सञ्जय कार्की रौतहट । एक साता देखि तराईमा रहनु भएका पूर्व राजा ज्ञानेन्द्र शाहले शुक्रबार रौतहटको धार्मीक स्थलमा पुजा गर्नु भएको छ । उहा लाई रौतहटमा शुक्रबारनै अभिनन्द गरिएको छ
पर्सा, । नेपाल–भारतबीचमा रहेका सीमास्तम्भको मर्मत तथा पुनर्निर्माणको विषयमा छलफल गर्न दुवै देशका उच्च अधिकारीको वीरगञ्जमा बसेको बैठक आज सम्पन्न भयो । बैठकमा नेपालको बारा÷पर्सा र भारत विहारको पूर्वी
कृष्णउदास खनाल वीरगन्ज, । चट्यांग लागेर पर्साको जगरनाथपुर गाउँपालिकामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ मसिहानीका चन्द्रिका मुखिया विन रहेका छन् । बिहीबार बिहानै
गौर, रौतहट, गत साउनको अन्तिममा आएको बाढीले डुबानमा परेको रौतहट यसपालिको वर्षामा पनि डुबानमा पर्ने हो कि भन्ने त्रास स्थानीयवासीमा बढेको छ । सैँतीस जनाको ज्यान जाने गरी आएको बाढीको
धनुषा । प्रदेश नं २ को वर्खे अधिवेशन यही जेठ १३ गतेका लागि आह्वान गरिएको छ । मन्त्रिपरिषद्को निर्णयबमोजिम प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले सो बैठक आह्वान गर्नुभएको हो । प्रदेशसभाको दोस्रो अधिवेशनबाट प्रदेश
सोम दियाली, सर्लाही मानव वेचविखन तथा ओसार पसार मुद्धामा सर्लाही प्रहरीले एक महिलालाई पक्राउ गरी अनुसन्धान थालेको छ । सर्लाही सदरमुकाम मलंगवामा यूनिक होटल एण्ड लज संचालन गर्दै आएकी चन्द्रपुर
सोम दियाली, सर्लाही । वडाको योजना रोकेको भन्दै कविलासी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन कुमार श्रीवास्तव माथि प्रदेश सभा सदस्यले दुव्र्यवहार गरेका छन् । अधिकृत श्रीवास्तव माथि सर्लाही क्षेत्र नम्बर
काठमाडौं । लामो समयदेखि चर्चामा रहेको ३३ किलो सुन प्रकरणले नयां मोड लिएको छ । गत माघको अन्तिम साता भित्रुवन बिमानस्थल हुदै काठमाडौ भित्रिएको ३३ किलोसुन ब्यापारीकहां नपुगी बीचबाटोबाटै
राजविराज । राजविराजस्थित कारागारमा बन्दी जीवन बिताइरहेकी एक तीनवर्षीया बालिकाको उद्धार गरिएको छ । आफ्नै भतिजाको हत्याको आरोपमा पूर्पक्षका लागि राजविराज कारागारमा बन्दी जीवन बिताइरहेकी सप्तरीको डाक्नेश्वरी नगरपालिका पातोकी उर्मिला
महोत्तरी,। उखुको भुक्तानी अनिश्चितकालका लागि रोक्का गरिएको विरोधमा उखु उत्पादक कृषि संघ, रामनगर, महोत्तरीले चरणबद्धरुपमा आन्दोलन गर्ने निर्णय गरेको छ । गौशाला नगरपालिका–१ मा रहेको एभरेष्ट चिनी उद्योग रामनगरले जेठ
काठमाडौं । हिन्दु युवा संघका तत्कालिन केन्द्रिय अध्यक्ष काशी तिवारीको हत्यामा संलग्न रहेका रौतहतको कटहरिया नगरपालिकाका मेयर सियाराम कुशवाहलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले पक्राउ गरेको छ । मेयर कुशवाहको
राजविराज, सप्तरीको राजविराजस्थित जिल्ला कारागारमा क्षमताभन्दा दुई गुणा बढी कैदीबन्दी रहेको पाइएको छ । करीब १३५ जना कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल १३ जना विदेशीसहित २९४ जना कैदीबन्दी रहेको कारागारले
सरोज यादव, विराटनगर प्रदेश एकका सामाजिक विकास मन्त्री जीवन घिमिरेले बहिरा तथा फरक क्षमता भएका व्यक्तिहरूले प्रयोग गर्ने सांकेतिक भाषालाई राष्ट्रिय भाषाको मान्यता दिलाउन आफूले पहल गर्ने बताउनुभएको छ। कोसी
कृष्णउदास खनाल, वीरगन्ज । अहिले मुलुकभर विद्यार्थी भर्ना अभियान चलिरहेको भएपनि बेला पर्साको कालिकामार्ई गाउँपालिका वडा न. २ गदियानीमा रहेको नेपाल राष्ट्रिय प्राथमिक विद्यालय भौतिक संरचना भएर पनि बिदालय संचालनमा
सरोज यादव, विराटनगर मोरङको उर्लाबारी –७ का समन शाक्यलाई दुई दिनसम्म करेन्ट लगाएर यातना दिने क्रममा मृत्यु भएको खुल्न आएको छ । त्रिभुवन विमानस्थलबाट तस्करी गरि ल्याएको साढे ३३ किलो
सरोज यादव, विराटनगर । मोरङ र सुनसरीमा चट्याङ लागेर आज एक जनाको ज्यान गएको छ भने अन्य चारजना घाइते भएका छन्। सुनसरीको दुहवी नगरपालिका–११ स्थित तनमुन्ना बस्ने–१८ बर्षिय रोसन कुमार
कृष्णउदास खनाल, वीरगन्ज । दाइजोका लागि केटी पक्षलाई यातना दिएको अभियोगमा पर्सा प्रहरीले केटाका बाबुलाई नियन्त्रणमा लिएको छ । जिल्लाको बहुदरामाई नगरपालिका–८ निवासी बच्चु भनिने जयनारायण साहलाई प्रहरीले पक्राउ गरेको
कृष्णउदास खनाल, वीरगन्ज । पर्सा जिल्ला एथलेटिक्स संघले आयोजना गरेको २१ दशमलव १ किलोमिटर दुरीको नेपाल आईस पाँचौ वीरगन्ज सिटी हाफ म्यारथनको उपाधी सिनियर तर्फ आर्मीले जितेको छ ।त्रिभुवन आर्मी क्लबले म्याराथनको प्रथम
निजगढ, बारा । महिलालाई स्वच्छ ऊर्जामा पहुँच अभिवृद्धि, ऊर्जा अधिकारको सुनिश्चितता र ऊर्जा दक्षता वृद्धि गर्न सकिएमा वातावरण संरक्षण र जनस्वास्थ्यमा सुधार ल्याउन र मुलुकलाई ऊर्जामा आत्मनिर्भरता गर्न सकिनेमा जोड
महेन्द्रनगर, धनुषाको धनौजी गाउँपालिका– १ लखौरीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । बलात्कार गरेको आरोपमा स्थानीय १४ वर्षीय सुमनकुमार साहलाई पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।