भैरहवा । रुपन्देहीको मर्चवारी गाउँपालिका अध्यक्षमा जनता प्रगतिशील पार्टीका गया बरई निर्वाचित भएका छन । ४ हजार ३ सय ८५ मत प्राप्त गर्दै बरई निर्वाचित भएका हुन । उनका प्रतिद्वन्दी
पोखरा । कास्की जिल्लाका चार वटै गाउँपालिकाका नवनिर्वाचित अध्यक्षहरुले पद तथा गोपनीयताको सपथ लिएका छन् । उनीहरुलाई एकैसाथ मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले सपथ खुवाए । ३० वैशाखमा सम्पन्न निर्वाचनबाट
कुल ३३ वटा वडा रहेको महानगरमा हालसम्म १६ वटा वडाको नतिजा आइसकेको छ ।
हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाको अध्यक्षमा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका सर्केश घलान विजयी भएका छन् । घलानले ७ हजार ३८४ मत प्राप्त गर्दै दोस्रो कार्यकालको लागि विजयी
हेटौंडा उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवारको विजय निश्चित देखिएको छ ।
भक्तपुर । भक्तपुर नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शुक्रबार शपथ ग्रहण गरेका छन् । प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा वडा सदस्यले एक कार्यक्रमबीच शपथ ग्रहण गरेका हुन् । शपथपछि उनीहरूले पनि पदभार ग्रहण
काठमाडौँ। नेपाली कांग्रेसले गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतदानका क्रममा बाजुराको बूढीगङ्गा नगरपालिकाका विभिन्न मतदान केन्द्रमा नेकपा (एमाले)का कार्यकर्ताले ‘बुथ कब्जा गरी’ फर्जी मत हालेको आरोप लगाएको
१२ स्थानीय तह र १०३ वडा रहेको सिन्धुपाल्चोकमा स्थानीय निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।
खोटाङ । खोटाङका १० स्थानीय तहका नवनिर्वाचित प्रमुखले शपथ लिएका छन् । निर्वाचन परिणाम सार्वजनिक भएको केही समयपछि मुख्या निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार दुई नगरपालिका र आठ गाउँपालिकाका नवनिर्वाचित प्रमुखलाई
सिन्धुली । सिन्धुलीका ९ स्थानीय तहका प्रमुख-अध्यक्षहरुले सपथ ग्रहण गर्नुभएको छ । सिन्धुली जिल्ला अदालतमा शुक्रवार आयोजित एक कार्यक्रमका बीच उनीहरुलाई सिन्धुली जिल्ला अदालतका न्यायाधीश महेन्द्र बहादुर कार्कीले सपथ ग्रहण
हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको उपमेयरमा गठबन्धनबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका राजेश बानियाँ निर्वाचित भएका छन् । उपमहानगरपालिकामा ७३ हजार ४१४ मत खसेकोमा ६७ हजार ४३५ मतगणना गरिसक्दा नै बानियाँ उपमेयरमा
काभ्रे, पनौती । पनौती नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका नेता रामशरण भण्डारी निर्वाचित भए सँगै नेकपा एमालेको गढ भत्किएको छ । हालै सम्पन्न निर्वाचनमा २ हजार २ सय ६७ मतान्तरले एमाले
बुटवल । एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको गृह क्षेत्रको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् । सो वडामा नेपाली कांग्रेसका वडाध्यक्षका उम्मेदवार यज्ञ
जुम्ला । जुम्लाको एक नगरपालिका र सातवटा गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधीश जवाहरप्रसाद सिंहले शुक्रबार चन्दनाथ नगरपालिकामा मेयर राजु सिहं कठायत, कनकासुन्दरीमा
धनगढी। कैलालीको मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका देवीदत्त उपाध्यायलाई पद तथा गोपनीयताको शपथ नगराउन निर्वाचन आयोगले निर्देशन दिएको छ । विशेष अदालतमा भ्रष्टाचारसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला नेकपा (माओवादी केन्द्र)बाट
झापा। बिर्तामोड नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले) विजयी बनेको छ । प्रमुखमा पवित्रा महतरा र उपप्रमुखमा नगेन्द्र सङ्ग्रौला विजयी भएका हुन् । महतराले नेपाली कांग्रेसका भोजराज सिटौलालाई तीन हजार
काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फा को आगामी ६ असारमा हुने चुनावका लागि वर्तमान वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ समूहले शक्ति प्रदर्शन गरेको छ । शुक्रबार ललितपुरको हिमालय होटलमा नेम्वाङ
चितवन । भरतपुर महानगरपालिकामा ५५ हजार ६८० मतको गणना सकिएको छ । भरतपुरमा एक लाख २७ हजार ८३९ मत खसेको थियो । महानगरको वडा नं १ देखि १० सम्मको मतगणना
सिरहा । सिरहाको कल्याणपुर नगरपालिका प्रमुखमा एमालेका रामपुकार साह तेली विजयी भएका छन् । उनले पाँच हजार ८८३ मत पाए । उनका प्रतिस्पर्धी कांग्रेसका धर्मनाथ यादवले पाँच हजार ३५३ मत
बिर्तामोड । झापाको बिर्तामोड नगरपालिकाको मेयरमा एमाले उम्मेदवार पवित्रा महतारा विजयी भएकी छन् । बिर्तामोडको उपमेयरमा पनि एमालेका उम्मेदवार विजयी भएका छन् । बिर्तामोडको मेयरमा महतारा र उपमेयरमा एमालेका नगेन्द्र