काठमाडौं । सत्तारुढ कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले लामो समयदेखि संसद बैठक अवरुद्धप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार जारी प्रतिनिधिसभा बैठकमा उनले संसद अवरुद्ध गर्दा जनताका समस्याप्रति सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय छानबिन समिति गठनबारे संसदमा मतविभाजन गर्न माग गरेको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एमाले सचिव तथा
काठमाडौँ। सरकार र गौर हत्याकाण्डका पीडित सङ्घर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । गौर हत्याकाण्डको छानबिन र कारबाहीको मागसहित आन्दोलनरत समितिले सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित गरेको गृह मन्त्रालयका सहसचिव एवं
काठमाडौं । संघीय संसदको गतिरोध अन्त्य गर्न प्रमुख तीन दल सहमत भएका छन् । बालुवाटारमा मंगलबार बसेको सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुबीच संसदको गतिरोध अन्त्य गर्न सहमत भएका
काठमडौं । रोल्पाबाट दाङको घोराहीतर्फ आउँदै गरेको बस दुर्घटनामा परेको छ। मंगलबार दिउँसो १ बजे त्रिवेणी गाउँपालिका-७ को तिलामा बस दुर्घटना हुँदा १५ यात्रु घाइते भएको प्रहरीले जानकारी दिएकाे छ
काठमाडौं । प्रस्तावित विद्यालय शिक्षा ऐन २०८० को विधेयकप्रति निजी विद्यालय सञ्चालकहरूले आन्दोलनको घोषणा गरेका छन्। विधेयकमा समावेश गरिएका कतिपय विषयमा उनीहरूले असहमति जनाएका हुन्। । मंगलबार प्यावसन, एनप्याब्सन र
काठमाडौं । ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ । मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । पार्टी
काठमाडौं । सोमबार रातिदेखिको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा बाढी, डुबान र पहिरोबाट जनजीवन प्रभावित भएको छ । काठमाडौंमा विष्णुमती नदीको जल सतह बढ्दा टोखा नगरपालिकाका वडा
काठमाडौं । सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक बसिरहेको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय
घोराही । घोराही–लमही सडकखण्ड अवरुद्ध भएको छ । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका–६ कुलमोहरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । वर्षात्का कारण गए राति खसेको पहिराका कारण सडक अवरुद्ध
काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षापछि वागमती नदिमा भीषण बाढी आएको छ । बाढीका कारण नदी किनाराका बस्तीहरु जोखिममा परेका छन् । त्यस्तै काठमाडौं उपत्यका गौरीगाट, युएनपार्क, थापाथलीलगायत ठाउँहरुको आुसपासमा
काठमाडौं । अविरल वर्षाका कारण काठमाडौंका विभिन्न क्षेत्रमा डुबान भएको छ । गए रातिदेखि परेको अविरल वर्षाका कारण यहाँका विभिन्न क्षेत्रमा डुबान हुनुका साथै जलमग्न भएको जिल्ला प्रहरी परिसर काठमाडौंले
काठमाडौं । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् । मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता
हेटौंडा । पूर्वी मकवानपुरको वागमती गाउँपालिका–५ मा घरमा सुतिरहेको अवस्थामा पहिरोले घर बगाउँदा एकको मृत्यु र ६ जना बेपत्ता भएका छन् । सिक्रे दोभानमा रहेको अक्कलबहादुर स्यांतानको घर पहिरोले बगाउँदा
काठमाडौं । प्रतिनिधि सभाको जारी गतिरोध अन्त्य लागि प्रमुख दलका शीर्ष नेताहरूबीच पुनः छलफल हुने भएको छ । क्विन्टल सुन तस्करी प्रकरणमा छानबिन समिति बनाउनेबारे हिजो (सोमबार) सिंहदरबार र बानेश्वरमा
रौतहट । सुरक्षा र व्याजको लागि बैकमा जम्मा गरेको रकम नै गायब भएपछि सेवाग्रही मर्कामा परेका छन् । वृन्दावन नगरपालिका–३ निवासी रामेश्वर राय यादवले स्थानीय चन्दपुर नगरपालिकास्थित माछापुछ्रे बैकमा जम्मा
सल्यान । सुतिरहेकी आमालाई छोराले लाठी प्रहार गरि हत्या गरेका छन् । जिल्लाको शारदा नगरपालिका–१३ माथिल्लो सल्यानचौरमा आफ्नै छोराले सुतिरहेकी आमालाई लाठी प्रहार गरि हत्या गरेका हुन् । अन्दाजी २३
काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफ्नो कार्यकालमा भएका सबै निर्णयहरूको निष्पक्ष छानबिन र कारबाही गर्न आग्रह गर्नुभएको छ। सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा सरकारको जग्गा व्यक्तिको नाममा ल्याउने
काठमाडौं । सुशासनको चर्को अभिव्यक्ति दिँदै आएको नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारले विवादास्पद पृष्ठभूमिका ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गरेर जग हँसाएको छ । पार्टी केन्द्रीय समितिको बैठकमा
धादिङ । शिलान्यास गरिएको चार वर्षपछि नागढुंगा–नौबिसे सुरुङमार्गको आपत्कालीन बाटोको सोमबार ब्रेक थ्रु गरिएको छ । नौबिसे–नागढुंगा सुरुङमार्गका आपत्कालीन सुरुङ बाटोको प्वाल पारिएको हो । २ किलोमिटर ५ सय ५७