सुनील महर्जन, काठमाडौं निर्वाचन आयोगले समानुपातिक उम्मेदवारको सूचीमा त्रुटी रहेको जनाउँदै त्यसको छानविन शुरू गरेको छ। आयोगका सचिव वेगेन्द्रराज शर्मा पौड्याल मुख्य निर्वाचन अधिकृत रहनुभएको समानुपातिक निर्वाचन कार्यालयले त्यसको छानविन
काठमाडौं, (नेस) प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरूलाई निर्वाचन खर्च पेस गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। दुवै तहको निर्वाचनमा पहिलो हुने र समानुपातिक निर्वाचन प्रणालीमा भाग लिएका उम्मेदवारहरूलाई आयोगले आइतबार सो
मधुसूदन रायमाझी, काठमाडौं नेकपा एमाले र नेकपा माओवादी केन्द्रले निर्वाचनलगत्तै पार्टी एकीकरण गर्ने घोषणा गरे पनि एकताको प्रक्रिया अगाडि बढ्न सकेको छैन। दुई पार्टीबीच नयाँ सरकार गठनअघि नै एकता कि
प्रशान्त वली, काठमाडौं सशस्त्र द्वन्द्वसँग जोडिएका ६१ हजार उजुरीको अझै छानविन प्रक्रिया शुरू हुन सकेको छैन। उजुरीहरूको प्रकृति छुट्याउँदा समय लम्बिएका कारण छानविन प्रक्रियामा ढिलाइ भएको हो। छानविनका लागि गठन
ईश्वरराज ढकाल, काठमाडौं गुल्मीका ४६ वर्षीय लक्ष्मणप्रसाद ज्ञवाली दृष्टिविहीन हुनुहुन्छ। तर, दृष्टिविहीन भए पनि उहाँलाई केही फरक परेन। दृष्टि हुनेहरूले जस्तै उल्लेखनीय काम गरेर नेपालको शैक्षिक इतिहासमा आफ्नो नाम लेखाउन
सलिम अन्सारी,प्यूठान । क्षमताभन्दा बढि भारका गाडि चल्दा सडक दिनहुँ जिर्ण हुँदै छ। खाल्डाखुल्डि बढेका छन। जिल्लाको मुख्य सडकखण्ड साँघुरो हुँदा यातायात असहज छ। भालुवागँ प्यूठान सडकखण्डमा सवारी सँख्या बढेपछि
अनिल खत्री, गुल्मी। नेकपा एमालेका सचिव एबं गुल्मी क्षेत्र नम्बर १ का ससंद प्रदिप ज्ञवालीले निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न समेत उनले आग्रह
काठमाडौँ, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले छिमेकीले गरेको आर्थिक विकासबाट समेत नेपालले लाभ लिनुपर्ने बताउनुभएको छ । ललितपुरको खुमलटारमा स्थानीय कान्तिनगर टोल सुधार समितिले आफ्नो सम्मान आयोजना गरेको
प्रशान्त वली, काठमाडौं प्रदेश राजधानीको चर्चासँगै जग्गाको मूल्य अत्यधिक बढ्न थालेको पाइएको छ। सरकारद्वारा गठित उच्चस्तरीय समितिले प्रदेश १ को सुनसरी, प्रदेश २ को जनकपुर, प्रदेश ३ को काठमाडौं, प्रदेश
ईश्वरराज ढकाल, काठमाडौं यो वर्ष कर्णालीमा पाठइ्पुस्तक अभाव हुने देखिएको छ। शैक्षिक सत्र शुरू हुनु दुई महिना अघिसम्म सरकारी सुस्तताका कारण पाठइ्पुस्तक अभाव हुने देखिएको हो। पाठइ्क्रम विकास केन्द्रले निजी
नेपाल समाचारपत्र काठमाडौं काठमाडौंमा मेलम्चीको पानी ल्याउन अब ४ सय १५ मिटर सुरुङ खन्न बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ। निर्माण कम्पनीले शुक्रबार अबेरसम्म काम गरेर सुरुङको अम्बाथान–ग्याल्थुम ८
मधुसूदन रायमाझी, काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक उडानका लागि यात्रु हतार–हतारमा जाने र आउने गर्छन्। हतारमा ट्याक्सी चढ्दा ट्याक्सी नम्बरको खासै वास्ता गर्दैनन्। नम्बर थाहा नहुँदा ट्याक्सीमा सामान छुटे पनि
काठमाडौँ, “हामी हारेका छैनौँ, हारेको मनोविज्ञान नलिऔँ, अहिले एक–अर्काेलाई आरोप र प्रत्यारोप गरेर भएको संगठनलाई भत्काउने काम नगरौँ” नेपाली काँग्रेसका नेता ओमकारप्रसाद श्रेष्ठले भर्खरै सम्पन्न निर्वाचनको यसरी समीक्षा गर्नुभयो ।
काठमाडौं । प्रदेशसभाको समानुपातिक सांसद चयनमा नेताहरुबीच कुटाकुटदेखि कार्यालय तोडफोडसम्मका काम भएका छन । कांग्रेसको बैठकमा सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरका बीचमा भने मुख धेरै चलेकाले
प्रशान्त वली, काठमाडौं कार्यालय समयमा कतिपय कर्मचारीले तोकिएको पोसाक लगाएको देखिँदैन। जाडोको समयमा पोसाक व्यावहारिक नभएको भन्दै कार्यालयमा कार्यरत कतिपय कर्मचारीले पोसाक उपयोग नगरेको पाइएको हो। कर्मचारी र सेवाग्राही छुट्याउन
काठमाडौं, (नेस) नेकपा एमाले नेतृ भगवती चौधरीले नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदारविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिटमा शुक्रबार सर्वोच्च अदालतले मतपत्र मगाएको छ। प्रतिनिधिसभा–सदस्य निर्वाचनमा सुनसरी निर्वाचन क्षेत्र नम्बर ३
ईश्वरराज ढकाल, काठमाडौं शिक्षा मन्त्रालयले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले तोकेबमोजिम २३ वटा काम स्थानीय निकायलाई नै दिन निर्देशन दिएको छ। कतिपय जिल्ला शिक्षा कार्यालयले कक्षा ८ को परीक्षा
सुनील महर्जन, काठमाडौं । निर्वाचन आयोगले अन्ततः राष्ट्रियसभा गठनपछि मात्र प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या सार्वजनिक गर्ने भएको छ। राष्ट्रियसभा गठन पहिले कि प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट संख्या पहिले भन्ने प्रश्नमा आयोगले यसअघि
नेपाल समाचारपत्र काठमाडौं निर्वाचन सम्पन्न भएलगत्तै राष्ट्रियसभा गठनको विषयलाई लिएर दलहरूबीच शुरू भएको विवाद राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश जारी गरेपछि सकिएको छ। अध्यादेश जारी भएसँगै राष्ट्रियसभा निर्वाचन प्रणालीसम्बन्धी
काठमाडौं । राजनीतिक दलहरुले समानुपातिकतर्फ प्रदेशसभाका सांसदहरुको सूचि निर्वाचन आयोगमा बुझाएका छन् । राजनीतिक दलहरुले शुक्रबार साँझसम्म तोकिएको समयभित्रै समानुपातिकतर्फ प्रदेशसभाका आफ्ना सांसदहरुको नामावली निर्वाचन आयोगलाई बुझाएका हुन् । निर्वाचन आयोगका