दुर्गा दंगाल(चाँदनी ) सूचना प्रविधिले विश्वजगत्लाई साँघुरो बनाएको छ । आज विश्वको जुनसुकै कुनामा बसेर हत्केलामा नै विश्वजगत्लाई न्याल्न सकिन्छ । नेपाल पनि विश्वजगत्को सूचना प्रविधिबाट अछुतो रहन सकेको छैन
प्रेम रावत एकपटकको कुरा हो, एकजना किसान जङ्गलको बाटो हुँदै कतै गइरहेका थिए । अचानक उनले एउटा सिंहको सानो बच्चो देखे । उनले यताउता हेरे तर अरू कोही पनि देखेनन्
बालकृष्ण मैनाली कुनै पनि देशको सरकारमाथि जनताले बढीसे बढी अपेक्षा गर्नु अस्वाभाविक हुँदै होइन । राजनीतिक दृष्टिकोण, सिद्धान्त, व्यवहार र अपनाइने रणनीतिहरु दल र सरकारपिच्छे फरक–फरक हुन सक्लान तर जनताको
ज्ञानमणि नेपाल कालोटोपी सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आन्तरिक विवादका कारण गत पुस ५ गते प्रतिनिधिसभा विघटन भयो । संसद् विघटनपछि मुलुकको राजनीति यतिबेला अन्योलमा परेको छ ।यो
बद्रीप्रसाद पौडेल कफी एक बहुबर्से नगदे बाली हो । विश्वमा कारोबारको हिसाबले पेट्रोलियमपछिको दोस्रो कफी हुने हुँदा यसलाई खैरो सुन पनि भनिन्छ । कफी रुबिएसी परिवारअन्तर्गत पर्दछ । विश्वमा कफी
अनिल पाण्डे ‘देश छोडेर विदेश जाने, उतैको नागरिक पनि बन्ने, अनि मुलुकप्रति चिन्ता देखाउनेहरुप्रति मेरो आपत्ति छ ।’ कतिपयले यसो भनेको यस लेखकले पनि पढेको वा सुनेको छ । के
चिरञ्जीवी मास्के, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले पत्रकार महासंघले सधैं सरकारको प्रतिपक्षको भूमिका खेल्नुपर्ने अवस्थाको अन्त्य भएको दाबी गर्नुभएको छ ।नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको २२औं
दीपकदोर्जे लामा यति बेला देशको अवस्था चिन्ताजनक छ । देशमा धेरै चलखेल बढिरहेको छ । देशी–विदेशी हस्तक्षेप बढिरहेको देखिन्छ । देशको अवस्था बिग्रनुमा नेताहरु पनि जिम्मेवार छन् । प्रधानमन्त्री केपी
वीणा झा समाज परिवर्तनशील छ, जसका विभिन्न बाह्य र भित्री कारणहरु हुन्छन् । ती कारणहरुको प्रभावलाई पूर्णतः रोक्न सकिन्न । त्यसैले जसो–जसो सामाजिक संरचना र सम्बन्धहरुसरलबाट जटिल बन्दै जान्छन् त्यसै
डिल्लीराम मिश्र ‘श्रमजीवी’ कृषि क्षेत्रलाई नेपाली अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइन्छ । त्यसैले कृषिजन्य उद्योगको विकासविना देशको विकास कदापि सम्भव हुँदैन । नेपालको रोजगार, राष्ट्रिय आयको स्रोत तथा मुलुकको निकासी हुने
चन्द्रसिंह अदै आँखाले आवरणमात्र देख्छ तर आवरणभित्रको अस्तित्व देख्दैन, सुन्दैन । अहिले कोभिडको प्रभावबाट धेरैको व्यापार, व्यवसाय र जीवनसंग्राममा समेत ठूलो धक्का लाग्यो । तर, त्योभन्दा ठूलो हृदयमा लागेको धक्का
पेशल आचार्य गएको सोमबार भएको नागरिक समाजको आन्दोलन प्रधानमन्त्री निवास बालुवाटार लक्षित थियो । यसै पनि बालुवाटारवरिपरिको क्षेत्रलाई सरकारले आन्दोलन निषेध क्षेत्र घोषणा गरेको छ । त्यहाँ माघको चिसोमा नागरिक
प्रेम रावत हामी सबै कतै न कतै ‘डर’ शब्ददेखि डराउँछौँ । केही महिनापहिला हामी भोलि के हुने होला भनेर निकै भयभित हुन्थ्यौँ । जागिरको कुरा हुन्छ, पैसा कमाउनुपर्छ । एउटा
पुष्प भट्टराई पौष शुक्ल पूर्णिमादेखि आरम्भ गरेर माघ शुक्ल पूर्णिमामा समाप्त गरिने यस व्रतलाई स्वस्थानी व्रत भनिन्छ । नेपालमा धेरै श्रद्घा र विश्वासका साथ विशेषतः महिलाहरूले गर्ने कठिन व्रतमध्येको एक
नन्दलाल खरेल दुई तिहाइनजिकको शक्तिशाली कम्युनिस्ट पार्टीलाई ध्वंस गरी काम चलाउ सरकारमा परिणत भएको ओली नेतृत्वको आधा नेकपा सरकारमा बसेर अनि दाहाल–नेपाल नेतृत्वको आधा नेकपा सडकमा बसेर एक–अर्कालाई सिध्याउने हुङ्कार
बालकृष्ण मैनाली देश प्रतिनिधिसभाविहीन अवस्थामा छ । राजनीतिक अंशियारहरुको घम्साघम्सी जारी छ । युवाहरुलाई दिग्भ्रमित बनाउँदै साम, दाम, दण्ड, भेदको प्रयोगमार्फत् सडकमा उतार्ने जमर्काे गरिँदै छ । बेरोजगार युवाहरुलाई आवश्यकताअनुसार
चिरञ्जीवी मास्के पूर्वएमाले र पूर्वमाओवादीबीच एकता भई नेकपा बन्नुअघिसम्म लामो समय पार्टीको नेतृत्व गरेका सम्मानित नेताहरु पुष्पकमल दहाल र माधवकुमार नेपालले हामी यहाँ छौं भन्ने पोस्टर बोकेर सडकमा धर्ना दिने
पविता मुडभरी पुडासैनी संविधानसभा विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा बहस भइरहेको छ । एक्लो बृहस्पति बनेका काम चलाउ प्रधानमन्त्री केपी ओली विघटन सही हो भन्दै सबैलाई निर्वाचनमा होमिन दबाब दिइरहेछन् ।
दयाराम पण्डित विगत ०६२/०६३ को जनआन्दोलन हुनुपूर्व मैले एक पत्रिकामा सामान्य विचार लेखेको थिएँ । विचारको सार थियो– नेपालका तत्कालीन राजा ज्ञानेन्द्र शाह, इराकका राष्ट्रपति सद्दाम हुसेन र ओसामा बिन
ध्रुव बस्नेत यस पृथ्वीमा रहेका विभिन्न चराचुरुङ्गीमध्ये भँगेरा मानव सभ्यतासँगै सम्बन्धित छ । जङ्गलको सुरक्षित बासस्थान छोडेर मानिसको वरिपरि रमाउने भँगेरा प्राकृतिक तथा मानव सौन्दर्यको एउटा गतिलो सूचक हो ।