काठमाडौं । नापी कार्यालय, लहान सिरहामा कार्यरत अमिन दिपरन्जन यादवले जग्गाधनी पुर्जा बनाउने क्रममा सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासबाट खटिएको टोलीले अमिन
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धादिङमा भएका बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनाप्रति दुःख व्यक्त गरेका हुन् । बुधबार
काठमाडौं । मन्त्रिपरिषदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को न्यूयोर्क भ्रमण स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्रीको न्यूयोर्क भ्रमण स्वीकृत गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए। प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त सात दलको बैठकले सुन तस्करीका सबै घटनाको छानविन गर्न उच्चस्तरीय आयोग गठन गर्ने सहमति जुटाएको छ । बुधबार बसेको सर्वदलीय बैठकले सहमति जुटाएको राष्ट्रिय स्वतन्त्र
काठमाडौं । धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ मा भएको यात्रुवाहक बस दुर्घटनामा परी ८ जनाको मृत्यु भएको छ। मृत्यु भएकाहरूको नाम खुलिसकेको छैन। घटनास्थलबाट प्रहरीले १७ जनाको उद्धार गरेको
काठमाडौं । धादिङको गजुरी–२ चालिसे भन्ने स्थानबाट त्रिशूली नदीमा यात्रु बस खस्दा ८ जनाको मृत्यु भएको छ । आठ जना घाइते भएका छन् । काठमाडौंबाट पोखरा जाँदै गरेको प्रदेश ३–०१–००५
काठमाडौं । राष्ट्रिय मान्यता प्राप्त दलहरूको बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बसेको बैठकमा संसदमा राष्ट्रिय दलको मान्यता प्राप्त राजनीतिक पार्टीका नेताहरु सहभागी छन् । सुन तस्करी प्रकरणको छानबिन
धादिङ । काठमाडौंबाट पोखरा हुँदै जोमसोम जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९९५२ नम्बरको यात्रुवाहक बस धादिङको गजुरी गाउँपालिका-२ छहरेमा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । बुधबार बिहान १०ः३० बजेतिर
काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको छहरा भन्ने स्थानबाट यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ । काठमाडौंबाट बागलुङ जाँदै गरेको बस बुधबार बिहान त्रिशुलीमा खसेको हो । जिल्ला प्रहरी कार्यालय
काठमाडौं । सरकारले गायक स्वर्गीय जेबी टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद बैठकले प्रगतिशील गायक टुहुरेलाई ‘जनगायक’ को उपाधि दिने निर्णय गरेको सरकारकी प्रवक्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका जाने भएका छन् । आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले न्युयोर्कमा आयोजना हुने संयुक्त राष्टसंघको महासभामा सहभागी हुन भ्रमण स्वीकृत दिने निर्णय गरेको
काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत अवैधानिक मान्दै नेकपा (एमाले) सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउँदै छ । संविधान र कानुनविपरीत सभाध्यक्षको भोटले प्रदेशसभाबाट गत सोमबार मुख्यमन्त्री
भद्रपुर । नेपाल भारत सीमाको पूर्वी नाका भारत पश्चिम बंगालको रानीगञ्ज (पानीट्यांकी)को अध्यागमनले तेस्रो मुलुकबाट नेपाल आउने पर्यटकको प्रतिबन्ध अझै फुकुवा गरेको छैन । काँकडभिट्टासँग जोडिएको रानीगञ्जले नेपाली विद्यार्थी तथा
काठमाडौं । मुख्य सचिव डा. वैकुण्ठ अर्यालको अध्यक्षतामा बसेको सचिव बैठकले सचिव तथा सहसचिवलाई कार्यालय समयमा विभिन्न गोष्ठी, एनजीओ र आईएनजीओको कार्यक्रममा जान निषेध गर्ने निर्णय गरेको छ । सोमबार
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेले संविधान र प्रणालीप्रति खेलबाड हुन थालेको आभास व्यक्त गर्दै संविधानप्रति खेलबाड नगर्न दलहरूको ध्यानाकर्षण गराउनुभएको छ । मंगलबार राष्ट्रपतिको कार्यालय शीतल निवासमा सर्वदलीय बैठक राखेर
–गृहका उच्चपदस्थ संवेदनहीन –नागरिकता दिलाउने कर्मचारीमाथि भएन छानबिन –यसअघिको प्रतिवेदन अझै गायब काभ्रे । सत्तारुढ दल माओवादी केन्द्रका विभिन्न नेताहरूसँग सम्वन्ध जोडिएका तिब्बतियन मूलका बेल्जियम नागरिक दावा छिरिङ भनिने निमा
काठमाडौं । नवनियुक्त प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसमक्ष लामो समयदेखि रिक्त रहेको न्यायाधीशको दरबन्दी पदपूर्ति पहिलो जिम्मेवारी रहेको छ । राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएर मंगलबार पदभार ग्रहण गरेसँगै प्रधानन्यायाधीश श्रेष्ठसमक्ष जिल्ला,
काठमाडौं । लोकसेवा आयोगले बहुप्रतीक्षित संघीय निजामती सेवा ऐनमा समाविष्ट गर्नुपर्ने महत्वपूर्ण सुझावसहित विधेयकको मस्यौदा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको छ । निजामतीलगायत सरकारका सबै निकायको कर्मचारी छनौट
काठमाडौं । मुख्य निर्णयकर्ताका रूपमा रहेका पूर्वप्रधानमन्त्रीद्वय बाबुराम भट्टराई र माधव नेपाललाई विपक्षी नबनाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले तयार पारेको अभियोजन पत्र सरकारी वकिलको कार्यालय काठमाडौंलाई बुझाएको छ ।
काठमाडौं। लोकसेवा आयोगबाट भर्खरै नियुक्ति पाएका ८० शाखा अधिकृतलाई स्थानीय तहहरूमा पदस्थापन गरिएको छ। उनीहरूलाई प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति दिएर पठाइएको हो। मन्त्रालयले सोमबार अधिकृतहरूलाई विभिन्न स्थानीय तहमा पदस्थापन गर्ने