बजार व्यवस्थापनको नीति सहित शुक्रबार बाह्रबिसे नगरपालिकाले बजारका सडक छेउका घर टहरा भत्काउन सुरु गर्यो । सडकमै छानो निकालिएका कतिपय टहरा डोजर लगाएर भत्काइए, कतिपयले आफैँले सडकपेटीका टहरा भत्काए ।
मधुसूदन रायमाझी विसं १९९० साल माघ २ गते गएको प्रलयकारी भूकम्पको स्मरणमा सरकारले हरेक वर्ष राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ। चार वर्षअघि २०७२ साल वैशाख १२ गतेको विनाशकारी
शिवनाथ पाण्डे सीईओ, सूर्या लाइफ इन्स्योरेन्स स्याङ्जाको कालिगण्डकी गाविसमा जन्मनुभएका शिवनाथ पाण्डे एसएसली पास गरेपछि उच्च शिक्षा हासिल गर्नका लागि काठमाडौं आउनुभयो। मध्यम परिवारमा जन्मिनु भएका पाण्डे काठमाडौं आइसकेपछि आर्थिक
ह्वाइटफिल इन्टरनेसनल कलेज विद्यार्थी काउन्सिलले राष्ट्रिय आविष्कार केन्द्रलाई ३० हजार १ सय ३० रुपियाँ आर्थिक सहयोग गरेको छ। कलेजको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत केन्द्रका प्रमुख महावीर पुनलाई सो रकम हस्तान्तरण गरिएको
ईश्वरराज ढकाल आज पाँचौं राष्ट्रिय योग दिवस। नेपालभर विभिन्न कार्यक्रम गरी योग दिवस मनाइँदै छ। लाखौं नेपाली योगप्रति मोहित हुन थालेपछि नेपालमा योग दिवस मनाउन थालिएको हो। यो वर्षको योग
तीनथाना नैकापस्थित ब्राइट फ्युचर माध्यमिक विद्यालयका संस्थापक कमला कार्की स्मृति प्रतिष्ठानले ६ जनालाई सम्मानित गरेको छ। चौथो स्मृति दिवसमा सम्मानित हुनेमा पत्रकार आरती लम्साल, गायिका सृजना केसी, भलिबल खेलाडी सलिना
मस्तिष्कको जटिल शल्यक्रिया गरी भारतको दिल्लीस्थित इन्द्रप्रस्थ अपोलो अस्पतालले एक नेपालीको ज्यान बचाएको छ। झापाका ४८ वर्षीय नारायणकुमार श्रेष्ठको अपोलोका वरिष्ठ न्युरो सर्जन डा. प्रणवकुमारको टोलीले शल्यक्रिया गरी ज्यान बचाएको
जोरपाटीस्थित नेपाल मेडिकल कलेजका कर्मचारीले आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन्। डेलिभरीका क्रममा मृत्युको विषयलाई लिएर मृतकका आफन्तले अस्पतालमा तोडफोडसहित कर्मचारीलाई धम्की दिएको भन्दै कर्मचारी आइतबार १२ बजेदेखि ओपीडीलगायतका सेवा
नारायणप्रसाद ढकाल निर्देशक औषधी व्यवस्था विभाग भगवती तिमल्सिना [email protected] नेपालमा पछिल्लो समय धेरै कुरामा परिवर्तन आए पनि योग्यता र दक्षताका आधारमा जिम्मेवारी दिनुपर्छ भन्ने मान्यतालाई समेत मुठ्ठीमा लिएर आफ्नो स्वार्थअनुरूप
सलिम अन्सारी, प्यूठान स्वर्गद्वारी गएपछि मनै फुरुंग हुन्छ। मनले शान्तिको अनुभव गर्छ। शान्त र सुन्दर वातावरण, शीतल मौसम, आँखैमा ठोक्किने हिमशृंखला, गुफा, मन्दिरले मन तानिरहन्छ। स्वर्गद्वारी जाने भनेपछि जो–कोही हुरुक्क
