नेपाल समाचारपत्र काठमाडौं बैंकिङ कसुर लागेका नेपाली सेनाका सहायक रथी डा. रमेश विष्टलाई सैनिक हिरासतमा राखेको छ। डा. विष्टलाई उपत्यका पृतना कार्यालय नारायणहिटी राखेर सेनाले कोर्ट मार्सल शुरू गरेको हो।
काठमाडौँ । केन्यामा अलपत्र परेका ७ जना नेपाली महिलाको भारतको सहयोगमा उद्धार गरिएको छ । भारतले आफ्ना देशका नागरिकलाई उद्धार गर्ने क्रममा नेपाली महिलाको पनि उद्धार गरेको भारतीय विदेशमन्त्री सुस्मा
काठमाडाैं। नेपाल विद्युत प्राधिकरणमा जागिर लगाइदिने भनी ठगी गर्ने कार्यमा संलग्न २ जनालाई महानगरीय अपराध महाशाखा टेकुको प्रहरीले पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर बस्ने सप्तरीको बलान बिहुल गाउँपालिका–६
सन्तोष अधिकारी, गोरखा । भूकम्पले भत्काएको ऐतिहासिक गोरखा दरबार पुननिर्माण गर्नका लागि स्थानीय कामदारलाई नै तालीम दिइएको छ । पुरातत्व विभागले गोरखा दरबार हेरचाह अड्डा सँगको समन्वयमा आवश्यक तालीम दिई
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसँग निर्वाचन आयोगका प्रमुख आयुक्त र आयुक्तहरुले बिहीबार राष्ट्रपति कार्यालय शीतल निवासमा भेटवार्ता गरेका छन । पछिल्ला समयमा आयोगबाट भइरहेका कामबारे अनौपचारिकरुपमा राष्ट्रपतिलाई अवगत गराउन प्रमुख
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आव्हान गर्नु भएको सर्वदलीय बैठकमा वाम गठबन्धनका नेताहरुले नयाँ सरकार गठनका लागि तत्काल बाटो खुलाउन सरकारलाई अपिल गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भर्खरै सम्पन्न बैठकमा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आह्रन गरेको सर्वदलीय बैठक ढिला गरी सुरु भएको छ । बिहान नौ बजेका लागि डाकीएको बैठक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थताका कारण उपस्थित हुन
दीपक रिजाल, काठमाडौं सशस्त्र प्रहरी बलको लेखा शाखाको स्टोरमा भएको आगलागीको नयाँ रहस्य सार्वजनिक भएको छ। लेखा शाखामा आगो लगाउने सशस्त्र प्रहरी हवल्दार रामकृष्ण श्रेष्ठलाई महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ
रोविन पौडेल, काठमाडौं एनसेलको पुँजीगत लाभकर विषयमा अटेरी गर्दै आएको टेलिया सोनेरामा संलग्न एक–एकलाई कारबाही गर्ने ठूला करदाता कार्यालयको दाबी छ। एनसेल बिक्रीवापत तिर्नुपर्ने बक्यौताका रूपमा रहेको पुँजीगत लाभकर
काठमाडौं, (नेस) निर्वाचनलगत्तै पार्टी एकता गर्ने घोषणा गरेका नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच पद बाँडफाँडमा कुरा मिल्न नसक्दा एकता प्रक्रिया अगाडि बढ्न सकेको छैन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा
सुनिल मर्हजन काठमाडौं निर्वाचन आयोगले राष्ट्रियसभाको गठन नभई प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्न संवैधानिक र कानुनी अड्चन रहेको जनाएको छ। आयोगका प्रवक्ता दिनेश घिमिरेको नामबाट बुधबार जारी गरिएको प्रेस
टीका बन्धन, काठमाडौं साँझ परेपछि वायुमण्डललाई छेक्ने कुनै पनि किसिमको बादल विकास नभएर आकाश छ्यांग खुल्दा काठमाडौंसहित मुलुकभर एक्कासि चिसो बढेको छ। आकाश खुला भएर शीत र तुसारोको मात्रा बढेपछि
काठमाडौं।सर्वोच्च अदालतले तनहुँको निर्वाचन क्षेत्र नम्बर २ प्रदेश क मा मतगणनाका क्रममा प्रयोग भएका सबै मुचुल्का, मतपत्र लगायतका कागजात मागेको छ । सर्वोच्चले नेपाली कांग्रेसका उम्मेदवार प्रदीप पौडेलको रिटमा सुनुवाई
शिवहरि प्रसाद भट्टराई, सप्तरी । शीतलहर र हुस्सुका कारण अत्यधिक चिसो बढेपछि सप्तरीमा दुई जना मजदुरको कठ्याङ्गिएर मृत्यु भएको छ । तीन दिन यता बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरका कारण
दिपक रिजाल, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा माग गर्दै बाम गठबन्धनका युवाले आज सरकारी गाडी फोडेका छन । रत्नपार्कको कोणसभा सकेर फर्कने क्रममा गठबन्धनका युवाले बागबजारमा सरकारी गाडी तोडफोड
नेपाल समाचारपत्र, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन् । आज साँझ ५ बजेका लागि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक आह्वान गरेका हुन् । उनले हालैसम्पन्न प्रतिनिधिसभा सदस्य
नेपाल समाचारपत्र, काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा दिएर नयाँ सरकार गठनकालागि बाटो खुलाउनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन मोरङद्वारा विराटनगरस्थित कोइराला
रामधन राई, खोटाङ खोटाङको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल हलेसीमा भएको भीषण आगलागी नियन्त्रणमा आएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका व्यवसायी मगम राईको घरबाट मंगलबार साँझ ७ः३० बजे शुरू भएको आगो
सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले राष्ट्रिय सभाको निर्वाचनको मिति घोषणा गर्न सरकारसमक्ष आग्रह गरेको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहित आयुक्तहरूले मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर सो आग्रह
ईश्वरराज ढकाल, काठमाडौं रानीपोखरीमा पानी जम्मा गर्न निर्माण गरिएको पर्खाल मल्लकालीन भएको तथ्य फेला परेको छ। विज्ञ समूह गठन भएको ६ दिनपछि मंगलबारदेखि सो उत्खनन गर्ने क्रममा यस्तो तथ्य फेला