काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २४ जना उपसचिव र ११ जना शाखा अधिकृतहरुको सरुवा गरेको छ । काठमाडौंमा लामो समयदेखि बस्दै आएका ती कर्मचारीहरुलाई स्थानीय तहमा प्रमुख
मस्को, । गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवर तेस्रो साता हुने ११ औं विश्व सम्मेलनमा अध्यक्ष पदमा डा बद्री केसीले पुनः उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । केसी संघको
दोलखा । दोलखाको गौरीशंकर गाउँपालिका–८ मा टोपाटारमा पहिरोले घर बगाउँदा तीन जना बेपत्ता भएका छन् । तीनै जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ । बेपत्ता र घाइतेका परिचय खुल्न नसकेको
काठमाडौं । नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । गत बुधबारदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ–आफनो धारणा राखिसकेका छन्
ललितपुर । ललितपुर महानगरपालिकाले ६ वटा निजी विद्यालयलाई ५२ लाख रुपिया“ प्रदान गरेकोलाई लिएर चौतर्फी विरोध भएको छ । सर्वसाधारणसँग म“हगो शुल्क लिएर सञ्चालन भइरहेको निजी विद्यालयलाई राज्य कोषको लाखौं
काठमाडौं । संवैधानिक परिषद्ले प्रधानन्यायाधीशको लागि सर्वोच्च अदालत वरिष्ठतम न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई सिफारिस गरेको छ । बिहीबार सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रधान्यायाधीशको लागि श्रेष्ठको नाम सिफारिस गरेको हो ।
काठमाडौं । सरकारको नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को बुधबारदेखि चलेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना भएको छ । बैठकमा धारणा राख्ने अधिकांश
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनील पौडेलसँग तीन दिनदेखि बयान लिइरहेको छ । प्रबन्ध निर्देशक पौडेलले ‘नेसनल पेमेन्ट गेट वे’ खरिदमा करोडांै अनियमिता गरेको आरोपमा
काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का सदस्यसचिव जीवनारायण काफ्ले कानुनविपरीत आफ्नो कार्यकाल चार वर्ष रहेको भन्दै शक्ति केन्द्र धाउन थाल्नुभएको छ । उमेर हदका कारण साउन
काठमाडौं । राजस्व अनुसन्धान विभागले सय किलो सुन तस्करी प्रकरणमा मुख्य योजनाकार मानिएका दावा छिरिङलाई पक्राउ गरेको पा“च दिन बितिसक्दासमेत उनीस“ग्ँ बयान लिन सकेको छैन । उक्त प्रकरणमा विभागले उपसचिव
–दावाको पहुँच गृहमन्त्रालयसम्मै –प्रतिवेदन लुकाउन कर्मचारी पनि सहयोगी –गृह प्रशासन हालसम्म बेखबर –गृहकै मौनताले दावाको अपराध कर्ममा वृद्धि काभ्रे । सय किलो (एक क्विन्टल) सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने
काठमाडौँ। नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्र ढकालले अर्थतन्त्रमा देखिने समस्या समाधान गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताएका छन् । महासङ्घको वर्तमान कार्यकारिणी समितिको एक सय दिन पुगेको अवसरमा
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले मापदण्ड विपरीत सञ्चालित अस्पतालहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका छन् । स्वास्थ्य मन्त्रालयले बिहीबार गरेको उपत्यकाका ८ वटा अस्पतालहरूको अनुगमनपछि अनुगमन टोलीले प्रस्तुत
काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले डेंगु रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएको छ। बिहीबार पार्टी मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै रोग नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्। अहिले
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका संयोजक नगेन्द्र खड्काको निलम्बन फुकुवा गरिएको छ। पत्रकार सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेका खड्कालाई जिल्ला संयोजकबाट हटाइएको थियो। पार्टीले गरेको छानविनका क्रममा खड्का
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय समितिको चौथो पूर्ण बैठकमा केन्द्रीय सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले थालनी गरेको सामाजिक न्याय, सुशासन र समृद्धिको प्राथमिकतासहितका जनप्रिय कामको समर्थन
काठमाडौँ। उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले आज स्वयम्भूस्थित बारुदखानाको स्थलगत निरीक्षण गरेका छन् । नेपाली सेनाले सञ्चालन गरिरहेको ९७ वर्ष पुरानो बारुदखानाको स्थलगत निरीक्षण गर्दै उपप्रधानमन्त्री खड्काले नेपाली सेना र
काठमाडौं । संवैधानिक परिषदले प्रधानन्यायाधीशमा वरिष्ठ न्यायाधीश विश्वम्भर श्रेष्ठलाई सिफारिस गरेको छ । आज साँझ प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको परिषदको बैठकले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको
विमानस्थलबाट एक लाख युआनसहित एक चिनियाँ नागरिक पक्राउ
काठमाडाैं । ट्रकको क्याविनमा लुकाई छिपाई ल्याउँदै गरेको प्रतिबन्धित औषधिसहित मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालिका १५ चुरियामाईस्थित पूर्व पश्चिम लोकमार्गबाट साउन १८ गते सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ ।