काठमाडाैं । बडा दशैंलगायतका चाडपर्वहरुको पूर्वसन्ध्यामा सशस्त्र प्रहरी बल नेपालले नेपाल–भारत तथा नेपाल–चीन अन्तर्राष्ट्रिय सीमा जोडिएका सीमावर्ती वडाका वडाध्यक्षहरुसँग शुभकामना आदानप्रदान एवं अन्तरक्रिया कार्यक्रम संचालन गरेको छ । ‘सीमाबासीसँग सशस्त्र
काठमाडौँ। संयुक्त राष्ट्रसंघ स्थापना दिवस (युएनडे) २०२३ विविध कार्यक्रमहरुको आयोजना गरी मनाइएको छ । राष्ट्रसंघको वडापत्र कार्यान्वयनमा आएको दिन अक्टोवर २४ मा हरेक वर्ष मनाइदै आएको युएनडे यस पटक उक्त
काठमाडौं । नेपाली कांग्रेस परित्याग गरेका कृष्ण कार्की राप्रपा नेपाल प्रवेश गरेका छन् । कार्कीलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले सदस्यता प्रदान गर्दै पार्टीमा स्वागत गरेका छन् । पोखरामा व्यवसायी
काठमाडौँ। त्रिदेशीय टी-२० सिरिजमा नेपालले विजयी सुरूवात गरेको छ । बुधबार मुलपानी मैदानमा नेपालले युएईमाथि ७ विकेटको जित हात पारेको हो। युएईले दिएको १४१ रनको लक्ष्य नेपालले १८.५ ओभरमा पूरा
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् । प्रदेशसभामा बुधबार भएको मतदानमा कार्कीको पक्षमा ८६ मत परेको छ भने विपक्षमा ५ मत मात्र खसेको छ । राप्रपा
भक्तपुर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशलाई प्रतिगमनको दिशामा लैजान खोज्ने कुनै कार्य स्वीकार्य नहुने बताएका छन्। बुधवार नेकपा एकीकृत समाजवादी जिल्ला कमिटी भक्तपुरले आयोजना
विराटनगर। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री तथा कांग्रेस सांसद उद्धव थापाले कांग्रेसमा विद्रोह गरेर मुख्यमन्त्री बनेका केदार कार्कीसँग गाला जोडेको बताएका छन् । बुधबार बसेको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री केदार कार्कीले राखेको
काठमाडौं। नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा
काठमाडौँ। त्रिदेशीय टी–२० सिरिजअन्तर्गतको पहिलो खेलमा बुधबार यूएईले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । टस जितेर नेपालले फिल्डिङ रोजेपछि यूएईले २० ओभरमा ७ विकेट गुमाएर १४० रन जोडेको हो
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जलवायु संरक्षणवापत नेपालले अन्तर्राष्ट्रिय क्षेत्रबाट प्राप्त गर्ने ५० करोड रुपैयाँ मुस्ताङ जिल्लामा पठाउने घोषणा गरेका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् । जारी प्रदेशसभा बैठकसमक्ष उनले आफूलाई विश्वासको मत दिन माग गर्दै प्रस्ताव गरेका हुन् । उनले
काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर कमिसन घटाउने निर्णय गरेको छ । करिब १० देखि १२ प्रतिशतका दरले कमिसन घटाउने निर्णय गरेको जनाईएको छ । बोर्डको निर्णय अनुमोदनका लागि अर्थ
काठमाडौं । नेकपा एमालेले कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत दिने निर्णय लिएको छ। बुधबार बिहान बसेको एमालेको कोशी संसदीय दलको बैठकले सो निर्णय लिएको प्रमुख सचेतक रेवती भण्डारीले
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सबै दल एक भएर अघि बढ्न प्रस्ताव गरेका छन्। बुधबार कोशी प्रदेशसभामा विश्वासको मत माग्दै मुख्यमन्त्री कार्कीले भने–‘एकजुट भएर लागौँ, सबै एकजुट
काठमाडौं । नेपालले त्रिकोणात्मक टि२० आई सिरिज अन्तर्गत युएईसँग टस जितेको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा सम्पन्न टसमा नेपालका कप्तान रोहित पौडेलले जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका छन्
धादिङ । ६८औं प्रहरी दिवसको अबसरमा नेपाल समाचारपत्रकर्मी सीताराम अधिकारीसहित पत्रकारहरुलाई सम्मान गरिएको छ भने उत्कृष्ट प्रहरीलाई पुरस्कार प्रदान गरिएको छ । प्रहरी ऐन २०१२ लागु भएको दिन असोज मसान्तलाई
काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको भाउ बढेको छ । बुधबार सुन तोलामा १ हजार ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार छापावाल सुन तोलामा
जोमसोम । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिंगो विश्वको साझा दायित्व भएको बताएका छन् । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण
सुर्खेत । रुकुम पश्चिमको सदरमुकाम मुसीकोटको एक होटेलमा मृत अवस्थामा भेटिएकी छिन् । ती महिलाको महिलाको बिभत्स तरिकाले हत्या गरिएको बताईएको छ । मुसीकोट नगरपालिका-१ खलङगामा रहेको होटेल सत्कारको कोठा
काठमाडौं । नेपाली सेना र सशस्त्र प्रहरी बलले दसैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि यातायात सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली