खोटाङ । खोटाङबाट अन्यत्र लगिँदै गरेको अवस्थामा दरपीठ नभएको स्थानीय जडिबुटी नियन्त्रणमा लिईएको छ । बागमती प्रदेश ०१००६ ख ३३४७ नम्बरको ट्रकमा राखेर अन्यत्र लैजाँदै गरेको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका–७
पोखरा । पोखरा महागरपालिकाको मतगणना स्थगित गरिएको छ । पोखरा महानगर-१८ मा नौ मत हराएको भन्दै नेकपा एमालेले पुनः मतगणनाको माग गरेपछि मतगणना स्थगित गरिएकाे हाे । एमाले उम्मेदवार पुष्कलबहादुर
काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले ताप्लेजुङ जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं २ का बिमल कार्कीको २०७९ बैशाख २८ गते राति खोक्लिङको दुङ्जामा भिरबाट लडेर मृत्यु भएको घटनाको छानबिन गर्ने बताउनु
ललितपुर । ललितपुरका स्थानीय नेताहरू कांग्रेस–माओवादी गठबन्धन माओवादीलाई धोका भएको निष्कर्षमा पुगेका छन् । ललितपुरको महानगर, महालक्ष्मी नगरपालिका, कोञ्ज्योसोम, बागमती र महांकाल गाउँपालिकामा गठबन्धन गरेर निर्वाचनमा होमिएको नेकपा माओवादी कोञ्ज्योसोम,
शहरी विकास मन्त्री रामकुमारी झाक्रिको निर्देशनपछि आज बिहानबाट बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर बिर्सजन भएको छ ।
चितवन। भरतपुर महानगरपालिकाको प्रमुख पदमा पुनःनिर्वाचित रेनु दाहालले जनताको मनोविज्ञान बुझेर काम गर्ने बताएकी छिन् । अन्तिम मतपरिणाम आएपछि प्रतिक्रिया दिँदै उनले महानगरवासीलाई निराश हुन नदिने बताइन् । स्थानीय तहमा
पक्राउ पर्नेमा सेन्ट लरेन्स कलेजका शिक्षक जनार्दन अधिकारी रहेका छन् ।
काठमाडौँ। काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका विद्यार्थी आफ्नै शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै आन्दोलित भएका छन् । कलेजका संयोजकसमेत रहेका सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र
बारा । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकोभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुनस् मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले
पर्वत। पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङलाई सदरमुकाम कुश्मा बजारसँग जोड्ने दुर्लुङ–कुश्मा सडकखण्डको केही भाग हालै निर्वाचित भएका जनप्रतिनिधिले नै सफा गरेका छन्। बर्खा याम आएको र दिनहुँजसो भइरहेको वर्षाका कारण नाली
काठमाडौँ । काठमाडौं महानगरपालिकाका ३२ वटा वडामध्ये हालसम्म २२ वटामा मतगणना सम्पन्न भएको छ । निर्वाचन आयोगका अनुसार मतगणना सकिएकामध्ये १४ वटा वडाको वडा अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका
बारा । रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काकाेभन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएकाे छ। बढी मतपत्र फेला परेपछि पुन: मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले
काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन शाहले फराकिलो अग्रता कायमै राखेका छन् । १ लाख ५० हजार ९०० मतगणना सकिँदा प्रमुख पदका स्वतन्त्र उम्मेदवार शाहले ५० हजारभन्दा
काभ्रे, पनौती । पनौती नगरपालिकाका नव निर्वाचित मेयर रामशरण भण्डारीले पदभार ग्रहण गर्नु भएको छ । पदभार सम्हाले लगत्तै उहाँले जेष्ठ नागरिकहरुलाई गाउ टोलमै गएर स्वास्थ्य सेवा उपलब्ध गराउने निर्णय
लहान। सिरहाको गोलबजार नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । आज बिहान सम्पन्न अन्तिम मत परिणामअनुसार प्रमुखमा श्यामकुमार श्रेष्ठ र उपप्रमुखमा मान्ती साह विजयी भएका छन्
वीरगञ्ज । वीरगञ्ज महानगरको प्रमुख र उपप्रमुख पदमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रमुख पदमा जनता समाजवादी पार्टी (जसपा) का राजेशमान सिंह ४६ हजार २१५ मतप्राप्त गरी विजयी बनेका
बारा । बारामा गुडिरहेको कारमा आगलागी भएका छ । पूर्वपश्चिम लोकमार्ग अन्तर्गत जितपुरसिमरा उपमहानगरपालिका(१६ सडकखण्डको बंगरी पुल नजिकै गुडिरहेको प्र२-०२-००१ च.०१६५ नम्बरको कारमा आगलागी भएको हो । आगलागीबाट कारमा पूर्ण
सरकारको लामो प्रयासपछि बञ्चरेडाँडाको ल्याण्डफिल साइडमा आजदेखि फोहोर व्यवस्थापन शुरु भएको छ ।
काठमाडौं । सुनसरीका बोधित डिसी र एपीएफकी वियंका राईले प्रथम मिलन स्मृति जुनियर राष्ट्रिय टेबलटेनिस प्रतियोगितामा सोमबार स्वर्ण जितेका छन् । स्पिन इभेन्ट्स प्रा.लि. द्वारा आयोजित प्रतियोगिताको ब्वाइज फाइनलमा बोधितले
वीरगन्ज । वीरगन्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी (जसपा)का राजेशमान सिंह र उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमको जित सुनिश्चित भएको छ । गणना हुन बाँकी मतभन्दा बढी अन्तरले अगाडि रहेपछि