काठमाडौं, (नेस) ब्रिटिस काउन्सिलले लिने आईईएलटीएसको परीक्षामा पास गराइदिने भन्दै प्रश्नपत्र आउट गर्ने एक शिक्षकसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको छ। ब्रिटिस काउन्सिलका कर्मचारी तथा आईईएलटीएसको प्रश्नपत्र बनाउने शिक्षकलाई नै
टीका बन्धन, काठमाडौं मुलुकका सिमसार, जलाधार र तालतलैयामा आश्रित जलपन्छी (पानीचरा)को गणना शुरू भएको छ। हिउँदे आगन्तुक र मुलुकभित्रैका रैथाने जलपन्छीको स्थलगत गणना शनिबारदेखि शुरू गरिएको हो। सप्तकोशी वन्यजन्तु आरक्ष
ईश्वरराज ढकाल, काठमाडौं हनुमानढोकाभित्र रहेको मल्लकालीन ढुकुटी संग्रहालयमा परिणत हुने भएको छ। हनुमानढोका दरबार क्षेत्र विकास समितिले ढुकुटीभित्र नेपाली सेना बस्दै आएको स्थान र अन्य केही भागलाई समेटेर संग्रहालय निर्माण
नेपाल समाचारपत्र काठमाडौं तीन दिनदेखि जारी राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार सम्पन्न भएको छ। बैठकले हिन्दू राष्ट्र र राजसंस्थाप्रति प्रतिबद्ध रहने निर्णय गर्दै हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा
मोतीराम तिमल्सिना, काभ्रे नेपाल नापतौल तथा गुणस्तर विभागले काभ्रेका तीनवटा ग्यास उद्योग बन्द गर्न निर्देशन दिएको छ। विभागले शुक्रबार ग्यास उद्योग अनुगमनपछि मापदण्ड पूरा नगरेको भन्दै बन्द गर्न निर्देशन दिएको
काठमाडौं, (नेस) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आगामी पुस २६ गते बुधबार बैंकक जानुहुने भएको छ। चिकित्सकको सल्लाहअनुसार स्वास्थ्य परीक्षण गर्न ओली बैंकक जान लाग्नुभएको
यमलाल भुसाल, बुटवल रूपन्देहीको देवदह नगरपालिका–२ मा गोली प्रहारबाट एक जना व्यापारीको हत्या भएपछि शुक्रबार बुटवल र देवदह क्षेत्र तनावग्रस्त बन्न पुग्यो। इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह–२ ढेकारका वसन्त
दीपक रिजाल, काठमाडौं राज्यको पहिलो अंगका रूपमा रहेको नेपाल प्रहरीमा पछिल्लो समय आएको बिचलन र प्रहरी संगठनमाथि राजनीतिक दलले गरेको हस्तक्षेपका कारण अपराधीहरूको मनोबल बढेको छ। आपराधिक क्रियाकलाप गरेर राज्यलाई
मधुसूदन रायमाझी, काठमाडौं नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच हुने भनिएको पार्टी एकीकरण प्रक्रिया लम्बिने भएको छ। पार्टी एकताका लागि पदीय भागवण्डामा कुरा मिल्न नसक्दा एकता संयोजक समितिको बैठक बस्न
वीरगञ्ज । भारतीय पक्षले समयमा गण्डक नहरमा पानी नछाड्दा मध्यतराईका पर्सा, बारा र रौतहट जिल्लाको ७६ हजार ५०० हेक्टर क्षेत्रफलमा लगाइने गहुँखेती प्रभावित भएको छ । पर्सामा ३९ हजार हेक्टर,
काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्य पदका लागि माघ २४ गते निर्वाचन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार अपरान्ह ५ बजेका लागि बालुवाटारमा बोेलाएको मन्त्रिपरिषदको आकस्मिक बैठकले संविधान
काठमाडौँ । नेकपा एमाले रुपन्देही–१ का अध्यक्ष निलकण्ठ पौडेलका छोरा बसन्त पौडेल बलुको हत्या अाज हत्या भयाे ।गोली लागेर घाइते भएका पौडेलको उपचारका क्रममा लुम्बिनी अञ्चल अस्पतालमा मृत्यु भएको हो ।
काठमाडौँ । पाँच लाख चन्दा नदिँदा रुपन्देहीमा देवदहमा स्थानीय एमाले नेताको हत्या भएको बुझिएको छ । गुण्डा नाइके मनोज पुनले बसन्त पौडेल बलुको हत्याको जिम्मेवारी लिँदै पाँच लाख चन्दा माग्दा
यमलाल भुसाल, बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा वडा नम्बर २ मा गोली प्रहारबाट एक जना व्यापारी को हत्या भएको छ । इलाका प्रहरी कार्यालय बुटवलका अनुसार देवदह २ ढेकारका बलु
बुटवल । रुपन्देहीको देवदह नगरपालिकामा गोली चलेको समाचार प्राप्त भएको छ । गोली लागेर स्थानीय बलु पौडेल घाइते भएको बताइएको छ । पौडेलको टाउकोमा गोली लागेको छ । उनलाई उपचारका
भक्तपुर । राष्ट्रिय क्षयरोग केन्द्र, थिमिले शुरु गरेको ३०० श्ययाको अस्पतालमा भवन निर्माण रोक्दै शिलबन्दी गरेको मध्यपुरथिमि नगरपालिकालाई सिलबन्दी खोल्न चौतर्फी दबाब आएको छ । नियमविपरीत नगरपालिकालाई कुनै जानकारीसमेत नदिइ
सुनील महर्जन, काठमाडौं एक वर्षमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गराउँदा नपरेको दबाब निर्वाचन आयोगलाई अहिले आएर परेको छ। प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट सार्वजनिक नगरेकामा वाम गठबन्धन त्यसमा पनि नेकपा (एमाले)का
नेपाल समाचारपत्र काठमाडौं राजनीतिक निकासका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाउनुभएको सर्वदलीय बैठकमा सहमति जुट्न सकेन। प्रदेशको अस्थायी राजधानी तोक्ने र प्रदेश प्रमुखको नियुक्ति गर्ने विषयमा सहमति निर्माण गर्न बसेको सर्वदलीय
काठमाडौं, (नेस) वैदेशिक रोजगारका सिलसिलामा अफ्रिकी मुलुक केन्या पुगेका नेपाली महिलालाई भारतले उद्धार गरेको छ। ७ नेपालीसहित ३ भारतीय महिलालाई उद्धार गरिएको भारतीय विदेश मन्त्री सुष्मा स्वराजले बताउनुभएको छ। मानव
नेपाल समाचारपत्र काठमाडौं यो वर्ष कक्षा ८ मा परीक्षा दिएका विद्यार्थीले घरमै बसेर परीक्षाफल हेर्न पाउने भएका छन्। महानगरपालिकाका करिब ७ सय सरकारी र सामुदायिक विद्यालयका विद्यार्थीले घरमै बसेर परीक्षाफल