काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले पुन: अवैध सुन बरामद गरेको छ। अवैध रुपमा भन्सार छलि लैजान लागेको ५८ ग्राम सुनसहित प्रहरीले भारतीय नागरिक ३० वर्षीय इमरान सिराजलाई बिहीबार दिउँसो
काठमाडौँ। अर्थ मन्त्रालय मातहत रहेको नीकै आकर्षक मानिने ठूला करदाता कार्यालयको प्रमुख (प्रमुख कर प्रशासक)मा जनकराज शर्मालाई पठाइएको छ । अर्थमन्त्री डा प्रकाशशरण महतले बुधबार मन्त्रिस्तरिय निर्णय गर्दै शर्मालाई करदाता
काठमाडौं । आन्तरिक राजश्व विभागले चिनियाँ नागरिकले भाडामा लिएको लाजिम्पाटस्थित एक घरमा छापा मारेको छ। एक क्विन्टल सुन तस्करी प्रकरणमा साउन ४ गते त्रिभुवन विमानस्थलबाट पक्राउ परेका चिनियाँ लिङ चुवानले
गण्डकी । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले आज पोखरास्थित यातायात व्यवस्था कार्यालयको छड्के जाँच गरेका छन् । सेवाग्राही सरह कार्यालय पुगेका मन्त्री जुग्जालीले सवारी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले डेंगी रोग सार्ने लामखुट्टेको वासस्थान नष्ट गर्न अपिल गर्नुभएको छ । यो सङ्क्रमण फैलाउने लामखुट्टे सफा पानीमा बस्ने जनाउँदै उहाँले, पानी
काठमाडौँ। सर्वोच्च अदालतले कोशी प्रदेशमा ७ दिनभित्र नयाँ सरकार गठन प्रक्रिया आगाडि बढाउन आदेश दिएको छ। सर्वोच्चका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको पूर्ण इजलासले बिहीबार कोशी प्रदेशमा
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठन गर्दा सभामुख बाबुराम गौतमको सहभागिता अवैधानिक ठहर गर्दै मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरेको छ। बिहीबार न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद
बारा । बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित सातजनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यलय बाराका अनुसार बाराको बिभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित मोटरसाइकल चोरी गर्ने गिरोह प्रहरीले
काठमाडौँ। दार्चुलाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसहित ७ जनाविरूद्ध विशेष अदालतमा भ्रष्टाचारविरूद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय
काठमाडौं । काठमाडौं उपात्यकासहित बागमती प्रदेशमा सार्वजनिक यातायातको भाडा घटेको छ । बागमती प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयलका सूचना अधिकारी खगेन्द्र पौडेलले भाडा घटेको बताए । बिहीबार लामो दूरीको
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति रद्द गरिदिएको छ । कोशी प्रदेशसभा एमाले संसदीय दलका नेता हिक्मत कार्कीले थापाको नियुक्ति असंवैधानिक रहेको दाबी गर्दै दायर गरेको
काठमाडौं । राष्ट्रिय सभा बैठक एक साताका लागि स्थगित गरिएको छ । बिहीबार दोस्रोपटक बसेको बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन
काठमाडाैं । राष्ट्रियसभाको आज (बिहीबार) को दोस्रो बैठकले ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक’, २०८० पारित गरेको छ। मिटरब्याज पीडितका समस्या सम्बोधन गरी पीडकलाई कारबाही प्रयोजनका लागि सो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। मंगलबारदेखि बढ्न सुरू गरेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको छ। बुधबार तोलामा ५०० रुपैयाँ बढेको सुनको मूल्य बिहीबार अघिल्लो
काठमाडौं । महोत्तरीमा एक जना मिटरब्याजी नेता पक्राउ परेका छन् । भंगहा नगरपालिका-६ हतिसर्वाका मिटरब्याजी इन्द्रजित साहलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रशासन कार्यालय महोत्तरीमा अनुचित लेनदेन कार्यदलले गरिरहेको
महोत्तरी । महोत्तरीस्थित एनएमवी बैंकको साखामा दिनदहाडै चोरी गर्ने एक जनालाइ प्रहरीले झण्डै २ महिनापछि पक्राउ गरेको छ । १६ जेठमा महोत्तरी गाउँपालिका रहेको उक्त बैंकमा लाखौ पैसा चोरी गरेर
काठमाडौं । गौरिका सिंहले जापानको फुकुओकामा जारी २० औ संस्करणको वल्र्ड एक्वाटिक च्याम्पियनसिप २०२३ मा अर्को कीर्तिमान राखेकी छन् । गौरिकाले आफ्नो पुरानो समयमा सुधार गर्दै नयाँ समयका साथ राष्ट्रिय
काठमाडौं । कोसी प्रदेश सरकारको संवैधानिक वैधानिकतासम्बन्धी विवादको सुनुवाई बुधबार सकिएको छ । उक्त विवादको फैसला भने आज विहीबार सुनाउने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन
काठमाडौं । झण्डै सय किलो सुन काण्डमा संलग्न रहेको आशंकामा व्यापारी राकेश अदुकियाको कमलपोखरीस्थित घरमा बुधबार राजस्व अनुसन्धान विभागले प्रहरीको सहयोगमा छापा मारेको छ । हङकङबाट नेपाल आएर भारततर्फ तस्करी
कानुनी प्रक्रियामा जान्छौं : आयोग, कानुनअनुसार चलेका छौं : सीटीईभीटी काठमाडौं । चिकित्सा शिक्षा आयोगले भर्ना प्रक्रिया स्थगित नगरे कानुनी कारबाहीमा जाने चेतावनी दिएको भोलिपल्ट बुधवार प्राविधिक शिक्षा तथा व्यावसायिक