इलाम । इलामको फाकफोकथुम गाउँपालिकामा गठबन्धनलाई हराउँदै एमाले विजयी भएको छ ।एमालेका दिपेन्द्र खनाल ५ हजार ३२२ मतसहित अध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका
सुर्खेत । सुर्खेतको सिम्ता गाउँपालिकामा कांग्रेस र माओवादीको गठबन्धनलाई हराउँदै एमालेका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा एमालेका ऐनबहादुर चन्द विजययी भएका हुन् । चन्द ६ हजार १ सय ७०
हुम्लाको चंखेली गाउँपालिका अध्यक्षमा स्वतन्त्रबाट उम्मेदवार प्यारीलाल शाही विजयी भएका छन् ।
नेपालगन्ज । नेपाली कांग्रेसले उपमहानगरपालिकामा पनि खाता खोलेको छ । उसले बाँकेको नेपालगन्ज महानगरपालिकामा जितेको हो । प्रशान्त विष्ट मेयरमा निर्वाचित भएका हुन् । उनी २३ हजार ४६० मतसहित विजयी
नेकपा एकीकृत समाजवादी पार्टीले भरतपुरको वडा नम्बर ९ मा जित हासिल गरेको छ ।
सप्तरी । राजविराज नगरपालिका मेयरमा जनता समाजवादी पार्टीका भीमराज यादव निर्वाचित भएका छन् । यादव ९ हजार ५४ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी माओवादी केन्द्रका शम्भु यादवले
सप्तरी । सप्तरीको खडक नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जयप्रकाश चौधरी थारु निर्वाचित भएका छन् । उनी ५ हजार ८ सय ८२ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।
सर्लाही । सर्लाहीको हरिवन नगरपालिकाको मेयरमा माओवादी केन्द्रका रमेश बुडाथोकी र उपमेयरमा नेकपा एमालेकी हरिमाया घलान विजयी भएकी छिन् । हरिवन नगरपालिकाको अन्तिम मतपरिणाम अनुसार मेयरमा माओवादी केन्द्रका बुडाथोकीले एमालेका
भक्तपुर । भक्तपुरका चारवटै नगरपालिकामा भएको स्थानीय तह निर्वाचनको मतगणनाको नतिजा सार्वजनिक भएको छ । बुधबार बिहानै सूर्यविनायक नगरपालिकाको नतिजा आएसँगै जिल्लाका सबै स्थानीय तहको नतिजा आएको हो । पछिल्लो
गोडैता नगरपालिकामा जित निकाल्दै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले सर्लाहीमा आफ्नो साख जोगाएको छ ।
जुम्लाको आठ वटै स्थानीयतहको मत गणना सकिएको छ ।
हुम्लाको खार्पुनाथ गाउँपालिका याङ्चु बगरमा मतगणना स्थलमै कुटाइ खाएका गम्भीर घाइते छत्तबहादुर शाहीको मृत्यु भएको छ ।
हेटौंडा । गुरु गुड, चिनी चेला भनिन्छ । हार्ने गुरु, जित्ने चेला । हेटौंडा–५ को चुनावी प्रतिस्पर्धामा वडा अध्यक्षमा पराजित नेपाली कांग्रेसका ह्यग्रीब आचार्यलाई विजेता एमालेका सुशील घिमिरेले का“धमा बोकेर
काठमाडौं । हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए
बाराको फेटा गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा विवेकशील साझा पार्टीका उम्मेदवार विजयी भएका छन् ।
बुटवल। रुपन्देहीका १६ मध्ये ७ वटा पालिकाको नतिजा सार्वजनिक भएको छ । २ नगरपालिका र ५ गाउँपालिकाको नतिजा सार्वजनिक भएमध्ये नेपाली कांग्रेस पहिलो र नेकपा एमाले दोस्रो पार्टी भएका छन्
गलकोट। दश पालिका रहेको बागलुङको मतगणना सकिएको छ । बागलुङको मतपरिणाम आइसक्दा ८५ वडाध्यक्षमा सबै पुरुष विजयी भएका छन् भने एक पालिका अध्यक्ष र एक पालिका उपाध्यक्षमा मात्रै महिला निर्वाचित
धनुषा। धनुषाको कमला नगरपालिकामा जसपाका जिल्ला अध्यक्षलाई पराजित गर्दै कांग्रेसका उम्मेदबार निर्वाचित भएका छन् । प्रमुखमा विशेश्वर यादवले जसपाका पशुपति यादवलाई एक हजार २८ मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।
सप्तरी । शम्भुनाथ नगरपालिका मेयरमा नेकपा एकीकृत समाजवादीका जितेन्द्रप्रसाद गुप्ता कलवार निर्वाचित भएका छन्। उनले ५ हजार ३९२ मत प्राप्त गरी नगर प्रमुखमा निर्वाचित भएका हुन्। निकटतम प्रतिद्वन्द्वी रहेका कांग्रेसका