गोरखा । दुई वटा गाउँ विकास समितिका सचिवको जिम्मा पाएका दीपकबहादुर दर्जी सामाजिक सुरक्षा भत्तावापतको दुई करोड रुपैँयाभन्दा बढी रकम बेरुजु राखेर सम्पर्कविहीन भएका छन् । साविक हंशपुर र मुच्चोक गाविसमा
काठमाडौं । प्रहरी महानिरीक्षक बढुवाकालागि नक्कली कागजात प्रयोग गरेको ठहर गर्दै कारवाही गर्न सर्वोच्च अदालतले निर्देशन दिएपछि महानगरीय प्रहरी परिसर काठमाडौले पूर्व डिआईजी तथा एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न
काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच मंगलबार भेटवार्ता भएको छ । माओवादी केन्द्रका अध्यक्ष दाहाल पार्टीकाे सचिवालय बैठकपछि प्रधानमन्त्री देउवालाई भेट्न पुगेका हुन । प्रधानमन्त्री
काठमाडौं । सरकारले ७ वटै प्रदेशको अस्थायी राजधानीबारे खाका तयार पारेको छ। प्रश्ताव अनुसार १ नम्बर प्रदेशको अस्थाई केन्द्रको रुपमा विराटनगर, २ को जनकपुर, ३ को भक्तपुरको ठीमी (ललितपुरमा पनि
दीपेन्द्र थापा, काठमाडौं सन् २०१७ मा ९लाख ४० हजार २ सय १८ पर्यटकले नेपालको भ्रमण गरेका छन् । यो अघिल्लो वर्षको तुलनामा २८ दशमलव ८८ प्रतिशतले वढि हो । सन्
नेपाल समाचारपत्र, काठमाडौँ । निर्वाचन आयोग, सरकार र इन्धनमा गरिएको मूल्यबृद्धिबिरुद्ध आन्दोलनमा उत्रिएको नेकपा एमाले सम्बद्ध अनेरास्ववियुका बिद्यार्थी र प्रहरीबीच त्रिचन्द्र क्याम्पस अगाडि झडप भएको छ । सडक कब्जा गरी
नेपाल समाचारपत्र, काठमाडौं । बुद्ध जन्मस्थलबारे पटक–पटक दोहोरि रहने भ्रम चिर्ने उद्देश्यका साथ काठमाडौंमा विशाल जमघट हुने भएको छ । करिव ७५ हजार व्यक्तिको जमघटका वीच विश्व कीर्तिमान समेत राख्ने योजना
विमल विष्ट, डोटी । ७ नम्बर प्रदेशको राजधानी दिपायल तोकिनु पर्ने माग गर्दै संघर्ष समिति डोटीले एक हप्ते शान्ति पुर्ण ¥यालीको आयोजना गरेको छ । प्रदेशको राजधानि दिपायल घोषणा गर
नेपाल समाचारपत्र, चितवन । निर्माणाधीन नारायणगढ–मुग्लिन सडक आजदेखि रातमा छ घण्टा बन्द हुने भएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाले दिएको जानकारीअनुसार राति १० बजेदेखि बिहानपख चार बजेसम्म सो सडक खण्डमा
पाँच दिनयता जारी प्रदर्शनका क्रममा मध्य इरानमा सरकार विरोधी प्रदर्शनकारीले एउटा प्रहरी चौकीमा आक्रमण गरेको विवरणहरू आएका छन् । सामाजिक सञ्जालमा राखिएका भिडिओमा प्रदर्शनकारीहरूले देशको मध्य भागमा अवस्थित कादेरीजानको प्रहरी
मधुसूदन रायमाझी, काठमाडौं नेकपा एमालेले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिलाई दबाब दिएका कारण नयाँ सरकार गठनमा ढिलाइ भएको छ। सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश स्वीकृत
काठमाडौं, (नेस) नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको कार्य समिति चयन हुन सकेको छैन। गत कात्तिकमा भएको महाधिवेशनमा शीर्ष नेताहरूले भागवण्डा गरी अध्यक्ष, उपाध्यक्ष, महासचिव र कोषाध्यक्ष चयन भएको
नेपाल समाचारपत्र काठमाडौं प्रदेशसभाको समानुपातिकतर्फ ६ वटा राजनीतिक दलका उम्मेदवारहरूको सूची नमिलेको पाइएको छ। निर्वाचन आयोग नेपालको सोमबार बसेको बैठकले नेपाली कांग्रेस, संघीय समाजवादी फोरम, राष्ट्रिय जनता पार्टी, संघीय लोकतान्त्रिक
ईश्वरराज ढकाल, काठमाडौं ललितपुर महानगरपालिकाले ललितपुरका शिक्षा क्षेत्रमा कार्यरत कर्मचारी फिर्ता गरेको छ। ललितपुर महानगर कार्यपालिकाको १२औं बैठकले केही कर्मचारी राखेर प्रमुखलाई फिर्ता पठाएको हो। करिब ७ महिनाअघि शिक्षाको जिम्मेवारी
टीका बन्धन, काठमाडौं विज्ञान तथा प्रविधि मन्त्रालयले सो मन्त्रालयका एक सहसचिवलाई विगत डेढ वर्षदेखि कुनै पनि जिम्मेवारी तोकेको छैन। स्पष्ट जिम्मेवारी नतोक्दा सहसचिव रामआधार साह दैनिक हाजिर गर्दै घर फर्कने
काठमाडौँ । सरकारले फेरि इन्धनको मूल्यवृद्धि गरेको छ । सोमबार साँझबाट लागु हुने गरी डिजेल, पेट्रोल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँ वृद्धि गरेको छ । यस्तै खाना पकाउने ग्यासमा पनि प्रतिसिलिण्डर
काठमाडौँ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी तथा युवा संगठनले प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम सार्वजनिक गर्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन । एमाले र माओवादीका विद्यार्थी संगठन र युवा
गणेश घिमिरे, इलाम । स्थानीय तह चुनावपछि सामान्य संयोजनकारी भूमिकामा खुम्चिएको जिल्ला समन्वय समिति (जिसस) का कर्मचारीलाई कामको जिम्मेवारी नतोकिएकाले दिन कटाउनै मुस्किल हुन थालेको छ । जिससमा अहिले आठजनाको
प्रताप बानियाँ, म्याग्दी । पछिल्लो समय खासगरी आन्तरिक पर्यटकहरुका लागि गन्तव्यस्थल बनेको लभ्लीहिलमा पूर्वाधार विकासको अभाव भएको छ । म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोटको खबरामा पर्ने पर्यटकीय एवं रमणीयस्थल लभ्लीहिल, विकासका
बेँसीशहर, लमजुङ, भ्रमणमा आएका विदेशी पर्यटकले पनि नेपाली टोपी दिवस मनाएका छन् । सदरमुकाम बँेसीशहरमा आयोजित कार्यक्रममा विदेशी पर्यटक नेपाली टोपीसहित सहभागी भएका हुन् । ‘हाम्रो टोपी हाम्रो शान, नेपाली