काठमाडौँ, ४ जेठ । नागार्जुन नगरपालिकामा पाँच वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । मत परिणामननुसार चार वटा वडामा नेकपा (एमाले) र एक वडामा राप्रपाका उम्मेदवार वडाध्यक्षमा विजयी हुनुभएको
धुलिखेल, ४ जेठ । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकामा नेकपा (एमाले) विजयी भएको छ । सो गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष दुवैमा एमालेले विजयी हासिल गरेको हो । कोसीपारिस्थित सो गाउँपालिकामा एमालेबाट अध्यक्षमा
काठमाडौँ, ४ जेठ । बूढानीलकण्ठ नगरपालिका वडा नं ११, १२ र १३ मा नेकपा (एमाले) को प्यानल विजयी भएको छ । वडा नं ११ का अध्यक्षमा राजु अधिकारीले एक हजार
काठमाडौँ, ४ जेठ । चन्द्रागिरि नगरपालिका वडा नं ९ मा नेकपा (एमाले) को समूह नै विजयी भएको छ । वडाध्यक्षमा देवेन्द्र महर्जनले ८०७ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका अच्यूत
हुम्ला, ४ जेठ । जिल्लाको सर्के गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका कृष्ण रोकाय र उपाध्यक्षमा नेकपा (एमाले)का जोशी धामी निर्वाचित भएका छन् । रोकायले एक हजार ९२० मत तथा उपाध्यक्ष
सरिता चलाउने, सल्यान । स्थानीय तहको निर्वाचनमा वन्गाड कुपिण्डे नगरपालिकामा मेयरमा नेकपा एमाले र उपमेयरमा माओवादी केन्द्र वजयी भएको छ । नेकपा एमालेका गोविन्द कुमार पुन ५ हजार ७७ मत
धन बस्नेत, पोखरा । आफनो पकड बलियो मानिएको वडाहरुमा नेकपा एमाले र नेपाली काँग्रेस पराजित भएका छन् । नेकपा एमालेको बलियो पकड रहेको पोखरा लेखनाथ महानगरपालिका वडा नं ६ बैदाममा
सिर्जना पन्त, बागलुङ । धौलागिरीको पहिलो र ठुलो नगरपालिका बागलुङ नगरपालिकामा नेकपा एमालेका जनक पौडेल विजयी हुनुभएको छ । ३४ हजार ५ सय २८ मतदाता रहेको बागलुङ नगरपालिकामा २४ हजार
मलेखु (धादिङ), ४ जेठ । गल्छी गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवारले विजय हासिल गरेका छन् । गल्छी गाउँपालिका अध्यक्षमा एमालेका कृष्णहरि श्रेष्ठले छ हजार ५१ मत प्रप्त गरी विजयी हुनुभयो ।
हेटौँडा, ४ जेठ । मकवानपुरको थाहा नगरपालिका प्रमुखमा नेकपा (माओवादी केन्द्र)का लवशेर विष्ट सात हजार ४४ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का विष्णु ढकालले पाँच
चिरञ्जीवी मास्के, दोलखा / दोलखाको तामाकोसी गाँउपालिकाको मतगणना सम्पन्न भै परिणाम सार्वजनिक भएको छ । निर्वाचन अधिकृतले दिनु भएको जानकारी अनुसार तामाकोसी गाँउपालिकाको प्रमुखमा एमालेको इश्वरचन्द्र पोखरेल विजयी हुनुभएको छ ।
डुम्रे (तनहुँ), ४ जेठ । स्थानीय निर्वाचन अन्तर्गत तनहुँका ६ गाउँपालिकाको परिणाम आएको छ । आँबुखैरेनी गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार बनेका गिरबहादुर थापा विजयी भएका छन् । विजयी थापाले दुई
काठमाडौँ, ४ जेठ । चन्दननाथ नगरपालिका जुम्लाका प्रमुखमा कान्तिका सेजुवाल विजयी भएर नेपालकै पहिलो महिला प्रमुख बन्न सफल हुनुभएको छ । नेपाली राजनीतिको इतिहासमा अहिलेसम्म स्थानीय तहमा प्रमुख भएर काम
हेटौंडा,(नेस) / हेटौंडा उपमहानगरपालिकामा मेयरमा उम्मेदवारी दिएका राकेशकुमार शर्माको आफ्नै मत ‘हराएको’ छ । बालबालिका चुनाव चिह्न लिएर मेयरमा उम्मेदवारी दिएका शर्माले हालसम्म एक मत पनि प्राप्त गर्न सकेका छैनन्
नवलपरासी, ४ जेठ । नवलपरासी जिल्लामा नेपाली काँग्रेसको सबैभन्दा बलियो पकड भएको क्षेत्र मानिने गैँडाकोट नगरपालिकाको प्रमुखमा नेकपा (एमाले)का उम्मेदवार छत्रराज पौडेल विजयी हुनुभएको छ । यसैगरी उपप्रमुखमा भने काँग्रेसका
मेलम्ची, ४ जेठ । मेलम्ची नगरपालिकाको नगर प्रमुखमा नेकपा (एमाले)का डम्बर अर्यालले आठ हजार ६७८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आइतमान तामाङले सात
काठमाडौँ, ४ जेठ । काठमाडाँै महानगरपालिकामा आज १ बजेसम्मको मतगणनाअनुसार नेकपा (एमाले)को अग्रता कायमै छ । प्रमुखमा एमालेका उम्मेदवार विद्यासुन्दर शाक्य पाँच हजार २४५ मतसहित अग्रस्थानमा हुनुहुन्छ भने उहाँलाई नेपाली
मुगु, ४ जेठ । छायानाथ रारा नगरपालिकाको नगर प्रमुखमा नेपाली काँग्रेसका हरिजङ्ग शाही तीन हजार ५६० मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा ९एमाले०का जितबहादुर मल्लले तीन
सन्तोष अधिकारी, गोरखा । गोरखाको आरुघाट गाउँपालिकाको अध्यक्षमा काँग्रेसका पूर्णबहादुर दाहाल विजयी भएका छन् । उनले ३४७६ मत प्राप्त गरी बिजयी भएका हुन् । दाहालका निकटतम प्रतिद्धन्दी एमालेका बकबहादुर लामाले
सन्तोष अधिकारी, गोरखा । जिल्लाको विभिन्न गाउँपालिका र नगरपालिकाको वडा अध्यक्षमा जागिर छोडेर चुनाव लडेकारहरु निर्वाचित भएका छन् । अहिले सम्म चुनाव लड्न कै लागि जागिर छोड्नेहरुको संख्या चार भइसकेको