जाडो बढेका कारण ललितपुरको पाटन दरबार स्क्वायरमा घाम ताप्दै गरेका वृद्धहरू । तस्वीरः उजोल डंगोल, काठमाडौं
(रामहरि गजुरेल)/ तारुका, २ माघ । शनिवार पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशैभरी छाइरहेको थियो । यसै मेसोमा नुवाकोटको तारुकाको चन्दनीडाँडा गाउँमा भने अर्को बेग्लै रौनक थपियो, बलवान
नेपाल खाद्य संस्थानको भेरी अञ्चल कार्यालय नेपालगन्जमा धान बिक्री गर्दै किसान। तस्वीरः कुमार श्रेष्ठ⁄बाँके
काभ्रेको मण्डनभेगस्थित हिंगुवापाटी–जोगिटार सडकखण्डअन्तर्गत टोड्के खोलामा रहेको पक्की पुल यसरी भासिएको छ । पुल भासिएपछि यस भेगमा यातायात अवरुद्ध हुनुका साथै घर बनाउन शुरू गरेका भूकम्पपीडितलाई निर्माण सामग्री ओसार्न समस्या
ललितपुरको एक इँटाभट्टीमा काम गर्दै मजदूर । तस्वीरः रवि महर्जन⁄काठमाडौं
शेष राज दली जन्मजयन्ती स्मृती तथा शेष राज र हीरादेवी दलीको प्रतिमा अनावरणका लागि शनिबार राजधानीमा अयोजित कार्यक्रमको झलक। इन्सेटमा प्रतिमा । तस्वीरः रवि महर्जन, काठमाडौं
कालिमाटी तरकारी बजारमा गोलभेँडा बिक्री गर्दै महिला व्यवसायी। तस्वीरः उजोल डंगोल⁄ काठमाडौं
मंगलबार नाटकमा अभिनय गर्ने क्रममै स्वास्थ्य अवस्था बिग्रिई निधन भएका रंगकर्मी तथा अभिनेता विष्णुभक्त फुयाँलप्रति बुधबार अन्तिम श्रद्धाञ्जलि व्यक्ति गर्दै रंगकर्मी दम्पती हरिहर शर्मा र शकुन्तला शर्माका साथमा मदनदास श्रेष्ठ
केही दिनयता जाडो बढेका कारण राजधानीमा यसरी पनि आगो ताप्न थालिएको छ । तस्वीरः उजोल डंगोल, काठमाडौं
राजधानीमा जाडो बढेसँगै काठमाडौंको थापाथलीमा काठको मुढो लिएर हिँडिरहेका एक युवक। तस्वीरः रवि महर्जन, काठमाडौं
तमु ल्होसारको अवसरमा शुक्रबार राजधानीको टुँडिखेलमा सेल्फी लिँदै गरेका युवतीहरू । तस्वीरः उजोल डंगोल, काठमाडौं
राजधानीको भृकुटीमण्डपमा जारी १३औं जुत्ता प्रदर्शनीको अवसरमा पूर्वप्रधानमन्त्री झलनाथ खनालले मेला अवकोलन गर्दै कुल १२५ स्टल रहेको मेलामा कपडा तथा सिलाई व्यवसायीको १५ वटा स्टल रहेका छन् भने छालाजन्य वस्तुका
राजधानीको भृकुटीमण्डपमा जारी जुत्ता मेलामा अवलोकनकर्ताको चाप बढेको आयोजको भनाइ छ्।
बैजनाथपुर रंगशालास्थित क्रिकेट मैदानको क्युरेटरद्वारा पिच तयारी गर्दै गरेको अवस्था । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुषतर्फको क्रिकेट पुस ८ गतेदेखि यही मैदानमा हुँदै छ ।
सिजी इलेक्ट्रोनिक्सले आफ्नो नयाँ आउटलेट एलजी सप राजधानीको चाबहिलमा खोलेको छ। नयाँ आउटलेटमा पनि अन्य आउटलेटमा जस्तै विद्युतीय उपकरण पाइने कमपनीले जनाएको छ । तस्वीरः नेस