ईश्वरराज ढकाल, काठमाडौं ‘राणाकालीन दरबार भत्काएर नयाँ भवन बनाउन आजकएउटा गिरोह नै सक्रिय रहेको पाइएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सरकारको मुख्य प्रशासनिक केन्द्र सिंहदरबारलाई वर्षात्बाट जोगाउन बल्प्लास्टिकले छोपेर जोगाएको छ।
प्रशान्त वली, काठमाडौं पहिलो र दोस्रो चरणको स्थानीय तहको निर्वाचन सकिए पनि अधिकांश उम्मेदवारहरूले आफ्नो खर्च विवरण सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा पेस नगरेको स्वयम् राजनीतिक दलहरूले स्वीकार गरेका छन्।
नयाँ दिल्ली, (एजेन्सी) सिक्किममा तीनपटक मुख्यमन्त्री भएका नरबहादुर भण्डारीको आइतबार दिउँसो ७६ वर्षको उमेरमा निधन भएको छ। उनी लामो समयदेखि विभिन्न रोगले पीडित थिए। भण्डारी सन् १९७९ देखि १९९४
मधुसूदन रायमाझी, काठमाडौं गत जेठ २३ गते शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएपछि पुष्पकमदाहॉप्रचण्ड’ नेतृत्वका मन्त्रीहरूले मन्त्री क्वार्टर छोडे पनि पूर्वसंस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री जितेन्द्र देवले भने अझै मन्त्री
नेपाल समाचारपत्र, काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं उपत्यकाभित्रका सडकको अवस्थातत्काल सुधार गर्न निर्देशन दिनुभएको छ । आईतबार सडक, खानेपानी, विद्युत, सडक विस्तार आयोजनालगायतका सरोकारवालानिकायकामन्त्रीहरु, मुख्यसचिव, सचिव, विभागीयप्रमुखलाई बोलाएर सडकका
काठमाडौँ, १ साउन । प्रधानमन्त्री शेरबहादुुर देउवासमक्ष अब विस्तार हुने मन्त्रिपरिषद्मा ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित गर्नुपर्ने माग गरिएको छ । महिला सांसद समन्वय समितिमा आबद्ध महिला सांसदले आज प्रधानमन्त्री
टीका बन्धन, काठमाडौं आगलागीले पुर्याउन सक्ने सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरणका लागि काठमाडौं उपत्यकाका २ सयभन्दा बढी स्थानमा ‘फायर हाइड्रेन्ट’ निर्माण गरिने भएको छ। मेलम्चीको पानी वितरण गर्ने क्रममा
काठमाडौँ, १ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच राष्ट्रपति भवन, शीतलनिवासमा आज भेट भई राजनीतिकलगायत समसामयिक विषयमा छलफल भएको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच नियमित
नेपाल समाचारपत्र, काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आन्तरिक राजश्व विभागका महानिर्देशक चुडामणि शर्मासहित ३ जनाविरुद्ध १० अर्ब २ करोड भन्दा बढी भष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको
मधुसूदन रायमाझी, काठमाडौं पशुपति क्षेत्र विकासको जग्गा धमाधम अतिक्रमणमा पर्न थालेको छ। कोषले बेवास्ता गर्दा सिफलको चौर र भण्डारखाल उत्तर–पश्चिम क्षेत्रको जग्गा अतिक्रमणमा परेको हो। पशुपति क्षेत्र विकास कोषभित्रको
प्रशान्त वली, काठमाडौं विश्वकै उच्च शिखर सगरमाथाको उचाइ मापनका लागि सरकारले एक कार्यदल गठन गरेको छ। उचाइ मापन प्रक्रियालाई सहज बनाउन नापी विभागअन्तर्गत खगोल तथा भू–मापन महाशाखा हेर्ने उपमहानिर्देशक
काठमाडौं, (नेस) नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरक्षिक (एआईजी) पदमा ११ जना बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिको बैठकले १ नम्बरमा बमबहादुर भण्डारीलाई सिफारिस गरेको छ। सो
काठमाडौं, (नेस) सडक विस्तार र मेलम्ची खानेपानी आयोजनाका कारण खम्बा सार्नुपर्ने भएकाले आज राजधानीका विभिन्न क्षेत्रमा विद्युत्भार कटौती हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका अनुसार सडक विस्तार
काठमाडौँ । प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक ९एआइजी० का लागि ११ जना डिआइजीको नाम सिफारिस गरेको छ। वरिष्ठतामा एक नम्बरमा रहेका र प्रहरी महानिरीक्षकको दावेदारसमेत रहेका नवराज सिलवाल एआइजी
काठमाडौँ, ३१ असार । शिक्षा मन्त्रालयले काठमाडौँ महानगरपालिकासहित विभिन्न स्थानीय तहमा आफ्ना कर्मचारी पठाउन शुरु गरेको छ । कर्मचारीले सरुवा पूर्व कार्यक्षेत्र र अधिकार स्पष्ट पार्न माग गरेपनि त्यसबारे निर्णय
चितवन, ३१ असार । स्थानीय तहको निर्वाचन भएको दुई महिना पुग्दासमेत जिल्लाका अधिकांश उम्मेदवारले खर्च विवरण पेश गरेका छैनन् । भरतपुर महानगरपालिकाको मतगणना सम्पन्न भएको छैन भने अन्य ६
नेपाल समाचारपत्र,काठमाडौं नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ठूलाबडा र उनीहरूका आफन्तको बैंक खातामा निगरानी राख्न निर्देशन दिएको छ। केन्द्रीय बैंकले सम्पत्ति शुद्धीकरण निवारण ऐनअनुसार शुक्रबार बैंक तथा वित्तीय
माथिल्लो तहको दबाबमा मापदण्ड नपुगेका ३१ विद्यालयलाई समेत नमुना बनाउने प्रयास ईश्वरराज ढकाल, काठमाडौं ठूलबडाहरूले सिफारिस गरेको नाम सूचीमा नपरेपछि नमुना विद्यालयको निस्किसकेको नामको सूचीसमेत हटाइएको छ। करिब एक महिनाअघि
काठमाडौं, (नेस)। सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुने फोटोसहितको मतदाता नामावली संकलनको समयसीमा साउनभर बनाउन निर्वाचन आयोगसँग आग्रह गरेका छन्। आयोगमा
भगवती तिमल्सिना, काठमाडौं नीबाट फैलने रोग ८० प्रतिशत हुन्छ भन्ने विषयमा सरकार अनभिज्ञ छैन। तर, पनि उपत्यकामा खानेपानी विक्रेताले गर्दै आएको लापरबाहीलाई रोक्न सरकारले खासै ठोस कदम चालेको पाइएको छैन।