सिमकोट । चिसो बढेसँगै हुम्लाका विद्यालयमा हिउँदे बिदा गरिएको छ। चिसो बढ्न थालेपछि सामुदायिक तथा निजी विद्यालयमा हिउँदे बिदा गरिएको हो। जिल्लाको सातवटा स्थानीय तहभित्रका विद्यालयले वार्षिक परीक्षा सकेर बिदा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) खारेज नगर्न सुझाव दिएको छ । बिहीबार बसेको संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोर्डका अध्यक्ष महाश्रम शर्माले एसईई
ताप्लेजुङ । ताप्लेजुङको सिरीजङ्घा गाउँपालिकाले विद्यालय हाताभित्र राजनीतिक गतिविधि गर्न रोक लगाएको छ। विद्यालय शान्ति क्षेत्र घोषणा राष्ट्रिय ढाँचा कार्यान्वयन निर्देशिका २०६८ जारी भए पनि गाउँपालिकाभित्र शैक्षिक क्षेत्र प्रभावित हुने
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) नयाँ पाठ्यक्रमअनुसार परीक्षा सञ्चालन गरिने भएको छ।
जलेश्वर । महोत्तरी जिल्लामा चिसो बढेपछि सामुदायिक विद्यालय बन्द हुन थालेका छन्। चिसो स्याँठ, बाक्लो हुस्सु र शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि जिल्लाका पालिकाले सामुदायिक विद्यालयले बन्द गर्ने निर्णय गरेका
काठमाडौं । आफ्नालाई त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति गर्न मापदण्ड तयार गरेको आरोप लागेपछि प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालको निर्देशनमा त्रिवि उपकुपति छनोट तथा सिफारिस कार्यविधि जारी भएको छ। कार्यविधिअनुसार उपकुलपति
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि पुन: दरखास्त आह्वान भएको छ। उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न गठित छनोट समितिले सोमबार दोस्रो विज्ञापन जारी गर्दै दरखास्त आह्वान गरेको हो।
काठमाडौं । निजी शिक्षालय सञ्चालकले सांसदका छोराछोरी सामुदायिक विद्यालयमा पढाउन चुनौती दिएका छन्। विद्यालय शिक्षा विधेयकका बारेमा प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले लगातार आठौं दिन गरेको छलफलमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि नाम सिफारिस गर्न दरखास्त आह्वानको सूचना रद्द भएको छ। विज्ञापनमा उम्मेदवारको मापदण्डका विषयमा सर्वत्र विरोध भएपछि त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि नाम सिफारिस गर्न
‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन सरोकारवाला सबैले माग गरेपछि विधेयक पारित हुने विषय पेचिलो बनेको छ।
त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि दरखास्त आह्वान भएको छ।
काठमाडौं । प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहालले खुला प्रतिस्पर्धाको आधारमा उपकुलपति छनोट गर्ने घोषणा गरेलगत्तै त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्न गठित सर्च कमिटीको पहिलो बैठकले कार्यविधिको ड्राफ्ट तयार गरेको छ।
सुर्खेत। मध्यपश्चिम विश्वविद्यालय सुर्खेतले प्रश्नपत्र आउट गरेको अभियोगमा परीक्षा प्रमुखसहित ६ जना कर्मचारीलाई कारबाही गरेको छ ।विश्वविद्यालयले परीक्षामा प्रश्नपत्र आउट गरेको अभियोगमा ६ जना कर्मचारीलाई कारबाही गरेको हो । प्रश्नपत्र
पोखरा । गण्डकी विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायका डीन कपिल अधिकारीविरुद्धमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा उजुरी परेका छन्। अधिकारीको डीन नियुक्तको विषयलाई लिएर उजुरी परेको हो। विद्यालय संगठन र
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि क्षेत्रमा संघीय तहमा विनियोजित बजेट ५६ अर्ब ८२ करोड ४० लाखमध्ये मंसिर मसान्तसम्ममा २५ अर्ब ३९ करोड ८२ लाख रुपियाँ खर्च भइसकेको छ ।
काठमाडौं । ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन गर्न १ सय ५२ जना सांसदले प्रस्ताव दर्ता गराएपछि प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले छलफल शुरू गरेको छ। छलफका मुख्य
काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि दरखास्त आह्वान गरेको छ। आइतबार सार्वजनिक सूचना जारी गर्दै आयोगले सामुदायिक विद्यालयको माध्यमिक तह, तृतीय श्रेणी, शिक्षक पदमा
चितवन । पुसको कठ्याङ्ग्रिँदो चिसोमा न खुट्टामा चप्पल छ, न शरीरमा लगाउने न्यानो कपडा। थरथर काम्दै विद्यायलको बेञ्चमा बसेर पढिरहेका छन् चितवनको कालिका नगरपालिका–१० सिद्धिको जिङ्लाउस्थित राष्ट्रिय आधारभूत विद्यालयमा चेपाङ
महोत्तरी । महोत्तरीको श्री राजकीय संस्कृत माध्यामिक विद्यालयको नयाँ भवन उद्घाटन भएको छ। मटिहानीमा नवनिर्मित २ कोठे पक्की भवनको मटिहानी नगरपालिकाका प्रमुख हरि प्रसाद मण्डलले उद्घाटन गरेका हुन्। सो अवसरमा
काठमाडौं । त्रिभुवन विश्वविद्यालयले एकैपटक धेरै विद्यार्थी सहभागी गराएर विश्व रेकर्ड हात पारेकै दिन गिनिज बुक अफ वल्र्ड रेकर्डमा समेत आवेदन दिएको छ। गिनिजले दीक्षान्त समारोहको सबै विवरण पेस गर्न