काठमाडौँ, १७ वैशाख । स्वास्थ्य मन्त्रालयले पोखरास्थित मणिपाल शिक्षण अस्पतालको दर्ता नवीकरण तथा स्तरोन्नतिसम्बन्धी सम्पूर्ण कार्य स्थगित गर्ने निर्णय गरेको छ । स्वास्थ्यमन्त्री गगन थापाको अध्यक्षतामा आज मन्त्रालयमा बसेको बैठकले
रामधन राई, खोटाङ । अहेवको जागिर दिलाउने भन्दै १३ जनाबाट घुस लिने जिल्ला अस्पताल खोटाङका नायब सुब्बा पक्राउ परेका छन् । अहेव अस्थायी करारका लागि फारम भरेका १३ जना आवेदकबाट
काठमाडौ (नेस) । सरकारले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेको छ । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका २५१ सांसदहरूले उनीविरुद्ध आइतबार दिउँसो संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेका
काठमाडौँ, १७ वैशाख । नेपाली काँग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ । काँग्रेस संसदीय दलको कार्यालयमा आज बिहान भएको पदाधिकारी एवम् पूर्वपदाधिकारी बैठकले प्रमुख प्रतिपक्षी
काठमाडौ(नेस) । नेकपा एमालेको पार्टी कार्यालय काठमाडौ स्थित धुम्बाराहीमा बसेको बैठकले स्थानीय निर्वाचनको घोषणा पत्र आज सार्वजनिक नगर्ने भएको छ। घोषणा पत्र सम्पादन नसकिएको भन्दै आज दिउँसो ३ बजेका लागि
काठमाडौ (नेस) । व्यबस्थापिका संसदको बैठक वैशाख २१ सम्मका लागि स्थगित भएको छ । संविधान संशोधनको कार्यसूचीमै प्रवेश नगरी व्यवस्थापिका संसद बैठक पाँच दिनका लागि सरेको हो । आइतवार कांग्रेस
काठमाडौँ, १७ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली जनताको चासो विकास र समृद्धितिर भएको बताउनुभएको छ । मलेसियाका पूर्वप्रशासक र व्यवसायीको टोलीसँग आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा उहाँले नेपाल
बेइजिङ, (एजेन्सी) ह्विस्की र बच्चालाई खुवाउने दूध बोकेको रेल १२ हजार किमी (७ हजार ५ सय माइल) लामो बेलायत–चीन यात्रा पूरा गरेर शनिबार बिहान स्थानीय समय अनुसार ९ः३० बजे चीनको
सुरेश तामाङ, ललितपुर नेपाली सेनाले विस्फोटक पदार्थ नदिँदा कान्तिलोकपथको काम प्रभावित बनेको छ। राजधानीलाई तराईसँग जोड्ने वैकल्पिक मार्गको रूपमा लिइने कान्तिलोकपथको काम प्रभावित बनेको भएको हो। ‘हामीले सेनासँग पटक–पटक ताकेता
मधुसूदन रायमाझी, काठमाडौं त्तारूढ दलहरू संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक जसरी पनि पारित गराउने गृहकार्यमा जुटेका छन्। मधेसी मोर्चाको माग पूरा गरेर निर्वाचनमा सहभागी गराउने उद्देश्यले दोस्रो पटक संसद्मा
इन्द्र गिरी, संखुवासभा संखुवासभा जिल्लाको मकालु–२ मा रहेको यउपा पिकको फेदमा रहेको रङ्ग ताल विस्फोटपछि आएको बाढीले २ करोड रुपियाँभन्दा बढी क्षति भएको छ। ताल विस्फोट भई एक्कासि आएको बाढीले
काठमाडौं,(नेस) । निर्वाचन आयोगले तीन दिनमा नै कुरा फेरेर जेठ १५ गते बजेट ल्याउन नपाइने जनाएको छ । जेठ १५मा बजेट ल्याए निर्वाचन प्रभावित हुन सक्ने उसको तर्क रहेको छ
ईन्द्र गिरी, संखुवासभा, बैशाख १६ गते । संखुवासभा मकालु २ मा रहेको यउपा पिकको फेदमा जमेको रङग ताल बिस्फोट भई आएको वाढीले २ करोड भन्दा बढि क्षति भएको छ ।
एकै चरणमा जेठ ३१ गते गर्न सुझाव मधुसूदन रायमाझी,काठमाडौं स्थानीय तहको निर्वाचनको मिति आउन दुई साता मात्र बाँकी रहँदा संसद्मा प्रतिनिधित्व गर्ने दलहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग निर्वाचन हुन्छ
सरकार–विद्यार्थी सहमति, आन्दोलन फिर्ता ईश्वरराज ढकाल, काठमाडौं निजी विद्यालयले बढी लिएको शुल्क फिर्ता नगरे विद्यालयको दर्ता नै खारेज गर्ने सहमति भएको छ। शुल्क घटाउन माग गर्दै आन्दोलन गरिरहेका विद्यार्थी संगठन
५ वर्षभित्रमा पूरा हुने नेपाल समाचारपत्र,काठमाडौं उपत्यकामा काठमाडौं, ललितपुर र भक्तपुरलाई समेट्ने गरी बाहिरी चक्रपथ निर्माणको काम अब भने अगाडि बढ्ने भएको छ। १३ वर्ष अघिदेखि यसको चर्चा हुँदै आएको
रामकृष्ण चापागाई, काठमाडौं स्थानीय निर्वाचनको मिति वैशाख ३१ गते आउन दुई साता मात्र बाँकी छ। निर्वाचनको मिति नजिकिएसँगै अन्योलले पनि त्यतिकै गाँजेको छ। अझै स्थानीय निर्वाचन हुने पक्का भयो भनेर
धनवीर दाहाल, रुकुम । रुकुमको आठविसकोट नगरपालिकाको छेपारेवाट चिसापानी जाँदै गरेको जीप ठुली भेरीमा खस्दा तीन जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । चौरजहारी नगरपालिका वडा
नेपाल समाचारपत्र, भद्रपुर । शैक्षिक विकृति अन्त्यको माग गर्दै आन्दोलनरत विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालय झापामा तालाबन्दी गर्दा झडप भएको छ । वर्तमान शिक्षा ऐन र नियमावली विरुद्व सञ्चालित विद्यालयमा
नेपाल समाचारपत्र, हेटौंडा । लागुऔषध ओसारपसार गर्नका लागि पछिल्लो समय भारतीय नम्बर प्लेटका गाडीहरु व्यापकरुपमा प्रयोग भइरहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको चैत पहिलो हप्तासम्ममा