बुटवल। रुपन्देहीको तिलोत्तमा ४ मा रहेको ज्येष्ठ नागरिक मिलन केन्द्र शनिवारदेखि सञ्चालनमा आएको छ । प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना मगरले शनिवार ज्येष्ठ नागरिक मिलन केन्द्रको शुभारम्भ गरेकी हुन् ।
भक्तपुर । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सामाजिक विद्वेष फैल्याउने तत्त्व क्रियाशील रहेको बताएका छन् । हरितालिका तिजको अवसर पारेर अखिल नेपाल महिला संघ, मध्यपुर थिमी
काठमाडौँ। मोरक्कोमा गएको शक्तिशाली भूकम्पमा परी हालसम्म ८२० जनाको मृत्यु भएको छ । ६ सय ७२ जना घाइते भएका छन्। अमेरिकन जिओलोजिकल सर्भेका अनुसार मोरक्कोको माराकेसबाट ७१ किलोमिटर दक्षिण पश्चिममा
सर्लाही । सर्लाही सदरमुकाम मलङ्गवामा शनिबार साँझ ५ बजेबाट कर्फ्यू आदेश जारी गरिएको छ। कृष्ण जन्माष्टमीको मूर्ति विसर्जन गर्नेक्रममा भएको विवाद बढ्दै गएपछि स्थानीय प्रशासनले मलङ्गवा बजारक्षेत्रमा आइतबार बिहान ८
काठमाडौं । गत महिना बरामद गरिएको ६० किलो सुन प्रकरणमा थप तीन जना पक्राउ परेका छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप तीन जनालाई पक्राउ गरेर अनुसन्धान प्रक्रिया अघि बढाएको छ
काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको राजनीतिक परिवर्तनमा ज्यापु समुदायको अमुल्य योगदान रहेको बताउनुभएको छ। “ज्यापु जातिको उत्थान, नेपाल राष्ट्रको निर्माण” भन्ने मुल नारासहित काठमाडौंको टुँडिखेलमा आयोजित ज्यापु
काठमाडाैं । सर्लाहीको मलंगवामा निषेधाज्ञा जारी भएको छ। कृष्ण जन्माष्टमीको मूर्ती बिसर्जका क्रममा शुक्रबार साँझ भएको झडपपछि अवस्था तनावग्रस्त बनेसँगै स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो। शनिबार साँझ ५ बजेदेखि
ललितपुर । ललितपुर महानगरपालिका वडा–१८ ले एसइई २०७९ सालमा वडाबाट उत्कृष्ट स्थान ल्याउने ३५ विद्यार्थीलाई सम्मान गरेको छ । ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्य र वडा अध्यक्ष दामोदर खड्काले
काठमाडौं । ६१ किलो सुन प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारका अधिकृतसहित तीन कर्मचारी पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले उनीहरूलाई शुक्रबार पक्राउ गरेको हो। पक्राउ पर्नेमा
गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रलाई पुनः जनताको पार्टीको रुपमा स्थापित गर्ने बताएका छन । शहिद सुरेश वाग्लेको स्मृति कार्यक्रममा सहभागी हुन गोर्खा आएका प्रधानमन्त्रीले भच्चेकमा योङ्ग कम्युनिस्ट
पनौती । सहकारीहरूमा समस्या बढिरहेको, सहकारीहरूले बचतकर्ताहरूलाई रकम फिर्ता गर्न नसकेर भागिरहेका समाचार सार्वजनिक भइरहेको पछिल्लो अवस्थामा सहकारी समुदायको अब्बल र प्रमुख आर्थिक कारोबारको विश्वासिलो संस्था रहेको नवदुर्गा सहकारीले स्थापित
काठमाडौं । कलंकी मन्दिर संरक्षण समाज सुधार संस्थाको रजत जयन्ती महोत्सवको उपलक्ष्यमा महिला तीन किलो मिटर र पुरुष ५ किलो मिटर दौड प्रतियोगिताको आयोजना गरेको थियो । काठमाडौं महानगरपालिका –१४
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले चीनको सीमातर्फ दार्चुलाको व्याँस गाउँपालिका वार्ड नं. १ स्थित छयाँलेक तिंकरमा बोर्डर आउट पोष्ट (विओपी) को स्थापना गरेको छ । विओपीको सीमा सुरक्षा विभाग
काठमाडाैं । काठमाडाैंकाे बसन्तपुरस्थित शनिबारमा नेवार समुदायहरुले प्रदर्शन गरेको लाखे नाच । लाखे नाच नेवार समुदायले कुनै विशेष जात्रा अथवा पर्वको उपलक्षमा लाखेको मुखुन्डो पहिरिएर गरिने परम्परागत नृत्य हो ।
हङकङ । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद (एनआरएनए) का उपाध्यक्ष राजेन्द्रकुमार (आरके) शर्माले भिजन सहित नेतृत्व गर्न आफु तयार भएको बताएका छन । एनआरएनए एनसीसी हङकङले आयोजना गरेको अन्तरक्रियामा
ढाका । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले बंगलादेशको राजधानी ढाकामा जारी ‘रिजनल क्लाइमेट समिट’ लाई सम्बोधन गरेका छन् । त्यस क्रममा सापकोटाले विकासोन्मुख मुलुक हुनुको नेताले नेपालले भर्खरै ठूला
कास्की । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र-४, कागबेनीधामका बाढी पहिरो पीडितका लागि आपत्कालीन राहत सामग्री पठाएको छ। शनिवार लायन्स अन्तर्राष्ट्रिय एलसीआईएफको डिजास्टर रिलिफ इमर्जेन्सीग्रान्ट अन्तर्गत (EMR23093/3251)
बाँके। बाँकेको राप्तीसोनारी गाउँपालिका-८ शम्शेरगञ्जमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुने सातै जनाको सनाखत भएको छ। शुक्रबार बेलुका साढे ९ बजे दाङबाट बर्दिया जाँदै गरेको ना ७ ख २३२१
इम्फाल । भारतको मणिपुरमा केही महिनादेखि कुकी र मेइती समुदायबीच तनावको वातावरण रहेको छ । यस उत्तर पूर्वी राज्यको तेङ्गनौपाल जिल्लाको पल्लेल क्षेत्रमा बिहानै सुरक्षा बल र सशस्त्र व्यक्तिहरूबीच दुई
काठमाडौँ। जी–२० शिखर सम्मेलन आजदेखि भारतको दिल्लीमा शुरु हुँदैछ । आज र भोलि दुई दिनसम्म चल्ने सम्मेलनका लागि विश्वोका ठूला अर्थतन्त्र भएका शक्ति राष्ट्रका शीर्ष नेताहरु नयाँदिल्लीमा भेला भइरहेका छन् ।