प्रि–सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा
लन्डन, (एजेन्सी) । न्युजिल्यान्डका बलर माइकल ब्रेसवेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा नयाँ कीर्तिमान बनाएका छन् । ब्रेसवेलले टी–२० करियरको पहिलो ओभरमै हेट्रिक लिएका हुन् । उनी यो छोटो फरम्याटमा यस्तो उपलब्धि
लन्डन, (एजेन्सी) । इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । अतिरिक्त समयमा स्पेनलाई स्तब्ध पार्दै इंग्ल्यान्ड महिला युरो च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको हो । इंग्ल्यान्डले १–० ले पछि
काठमाडौं । बलियो फ्रान्स र पोल्यान्ड भलिबल नेस्नल लिग (भिएनएल)को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिवार राति भएको क्वाटरफाइनलमा फ्रान्सले जापानलाई सोझो सेटमा पराजित गर्यो । सहज जित निकाल्ने क्रममा
काठमाडौं । नेपाली शारिरीक सुगठनका खेलाडी उमेश राईले नेपालका लागि बुधबार रजत पदक जित्न सफल भएका छन् । उनले मालदिभ्समा आयोजना भएको ५४ औं एशियन शारिरीक सुगठन तथा फिजिक स्पोर्टस्
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को दोस्रो कार्यसमिती बैठक एजेन्डामा प्रवेश नगरि स्थगित भएको छ । एन्फा मुख्यालय सातदोबाटोमा करिब दुइ घण्टा ढिला गरी सुरु भएको बैठकको कार्यसमितीका
काठमाडौं । थाइल्यान्डको बैंककमा हुने ३५औं किङ्स कप विश्व सेपाकताक्रो च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउने भएको छ । बिहीबार थाइल्यान्ड प्रस्थान गर्ने १० खेलाडीसहित १७ सदस्यीय नेपाली टोलीमा पुरुष खेलाडीमा रोशन
काठमाडौं । नेपाल केनसिनकान कराते संघले भदौको पहिलो साता राष्ट्रिय खुल्ला फुल कन्ट्याक्ट कराते प्रतियोगिता २०७९ आयोजना गर्ने भएको छ । नेपाल केनसिनकान कराते संघले आगामी भदौको ४ गते बनेपामा