धार्चे गाउँपालिका-६ मा नेकपा एमालेका तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार धन कुमार घलेको प्यानल नै विजयी भएको छ । चार दलीय गठबन्धनलाई हराउँदै घलेको प्यानल नै विजयी भएको हो ।
सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस विजय भएको छ ।
सल्यान । सल्यानको कपुरकोट गाउँपालिका अध्यक्षमा एकीकृत समाजवादीका दुर्गाबहादुर पुन निर्वाचित भएका छन् ।सल्यानमा गठबन्धबाट अध्यक्ष पदमा उम्मेदवार बनेका पुनले एमालेका भीमबहादुर सेनलाई २२४ मतान्तरले पराजित गरेका हुन् । उनले ३१६०
लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । कोइराला ६ हजार ६ सय ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउदै
स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा देशका विभिन्न स्थानीय तहमा राप्रपाले पनि बाजी मार्दै आएको छ ।
भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालको अग्रता कायमै छ ।
काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का प्रत्यासी श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । निकटम प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका प्रत्यासी मायादेवी रानालाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन्
जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका भरत गिरी विजयी भएका छन् ।
जिल्लाको कीर्तिपुर नगरपालिकामा प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन् ।
भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालले पुनः अग्रता लिएकी छन् ।
भरतपुर महानगरको सत्ता गठबन्धनकी साझा एवम् नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल र प्रतिपक्षी दल नेकपा (एमाले)का विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, झापा-५ । यहाँ चारवटा पालिका छन् ।
काठमाडौं महानगरवपालिका–६ को मतपरिणाम अद्यावधिक भएको छ ।
संघीय संसदको ११औँँ अधिवेशन मंगलबारबाट सुरु हुँदै छ ।
काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले दुई हजार ३१७ मत प्राप्त गरेको नगर निर्वाचन कार्यालय जनाएको छ
काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)बाट उपमेयरका प्रत्यासी सुनिता डंगोलले गठबन्धनको भन्दा झन्डै चौगुणा बढी मत प्राप्त गरेकी छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । बालेले ७ हजार ८९ मत प्राप्त गरेका छन् । उनका
गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी नै छ ।