अझै अन्योल लक्ष्मीकुमार साह, जलेश्वर असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले गरेको आन्दोलन र सरकारले निर्वाचनको मिति पटकपटक सारिनुका कारण जिल्लाका मतदाता अन्योलमा
रसुवा, (नेस) रसुवाको तीनवटा गाउँपालिकामा कार्यपालिका गठनका लागि चुनाव गरिएकोे छ। कार्यपालिकामा महिला सदस्य र दलित तथा अल्पसङ्ख्यक पदका लागि जिल्लाका प्रमुख दलहरुबीच सहमति हुन नसकेपछि हिजो चुनाव गरिएको हो।
हेटौंडा, (नेस) स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा नगर कार्यपालिकाका लागि आठ सदस्य निर्वाचित भएका छन्। बिहीबार भएको निर्वाचनबाट पाँच महिला सदस्य र तीन दलित वा अल्पसंख्यकका तर्फबाट सदस्यमा निर्वाचित
इलाम, १९ जेठ । आसन्न दोस्रो चरणको स्थानीय तहको निर्वाचनका लागि नेकपा (माओवादी केन्द्र)ले यहाँका १० वटा स्थानीय तहमा प्रमुख र उपप्रमुखको उम्मेदवारको टुङ्गो लगाएको छ । माओवादी केन्द्र इलाम
सुनील महर्जन, काठमाडौं सरकारले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरूका काम, कर्तव्य अधिकारसम्बन्धी स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश २०७४ जारी गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो आदेश स्वीकृत गरेको
दयाराम पण्डित, बाजुरा सांसद एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य बद्रीप्रसाद पाण्डे हिजो–आज मत माग्न जनताको घरदैलोमा व्यस्त छन्। आसन्न निर्वाचनलाई कांग्रेसको पक्षमा पार्न बाजुराको काँडा क्षेत्र हुँदै सदरमुकाम मार्तडीमा उनी
विमल विष्ट, डोटी सुदूरपश्चिमको ७ नम्बर प्रदेशसहित देशका अन्य क्षेत्रमा यही जेठ ३१ गते हुने भनिएको स्थानीय निकायको चुनाव सरकारले आगामी असार १४ गतेका लागि सारेपछि यहाँका स्थानीयमा चुनाव हुने
बुटवल, (नेस) नेतिलोत्तमा नगरपालिकाको मेयर पदमा नेकपा एमालेका बागी उम्मेदवार खडा भएका छन्। तिलोत्तमा नगरपालिकामा यस अगाडि पार्टीले टुङ्गो लगाएको उम्मेदवारलाई टिकट नदिएको भन्दै पार्टीका संगठित सदस्य टंकप्रसाद पाण्डेयले तिलोत्तमा
यमलाल भुसाल, बुटवल नेपाली कांग्रेसका बुटवलका वडा अध्यक्षका उम्मेदवारहरुले स्वरोजगारमूलक प्राविधिक शिक्षालाई प्राथमिकता दिएर चुनावी मैदानमा उत्रिएको बताएका छन्। युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहँदा मुलुकमा जनशक्ति अभाव भएकाले उनीहरुलाई रोक्न
डडेल्धुरा, १८ जेठ । विभिन्न राजनीतिक दलका चुनावी कार्यक्रममा बालबालिकाको उपस्थिति बढिरहेको बेला उनीहरुको प्रयोग नगर्न जिल्लास्थित सरोकारवाला संस्थाले राजनीतिक दललाई सुझाव दिएका छन् । बालबालिका राजनीतिक दलका चुनावी कार्यक्रममा
काँकडभिट्टा, १८ जेठ । असार १४ गते हुने भनिएको दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । नेपाली काँग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको
खेत–खेतमा मतदाता कृष्णउदास खनाल, वीरगन्ज निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनको मितिमध्ये असारका लागि घोषणा गरेपछि मधेसका नागरिक भने प्रत्यक्ष मारमा परेका छन्। खास गरी धान रोपाइँको समयमा र खेतीपातीको मुख्य
कुमार श्रेष्ठ, बाँके टिकट बाँड्ने अधिकार पाएका कांग्रेसका क्षेत्रीय सभापतिहरु ‘सम्पर्कविहीन’ भए। एमालेमा नेपालगन्ज र कोहलपुरको केही वडामा उम्मेदवार छनौटप्रति असन्तुष्टि बढ्यो। उम्मेदवार टुंगिएकाहरुले भने घरदैलोलाई तीव्रता दिए। चुनावको विरोध
विलम विष्ट, डोटी आन्दोलनको बलमा जस्तोसुकै कानुन बनाउन तयार हुने नेपालका राजनीतिक दलहरू बनेको कानुन कार्यान्वयन गर्नमा सधैं पछि पर्छन् भन्ने प्रमाण डोटीमा देखिएको छ। स्थानीय तहको प्रमुख र उपप्रमुखमध्ये
सिर्जना पन्त, बागलुङ बागलुङका ८ वटा स्थानीय तहमा हुन लागेको नगर तथा गाउँ कार्यपालिकाको निर्वाचनका लागि १ सय ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। निर्वाचित नगर र गाउँपालिकाका प्रमुख, उपप्रमुख,
अनिल खत्री, गुल्मी दोस्रो चरणको स्थानीय निकायको निर्वाचन नजिकिएसँगै गुल्मीका राजनीतिक दलहरू उम्मेदवार छान्ने दौडधुपमा लागेका छन्। जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाका लागि जिल्लाका तीन ठूला दलले स्थानीय
काँकडभिट्टा, १७ जेठ । झापामा नेपाली काँग्रेसले सात तहमा प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको छ । झापाका १५ तहमध्ये नेपाली काँग्रेसले सात तहमा मात्र प्रमुख पदका उम्मेदवार टुङ्गो लगाएको होे
अनिल खत्री, गुल्मी । दोस्रो चरणको स्थानिय निकायको निर्वाचन नजिकिएसँगै गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छान्ने दौडधुपमा लागेका छन् । जिल्लामा रहेका २ नगरपालिका र १० गाउँपालिकाका लागि जिल्लाका तिन ठुला
तिलोत्तमा (रुपन्देही), १७ जेठ । नेपाली काँग्रेस रुपन्देहीले एक नगरपालिकासहित ६ गाउँपालिकाको उम्मेदवारको टुङ्गो लगाएको छ । वडाध्यक्ष तथा सदस्यहरुको उम्मेदवार चयन गरिसकेको नेपाली काँग्रेस रुपन्देहीले जिल्लाको १६ स्थानीय तहमध्ये
पुष्कर बुढाथोकी भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिकाकाको नगर प्रमुख र उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन्। नगरप्रमुखमा एमालेका केन्द्रीय सदस्यसमेत रहनुभएका सोम मिश्रले ८ हजार ५ सय १२ मत प्राप्त