जनबहालको चर्चित क्लब मछिन्द्र क्लब २०३२ सालमा आधिकारिक रुपमा डि डिभिजनबाट दर्ता भएर नेपाली फुटबलमा प्रवेश गरेको टोली हो । करिब ३० वर्षपछि क्लब ए डिभिजनमा उक्लिएको हो । ए
हिमबहादुर रावल नेता, नेपाली कांग्रेस कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वास पात्रका रूपमा परिचित हिमबहादुर रावल पार्टीभित्रको आन्तरिक विवाद बढ्दै जानुको मुख्य कारण सभापति देउवा नै भएको निष्कर्षमा पुग्नुभएको छ। कांग्रेसको
मदनदास श्रेष्ठ अध्यक्ष, राष्ट्रिय जेष्ठ नागरिक महासंघ नेपालको संविधानमा महिला, बालबालिका, ज्येष्ठ नागरिक अपांगलगायत असहाय व्यक्तिहरूको लागि विशेष व्यवस्था गरिने उल्लेख छ। तर, ज्येष्ठ नागरिकहरूले परिवारमा पाउने सेवा, सुविधा एवं
डा. नरेश सुवेदी गैंडा विज्ञ संसारमा विभिन्न पाँच प्रजातिका गैंडा अभिलेख भएकोमा एकसिंगे गैंडा नेपाल र भारतमा मात्रै भेटिन्छन्। यो जन्तु दुई मुलुकमा मात्रै सीमित भएकाले विश्वका संरक्षणकर्मीको ध्यान यता
गत वर्षको हिट फिल्म बोबीको रियल कथाको रियल पात्र हुन् कविता गुरुङ। इन्जिनिएर पति उमेश थापा तथा छोराका साथ नर्वेमा बस्दै आएकी कवितालाई बोबीमार्फत धेरैले चिने। बोबी उमेश र कविताको
‘तपाईंको वरिष्ठ अधिवक्ता पदको ‘वरिष्ठ’ तपाईं नै राख्नोस्’ भनेर आफ्नो प्रतिष्ठाका लागि प्रधानन्यायाधीशका अगाडि लिखित प्रतिवाद गर्ने हक्की कानुनविद्को नाम हो श्रीहरि अर्याल। सूचना प्रविधि विधेयकका सम्बन्धमा अर्यालको धारणा बुझ्न
सुनील महर्जन ललितपुरको दक्षिण पहाडी भेगमा आवश्यक पूर्वाधारको विकास गर्दै आकर्षक गन्तव्य बनाउने प्रशस्त सम्भावना रहेको छ। तर सम्भावनाको चर्चा चले पनि यस दिशामा अपेक्षाकृत कार्य हुन नसकेको पाइएको छ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले गुनासो सम्बोधनलाई तीव्रता दिएको छ। यसैक्रममा बुधबार बसेको कार्यकारी समितिको बैठकले थप २१ हजार ६ सय गुनासोको नजिता निकालेको छ। निर्णयअनुसार ८ सय ४१ जना पुनर्निर्माण लाभग्राही
भारतको प्रसिद्ध विश्वविद्यालय जीडी गोयन्का विश्वविद्यालयले नेपालमा क्षेत्रीय कार्यालय स्थापना गरेको छ। अल्टिमेट कन्सलटेन्सी एन्ड एड्भाइजरी नेटवर्क (यूक्यान)सँगको संयुक्त लगानीमा क्षेत्रीय कार्यालय स्थापना गरेको यूक्यानका सञ्चालक निरञ्जन पन्तले जानकारी दिनुभयो।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गर्न लागेको शिक्षा ऐनमा तीन तहको सरकारको अधिकार स्पष्ट पार्ने भएको छ। ऐन मस्यौदाको तयारीका रूपमा रहेको राष्ट्रिय शिक्षा ऐनमा तीन सरकारको अधिकार स्पष्ट