भद्रपुर । धरानमा निषेधादेश जारी भएपछि शनिबार हिन्दु धर्मका अनुयायीहरूले इटहरीमा धर्म निरपेक्षताको खारेजी र हिन्दुराज्यको माग गर्दै शनिवार नाराबाजी गरेका छन् । हिन्दु धर्मका संघसंगठन र धर्मगुरुहरूको नेतृत्वमा गोवंश
काठमार्डाै । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न भ्रष्टाचारमा संलग्न जनप्रतिनिधिहरुलाई एक पछि अर्को गर्दै नियन्त्रणमा लिने क्रम जारी राखेको छ । गाउपालिकाका अध्यक्षहरु नै एकपछि अर्को गर्दै रंगेहात तथा घुस
–दावासँग ‘सम्बन्ध’ भएका नेपालीलाई बचाउने प्रयास –सिआइबीलाई मुख्य योजनाकारसम्म पुग्नै कठिन –अनुसन्धानको सबै तारो चिनियाँतर्फ मात्रै –चिनियाँ, नेपाली र भारतीय तीन समूह संलग्न –दावासँग सम्बन्ध रहेका नेपालीलाई बचाउन माथिको दबाव
काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुन तस्करी काण्डमा मुछिएका अध्यागमन विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीसहित सबै कर्मचारीमाथि विस्तृत छानबिन र अनुसन्धान थालेको छ । पछिल्लो समय ६१ किलो सुन
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सामाजिक सद्भाव र एकता कायम राख्न अपिल गरेका छन् । केही दिनयता धरानमा भइरहेका गतिविधिबारे चिन्ता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले धार्मिक तथा समुदायगत एकता, सहकार्य
झापा। नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् । गृहनगर दमकमा आज कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सामाजिक न्याय प्राप्तिका
जनकपुरधाम । नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले संघीयता बचाउन र संघीय कानुन कार्यान्वयनमा केन्द्रीय सरकार प्रतिबद्ध नरहेको बताएका छन्। जनकपुरधामको श्री महाविर युवा किमिटिको नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुका लागि
चितवन। भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले भरतपुरमा रहेको केन्द्रीय बस टर्मिनललाई नमूना बसपार्कका रूपमा विकास गर्ने बताएकी छन् । बसपार्क नजिकै रहेको मिलन सचेतना महिला समूहको नवनिर्मित भवनको आज उद्घाटन
भद्रपुर। हिन्दुधर्मका अनुयायीहरुले धर्मनिरपेक्षताको खारेजी र हिन्द राज्यको माग गर्दै नाराबाजी गरेका छन् । धरानमा निषेधादेश जारी भएपछि इटहरीमा निकालिएको र्यालीमा हिन्दु धर्मका संघसंगठन र धर्मगुरुहरुको नेतृत्वमा भएको र्यालीमा गोवंश
काठमाडौँ । नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान तथा क्रिकेटर सन्दीप लामिछानेविरुद्ध बलात्कारको मुद्दा हालेकी गौशाला–२६ अस्पताल भर्ना भएकी छिन्। तोकिएको मात्रभन्दा धेरै औषधी सेवन गरेपछि आज उनलाई थापाथलीस्थित नर्भिक अस्पतालमा
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले डेंगु संक्रमित युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई भेट्न अस्पताल पुगेका छन् । डेंगुको संक्रमणका कारण उपचारका लागि वीर अस्पतालमा भर्ना भएका मन्त्री
काठमाडौँ। युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई डेंगु सङ्क्रमण पुष्टि भएसँगै वीर अस्पताल भर्ना गरिएको छ । मन्त्री लिम्बूलाई शनिवार वीर अस्पतालमा भर्ना गरिएकोको हो । मन्त्री लिम्बूलाई १०२ ज्वरो आउनुका
काठमाडौँ। पूर्वप्रधानमन्त्री झलनाथ खनालले सत्ता गठबन्धनले संविधान उल्लंघन गरेको कुराको शिकार नेकपा (एकीकृत समाजवादी) बन्नु नहुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी स्थापना दिवसको अवसरमा एक कार्यक्रममा बोल्दै उनले
काठमाडौं । नेपाली कांग्रेसले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ। केही दिन यता धरानमा भएको द्वन्द्वले धार्मिक, सांस्कृतिक तथा सामाजिक एकता र सद्भावनामा खलल पुर्याउन सक्ने विषयप्रति चिन्ता
चितवन । त्रिशूली नदीले बगाएर चितवनको भरतपुरका दुई जना बेपत्ता भएका छन्। भरतपुर महानगरपालिका-१० सप्तगण्डकी चोकमा बस्ने ३० वर्षीय अर्जुन प्रधान र प्रवीण श्रेष्ठलाई त्रिशूलीले बगाएको चितवन प्रहरीले जनाएको छ।
काठमाडौं । अभिनेता तथा जादुगर सानु ताम्राकारको निधन भएको छ। केही समयअघि छोरा सारुक गुमाएका उनको शनिबार दिउँसो उपचारका क्रममा निधन भएको हो। घरमै छोरा मृत फेला परेपछि स्वास्थ्य अवस्था
बिहार । समस्तीपुर अदालत परिसर गोली चलेको आवाजले गुन्जिएको छ । बदमाशहरूले प्रहरीलाई खुल्ला चुनौती दिएर दुई बन्दीलाई गोली हानेका छन् । पुर्पक्षका लागि थुनामा रहेका प्रभात चौधरी र प्रभात तिवारीलाई
झापा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले न्यायपालिका सुधारका लागि सक्षम र योग्य न्यायाधीश नियुक्ति हुन आवश्यक रहेको बताउनुभएको छ । डेमोक्रयाटिक लयर्स एसोसिएसन झापाले आज चन्द्रगढीमा आयोजना
न्युयोर्क । अमेरिकामा गोली हानाहानका घटना रोकिने नाम लिइरहेका छैनन् । पछिल्लो घटना ओक्लाहोमा हाई स्कूलको हो, जहाँ एक फुटबल खेलमा चार जनालाई गोली हानिएको थियो। न्यूयोर्क पोस्टका अनुसार घटना स्थानीय