सिन्धुली, ३ जेठ । फिकल गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का घनश्याम कार्कीले तीन हजार १२६ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्धन्द्वी नेपाली काँग्रेसका मोहनबहादुर कार्कीले दुई हजार ७२७
दैलेख, ३ जेठ । दैलखको महबु गाउँपालिकामा अध्यक्षमा जङ्गबहादुर शाही र उपाध्यक्षमा सोहि पार्टीका प्रेमकुमारी बुढा विजयी भएका छन् ।् शाहीले दुई हजार ९२२ मत प्राप्त गरेका छन् भने उहाँका
धुलिखेल, ३ जेठ । काभ्रेपलाञ्चोकको खानीखोला गाउँपालिकाको अध्यक्षमा कृष्णबहादुर खुलाल र उपाध्यक्षमा सोहि पार्टीका रुकमणी गुरुङ विजयी भएका छन् । खुलालले दुई हजार २३ मत प्राप्त गरी विजयी हुनुभएको छ
बाबियाचौर(म्याग्दी), ३ जेठ । म्याग्दीको मालिका गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका श्रीप्रसाद रोका निर्वाचित हुनुभएको छ । दुई हजार ७०६ मत ल्याएर रोका अध्यक्षमा निर्वाचित हुनुभएको हो । रोकाका प्रतिस्पर्धी नेकपा
नगरकोट, ३ जेठ । भक्तपुर नगरपालिका–३ मा नेपाल मजदुर किसान पार्टीले वडा अध्यक्षसहित विजय हासिल गरेको छ । वडा अध्यक्षका उम्मेदवार राजकृष्ण गोरा एक हजार ६६९ मतसहित विजयी हुनुभएको हो
हेटौँडा, ३ जेठ । मकवानपुरको आठ गाउँपालिकामध्ये हालसम्म तीनवटामा मतगणना कार्य सम्पन्न भएको छ । कैलाश गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का टङ्कबहादुर मोक्तान दुई हजार ८०२ मत प्राप्त गरी विजयी हुनुभएको
चिरञ्जीवी मास्के, दोलखा । दोलखा बैतेश्वर गाँउपालिकाको प्रमुखमा नेपाली कांग्रेसका छवि लामा विजयी भएका छन् । उनले एमालेका ऋषिकेश उप्रेतीलाई हराएका हुन । कांग्रेसका छवि लामाले ७१२९ मत प्राप्त गरेका
जुम्ला, ३ जेठ । तातोपानी गाउँपालिकाको अध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का नवराज न्यौपाने र उपाध्यक्षमा सोही पार्टीकै गङ्गादेवी उपाध्याय विजयी हुनुभएको छ । निर्वाचन अधिकृत नोखबहादुर बस्यालकाअनुसार न्यौपानेले दुई हजार ३९१
काभ्रे, ३ जेठ । काभ्रेको बनेपा नगरपालिका वडा नं ५, ६ र ७ मा एमालेका उम्मेदवार विजयी भएका छन् । बनेपा नगरपालिका वडा नं– ५ को वडाध्यक्षमा एमालेका बलराम अधिकारी
काठमाडौँ, ३ जेठ । काठमाडौको कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुख र उपप्रमुख पदमा नेपाली काँग्रेसले अग्रता लिएको छ । नगरपालिकाको वडा नं एकको मतगणना सकिँदा वडा अध्यक्ष र सदस्यमा नेकपा (एमाले)
काठमाडौँ, ३ जेठ । कीर्तिपुर नगरपालिका २ को मतगणनाका क्रममा मतदान अधिकृतको दस्तखत नभएको १० वटा मतपत्र फेला परेपछि त्यसलाई पुनः गणना गर्ने समझदारी भएको छ । सो विषयमा दलहरुबीचमा
पोखरा, ३ जेठ । कास्कीको माछापुच्छ«े गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का कर्णबहादुर गुरुङ पाँच हजार ८०७ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्वन्दी नेपाली काँग्रेसका खुसीमान गुरुङले चार हजार
काठमाडौँ, ३ जेठ । काठमाडौँको शङ्करापुर नगरपालिकाको सातवटा वडाको मतपरिणाम सार्वजनिक भएको छ । शङ्करापुर– १, २ र ५ मा नेकपा (एमाले), वडा नं– ३ मा नेकपा (माओवादी केन्द्र), वडा
रसुवा, ३ जेठ । नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका नुर्पु साङ्वो दुई हजार ३०१ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकप (एमाले)का म्लाङदुङ मोक्तानले एक हजार
काठमाडौँ, ३ जेठ । काठमाडौँ महानगरपालिका– १ को वडाध्यक्षमा नेकपा एमालेका भरतलाल श्रेष्ठ एक हजार ३५ मत ल्याई विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका भोला थापाले ६३९
धुलिखेल, ३ जेठ । काभ्रेपलाञ्चोक जिल्लाको बेथानचोक गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका प्रेम तिमल्सिनाले ३८६८मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका प्रेम लामाले २७४१ मत प्राप्त
भद्रपुर, ३ जेठ । जिल्लामा ३१ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयकाअनुसार दर्ता भएका दलहरुमा मधेसी जनअधिकार फोरम(लोकतान्त्रिक), नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी, सङ्घीय समाजवादी फोरम नेपाल, सङ्घीय
नुवाकोट, ३ जेठ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–३ मा मतगणनामा १८ मत बढी देखिएपछि दलहरुबीचको विवादले गणना रोकिएको छ । निर्वाचन अधिकृत दुर्गाप्रसाद चालिसेका अनुसार वडा नं– ३ मा रहेको एकमात्र
फलेवास (पर्वत), ३ जेठ । स्थानीय तहको निर्वाचनअन्तर्गत दक्षिण पर्वतको पैंयूँ गाउँपालिकामा नेपाली काँग्रेस नेता खगेन्द्र तिवारी अध्यक्षमा विजयी हुनुभएको छ । हिजो रातिअबेर सम्पन्न मतगणनामा नेपाली काँग्रेसका खगेन्द्रप्रसाद तिवारीले
बागलुङ, ३ जेठ । जिल्लाको निसीखोला गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । दुई हजार ९३७ मत प्राप्त गर्दै नेपाली काँग्रेसका तारानाथ पौडेल गाउँपालिका प्रमुखमा निर्वाचित हुनुभएको हो । उहाँका