जगदीश रेग्मी नेपाली जनताको लामो अवधिको अनवरत बलिदानीपूर्ण संघर्षबाट मुलुकमा अहिले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य स्थापित छ । प्रजातन्त्रको स्थापना, पुनः प्राप्तिदेखि गणतान्त्रिक शासन व्यवस्था स्थापना गर्नमा बौद्धिक वर्गको अतुलनीय
अनिल पाण्डे मुलुकले भोग्नुपरेका समस्या, विकृति, विसंगति र पछौटेपनका लागि भ्रष्टाचार नै मुख्य कारक हो भन्ने प्रमाणित भइसकेको छ । बडामहाराज पृथ्वीनारायण शाहले भनेजस्तै ‘घूस लिन्या र दिन्या मुलुकका शत्तुर’
श्रीमन्नारायण प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको दोस्रो कार्यकाल धेरै अर्थमा सहज थियो । जनताले वाम गठबन्धनको नाममा दुवै वामपन्थी पार्टीलाई झन्डै दुई तिहाइ बहुमत पनि दिएका थिए । प्रधानमन्त्रीका लागि राष्ट्रपति,
बालकृष्ण मैनाली अन्ततः देशमा जनजनले जे नहोस् भनी कामना गरेका थिए उनीहरुको मत र कामनालाई रछ्यानमा मिल्काएर राजनीतिक अंशियारहरुले प्रतिनिधिसभा विघटन गराइछाडे । नेपाल कम्युनिस्ट पार्टीका नेतृत्व भनाउँदाहरु यति बेला
पेशल आचार्य वर्तमान समयको जस्तो राजनीतिक भद्रगोल नेपालमा शायदै कहिले भएको थियो । छँदाखाँदाको दुई तिहाइनजिकको पार्टीको सरकारले अनावश्यकरूपमा पार्टीको बखेडालाई बीचमा ल्याएर प्रतिनिधिसभा भङ्ग गरेको छ । बेमौसममा बजेको
डा. अरुणा उप्रेती । केही दिनअघि मेरो घरमा पूजा गरियो । पूजाको प्रसाद मेरो अफिसमा समेत लगेँ । अफिसका सबै कर्मचारीले मैले लगेको फलफूल, नरिवल, पञ्चामृत प्रसादको रुपमा खाए ।
नगेन्द्रराज पौडेल । प्रधानमन्त्रीले हठात् प्रतिनिधिसभा विगठन गरेर चुनावी प्रस्ताव गरेपछि देशको राजनीतिक परिदृश्यमा एकाएक परिवर्तन आएको छ । लगभग दुई तिहाइको एकमना सरकार आफ्नै राजनीतिक दलको व्यवस्थापन गर्ने सीप
प्रेम रावत सफलता प्राप्तिको दबाबलाई आज हरेक मानिस महसुस गरिरहेको छ । मानिसलाई शान्ति र आनन्दका बारेमा कुरा गर्दा उनीहरूको साझा धारणा यही रहन्छ– ‘म जीवनमा सफल हुन चाहन्छु !
धनपति सापकोटा नेपालमा २०५५ सालदेखि भूकम्प सुरक्षा दिवस प्रत्येक वर्ष माघ २ गते मनाउन थालिएको हो । १९९० सालको विनाशकारी महाभूकम्प गएको दिन माघ २ लाई नै दिवसको रुपमा नेपाल
मनिषा कार्की पार्टी एकताको घोषणा गर्दै गर्दा मलाई लाग्थ्यो, अब राजनीतिक स्थिरताको अन्त्य हुने भो, अब सडकमा हाम्रो पुस्ताले कहिल्यै एउटा हातमा झन्डा र निधारमा कालो कफन बाँध्न पर्दैन, कहिल्यै
टंक पन्त जब शरीरका सबै अंग दुख्न थालेपछि सिर्जनाबहिनीलाई टाउको दुखेझैँ भयो भन्दै अफिसबाट सधैँभन्दा २ घण्टाअगाडि घरतिर लागेँ । मलाई घर पुगेर कतिखेर सुतौं भन्ने भैरहेको थियो तर घर
विश्वनाथ खरेल विश्वमा मानवअधिकारको निर्लज्जताका साथ धज्जी–धज्जी उडिरहेकै छ, कानुन र मानवअधिकार पहुँच भएकाहरूका लागि अथवा पहुँचदेखि पर भएकाहरूका लागि पनि । हामीले हामीभित्र रहेको मानवतालाई पुनः संग्रहित र संरक्षित
चिरञ्जीवी ढकाल गैरआवासीय नेपाली संघ (एनआरएनए) विशेष महाधिवेशनका बारेमा पक्ष र विपक्षमा क्रमशः लामो समयदेखि स्वर सुनिदै आएको छ । संस्थापन पक्ष जसरी पनि विधान संशोधन कोरोना महामारीकै बेला भर्चुअल
बालकृष्ण मैनाली तन्त्रैतन्त्रले गाँजिएको मुलुक कहिले दलविहीन प्रजातन्त्र, कहिले दलसहितको प्रजातन्त्र, कहिले लोकतन्त्र त कहिले गणतन्त्रको नाम भजाएर आफ्नो स्वार्थसिद्ध गर्ने चाटुककारहरुको जमातले युवाहरुको भविष्यमाथि गम्भीर खेलबाड गरिराखेको छ ।
नन्दलाल खरेल धेरैलाई लागेको छ, अध्यक्षद्वयको शक्ति संघर्षको कारणले वर्तमान सत्ता संकट देखा परेको हो । तर यो रुप पक्ष अर्थात् आवरण पक्ष मात्रै हो । कुनै पनि घटना घट्दा
डा. माधव अधिकारी राजधानी काठमाडौं उपत्यका तथा अन्य स्थानमा शहरीकरण तीव्र छ । प्रकृतिले सिर्जना गरेको हावा, पानी, पहाड, नदीनाला, जंगल आदि शहरीकरणको तीव्रचापले गर्दा ह्रास भएको छ । जसको
विजय शर्मा । कानुन मानिसलाई नैतिकतामा बाँध्नका तयार गरिएको आचारहरूको सङ्ग्रह हो । जसले समाज तथा राज्यलाई नियमित, नियन्त्रित र निर्देशित गर्ने कार्य गर्दछ । मानवीय व्यवहार, आचरण र कार्यहरूलाई
डिल्लीराम मिश्र ‘श्रमजीवी’ यौनजन्य अपराध र महिला घरेलु हिंसाका घटनाहरू आज यति तीव्र गतिमा बढेका छन्, जुन विषय सचेत नागरिकहरूको कल्पनाभन्दा पनि पर पुगेको छ । अझ भनौं मानिसले कल्पनासम्म
प्रेम रावत सबैभन्दा ठूलो कुरा के हो भने, जीवनमा तपाईँलाई आनन्द, शान्ति प्राप्त हुन सकोस् । सोच विचार गर्ने अवसर मिल्न सकोस् । हाम्रो जीवनमा आइलाग्ने विघ्न–बाधाहरूलाई हामीले कुनै न
हरि खनाल अन्ततः विगत एक वर्षभन्दा लामो समयदेखि विश्वव्यापी महामारीको रूपमा आतंक मच्चाइरहेको कोभिड–१९ विरुद्धको खोप दिने कार्य अमेरिकालगायात विभिन्न देशहरूले शुरू गरेपश्चात् संसारभरिका मानिसले ठूलो राहतको महसुस गर्न थालेका