काठमाडौँ। सर्वोच्च अदातले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्राप्त गरेको विश्वासको मत नेपालको संविधान, संसदीय अभ्यास, संवैधानिक नैतिकता र अदालतबाट प्रतिपादित सिद्धान्त प्रतिकूल रहेको उल्लेख गर्दै अन्तरिम आदेश गरेको छ
काठमाडौँ। ललिता निवास प्रकरणका सम्बन्धमा सरकारी वकिलको कार्यालयले मुद्दाका विषयमा अनुसन्धान सुरु गरिरहेको छ । प्रहरीले बुझाएको अनुसन्धान प्रतिवेदन तथा थप बयानका आधारमा मुद्दाका प्रक्रिया अघि बढ्ने भए पनि त्यस
काठमाडौं । सरकारले दुई सचिवको सरुवा गरेको छ । बुधबार बसेका मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदप्रकाश सिंहलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सरुवा गरेको छ ।
सुर्खेत । उच्च अदालत सुर्खेतले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका-५ रेक्चाका बासिन्दालाई खानेपानी उपलब्ध गराउन परमादेश दिएको छ। अदालतका कायममुकायम मुख्य न्यायाधीश माधवप्रसाद पोखरेल र न्यायाधीश पुनमसिंह चन्दको संयुक्त इजलासले बुधबार
काठमाडौँ। बालुवाटारको १४३ रोपनी सरकारी जग्गा हिनामिना प्रकरणमा २८६ जनालाई प्रतिवादी बनाइएको छ। संगठित कीर्ते कसुरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले २ महिना लामो अनुसन्धान गरेर २८६ जनालाई प्रतिवादी बनाउन सिफारिस
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साम्प्रदायिक हिंसा भड्काउन खोजेको आरोप लगाएका छन् । बिहीबार भक्तपुरमा नेपाल भुतपूर्व सैनिक
रौतहट । पूर्व – पश्चिम राजमार्गको चन्द्रपुर नगरपालिका–१ बाग्मतीमा ट्रकको ठक्करबाट एक जना पैदल यात्रीको मृत्यु भएको छ । पश्चिमबाट पूर्व जाँदै गरेको ना ६ ख १५०० नम्बरको मालवाहक ट्रकको ठक्करबाट
काठमाडाैं । नेपाल प्रहरीका ५ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूको काज सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयले बुधबार आवश्यकताअनुसार उनीहरूको काज सरुवा गरिएको जनाएको छ । जिल्ला प्रहरी
काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले स्नातक तहमा गरेको शुल्कवृद्धि फिर्ता लिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै सांसद पौडेलले सामान्य जनताको पहुँच
काठमाडौँ। संसदीय समितिका सभापतिको निर्वाचन भदौ ११ गते हुने भएको छ । बिहीवार सभामुख देवराज घिमिरेको कार्यकक्षमा भएको प्रमुख चार राजनीतिक दलका प्रमुख सचेतक, सचेतकहरुको बैठकले भदौ ११ गते १०
काठमाडौं । गृह मन्त्रालयले अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीलाई अध्यागमन विभागबाट हटाएर मन्त्रालयकै वरण्डा शाखामा राखेको छ । महानिर्देशक अधिकारीको ६० किलो सुन तस्करीका मुख्य योजनाकार मध्ये एक रहेका दावा
काठमाडौं । अवैध लागूऔषधसहित विभिन्न स्थानबाट प्रहरीले १० जनालाई पक्राउ गरेकाे छ । झापा, मेचिनगर नगरपालिका-१३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्रामसहित २ जनालाई बुधबार
एजेन्सी । अर्थ मन्त्री डा. प्रकाशशरण महत आज ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनकाे उद्घाटन समारोहमा सहभागी भएका छन्। क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उनले विभिन्न अन्तर्राष्ट्रिय
काठमाडौं । कीर्तिपुरस्थित कुखुराको खोरमा छिरेको चितुवा भागेर जंगलतर्फ लागेको छ । कीर्तिपुर नगरपालिका–४, मच्छेगाँउस्थित पुण्यप्रसाद तामाङको कुखुरा फार्ममा आज (बिहीबार) बिहान पसेको चितुवा जंगलतर्फ लागेको हो । चितुवाको आक्रमणबाट
काठमाडौं । सञ्चालनमा रहेका वाणिज्य बैंकहरूले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । रिपोर्ट अनुसार बैंकहरुको निष्कृय कर्जा दर (एनपीएल) समग्रमा १२० प्रतिशतले बढेको छ ।
काठमाडौं । कोसी प्रदेश सरकारविरुद्ध नेकपा (एमाले) संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिट आज सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ । गएको सोमबार मुख्यमन्त्री उद्धव थापाले
बारा । बारामा बिहीबार बिहान भएको यात्रुवाहक बस दुर्घटनामा ज्यान गुमाउने सबैको सनाखत भएको छ । काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको मधेस प्रदेश–०३–००१ ख ७९९४ नम्बरको बस जीतपुरसिमरा उपमहानगरपालिका–२२, चुरियामाईमा दुर्घटनामा
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय समितिको बैठक बसेको छ । गत मंगलबारदेखि शुरू भएको उक्त समितिको बैठक आज (बिहीबार) पनि जारी छ । बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्नेक्रम
वीरगञ्ज । वीरगञ्ज हेटौंडा सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२२ चुरियामाईमा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । काठमाडौंबाट महोत्तरीको लोहारपट्टी जाँदै गरेको मधेस प्रदेश ०३९००१ ख ७९९४
काठमाडौं । सभामुखको भूमिका निर्वाह गरेका सांसद्लाई मतदान गराएर कोशी प्रदेशको सरकारले पाएको विश्वासको मत विरुद्धमा सर्वोच्च अदालतमा फेरि मुद्दा परेको छ । कोशी प्रदेशसभामा प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट