खाना आफँैमा कुनै धर्म होइन । खाना केवल शरीर र मनको ऊर्जाको स्रोत हो । तथापि खाना धर्म, संस्कृति आदिसँग पनि जोडिन्छ । पृथ्वीमा अस्तित्वमा रहेका सबै खाले जैविक, अजैविक
नेपालको संसद्मा सच्चरित्र र निष्ठावान् सांसदहरुको संख्या घटिराखेको छ । आफ्नो समूह र दललाई प्राथमिकतामा राखेर हरेक दलका शीर्षस्थहरू अस्वस्थ क्रियाकलापको प्रतिस्पर्धामा उत्रिएका छन् । आफ्ना दलीय कित्ता र समूहमा
नेपालको प्रचलित सम्पत्तिसम्बन्धी कानुनबमोजिम कुनै पनि नगद, वस्तु वा कार्य जसलाई प्रत्यक्ष वा अप्रत्यक्षरुपमा उपभोग गर्न, स्वामित्व हस्तान्तरण गर्न, कारोबार गर्न, निष्क्रिय पार्न तथा खरिद–बिक्री गरेर लाभ प्राप्त गर्न सकिनेलाई
नेपालको सबैभन्दा पुरानो र प्रजातान्त्रिक दल नेपाली कांग्रेसमा पटक–पटक रुपान्तरण र पुस्तान्तरणको बहस चल्दै आइरहेको छ । पार्टीका संस्थापक नेताहरु बीपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमशेर, कृष्णप्रसाद भट्टराईका पालासम्म यो
यति बेला मुलुक विकराल अवस्थामा छ । दिनहुँजसो विभिन्न काण्डहरु उजागार हँुदै छन् । देशका मसिया भनिएका नेता र तिनका कार्यकर्ताहरु भष्टाचार, बेथिति, विसंगतितिर उमुख हुँदै छन् । यी घटनाक्रमहरुले
दोहोरो चरित्र बोकेका शासकहरु सत्तामा छन् । जनतालाई भ्रम दिन उनीहरु माहिर छन् । कार्यकर्ताहरुलाई हनुमान गराइरहेका छन् । आफ्ना नेता तथा आफू निकट शासकहरुले जस्तासुकै हर्कत गरे पनि जयजयकार
भारत स्वतन्त्र हुनुभन्दा पहिले नै गरिब, दमित र सम्राज्यवादको चपेटामा रहेका मुलुकहरूको अवाजलाई ध्वनित गर्न दिल्लीमा एसिया र अफ्रिकाका मुलुकहरूको सम्मेलनको अनुष्ठान र आयोजन गरिएको थियो । द्वितीय विश्वयुद्धपश्चात् संसारका
राजनीतिलाई अपराधीकरण र अपराधलाई राजनीतीकरण गर्ने क्रम नरोकिएसँगै मुलुक भ्रष्टाचारको दलदलमा भासिँदा देश हाँक्ने नेताहरु थप आलोचित बनिरहेका छन् । नेताहरुप्रति उनीहरुकै कार्यकर्ताबाहेक सर्वसामान्य नागरिकको दृष्टिकोण सकारात्मक बन्न नसकिरहेकै बेला
हाम्रो शरीर हड्डी र मांसपिण्डले बनेको एक भौतिक संरचना हो । यसको सञ्चालन हुने एक निश्चित विधि छ । शरीर सञ्चालन हुन नभई नहुने आवश्यक तत्व भनेको अक्सिजन हो ।
वि.सं. २०६८ जेठ ४ गतेका दिनलाई ऐतिहासिक राष्ट्रिय चाडको रूपमा लिनुपर्छ । त्यो दिन स्वदेशी पुँजीमा निर्माण भएको अहिलेसम्मको नेपालको सबैभन्दा ठूलो आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शिलान्यास तत्कालीन प्रधानमन्त्री
देशमा मूल कानुन संविधान छ र यसमा निहित भएर सयांै ऐन, कानुन, नियम, विनियम आदि पनि छन् । यी संविधानदेखि यावत् ऐन–कानुनका मर्म त देश–समाजको समृद्धि तथा जनताको जीवनयापनमा सहज
विगतदेखि समय–समयमा दिँदै आइएका नागरिकका सुझावहरु अर्थहीन भएका छन् । नागरिकलाई नागरिकको तहबाट हेरेमा पाप लाग्ला भन्ने डरले शासकहरुमा सदैव घर गरिरहेको छ । नागरिकको कुरा त परै जाओस्, कम्तीमा
स्वतन्त्रता मानिसको एउटा स्वाभाविक गुण हो । यद्यपि के तपाईँलाई वास्तविक स्वतन्त्रताको मुहानका बारेमा थाहा छ ? वास्तविक स्वतन्त्रता मानिसको हृदयबाट आउँछ । हिजोआज हामीमध्ये धेरैजसो मानिसले आपूmले आपूmलाई स्वतन्त्र
मुलुकको राजनीति अत्यन्तै भयावह अवस्थामा छ । यसलाई बुझ्न कोशी प्रदेशको राजनीतिक गतिविधिलाई हेरे पुग्छ । त्यसो त केन्द्रमा पनि अहिलेको गठबन्धनमा समेत टकरावको अवस्था देखिन्छ । आर्थिक रुपमा मानिसलाई
अहिले हामी धेरैजसो नेपालीलाई हाम्रो देशमा भ्रष्टाचार खूब मौलाएको छ भनेजस्तो लाग्न थालेको छ । यस्तो विचार आउनुको पछाडि विभिन्न घटना र कालखण्डका कुख्यात भ्रष्टाचारीहरु समातिने, कार्यवाही अगाडि बढाउनेजस्ता क्रियाकालपका
जनताको लामो त्याग र संघर्षबाट प्राप्त भएको संघीय लोकतान्त्रिक शासन व्यवस्थाको सफलतम कार्यान्वयन तथा संस्थागत सुधारमा सबै पक्षको भूमिका प्रभावकारी हुन्छ । तर संघीय शासन व्यवस्थालाई सफल बनाउने प्रमुख दायित्व
आजकल एउटा गम्भीर विषयमा विचार–विमर्श भैरहेको छ– नेपाली सेनाको के काम छ र किन सेना पाल्नुपर्ने देशले ? यो सुन्दा मलाई एउटा मृगौला बेचौँ–बेचौँ लाग्छ । एउटैले काम चल्छ, किन
एमसीसीमा देशी–विदेशीहरुको मनग्ये चलखेल भएकै हो । अब कार्यान्वयनमा दौडधूप चलेको छ । लामो समयको प्रतीक्षापछि गणतन्त्रका प्रधानमन्त्रीले भारत भ्रमण गरे । उनी उड्ने दिन बिहानै हतारोमा परे चिनियाँ टोली
त्यति बेला कुनै पनि देशका जनताले सुखको अनुभूति गर्छन् कि मेरो देश चलाउनेहरूले सकेसम्म गल्ती गर्दैनन्, अन्जानमै गल्ती गरेछन् भने पनि त्यसको सजाय भोग्न तयार रहन्छन् । त्यस्तो देशको जनताले
पञ्चायती समयमा निरपेक्ष राजा थिए, संविधानभन्दा माथि रहेका राजाको बारेमा लोकतान्त्रिक समयमा आलोचना गर्नुको कुनै अर्थ रहँदैन । तर लोकतान्त्रिक कालमै लोकतन्त्रका सर्वमान्य सिद्धान्तहरूको उल्लंघनमा दलहरू अभ्यस्त बनेका छन् ।