बारा । बाराको महागढीमाई नगरपालिकामा कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका उपेन्द्रप्रसाद यादव र उपमेयरमा तारादेवी कानु विजयी भएका हुन् । यादव ८ हजार ६ सय ७० सहित मेयरमा
धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी भएका छन् । हमालले कुल खसेको ६३ हजार ७१५ मतमध्ये २६ हजार ८६५ मत ल्याए । निकटतम् प्रतिस्पर्धी ओडले १४
काठमाडौं । सुनसरीको इटहरी उपमहानगरपालिका मेयरमा नेपाली कांग्रेसका हेमकर्ण पौडेल निर्वाचित भएका छन् । उनी एमालेका यामकुमार चुङ्गवाङ सुब्बालाई ५ हजार १८ मतान्तरले हराएर मेयर बनेका हुन् । पौडेलले ३३
तनहुँ । महिलाहरूले हरेक क्षेत्रमा प्रवेश गर्दा कोटा बाहेकका अन्य ठाउँ पाउन मुस्किल हुन्छ । दलित महिला, आदिवासी जनजाति महिलाहरूले कोटाबाहेक अन्य स्थानमा राजनीति होस् वा चुनावमा होमिन मुस्किल नै
काठमाडौं महानगरपालिकामा एक लाख मत गणना सकिएको छ।
काठमाडाैं । काठमाडौं महानगरपालिकाको वडा नम्बर ८ मा नेपाली कांग्रेसका तर्फबाट आशामान सङ्गत अध्यक्षमा विजय भएका छन् । सङ्गतले नेकपा एमालेका उमेशकुमार कुइँकेललाई ८१९ मतले पछि पार्दै वडाध्यक्षमा विजय हासिल
हेटौंडा । जिल्ला समन्वय समिति प्रमुख बन्ने उद्देश्यसहित वडा सदस्य पदमा चुनाव उठेका हेटौंडा उपमहानगरपालिका–८ नम्बर वडाका निवर्तमान अध्यक्ष गोपाल श्रेष्ठ पराजित भएका छन् । एक कार्यकाल वडाध्यक्ष भैसकेका श्रेष्ठ
पाँचौंबाट दोस्रो दलतर्फ उक्लिँदै एमाले
काठमाडौं महानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार बालेनले फराकिलो अग्रता कायमै राखेका छन् ।
काठमाडौं महानगरसहित ११ नगरपालिकामध्ये १० नगरपालिकाको नतिजा सार्वजनिक भएको छ ।
चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी साझा तथा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेनु दाहालले फराकिलो अग्रता बनाएकी छन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर २७ को मतपरणाम अद्यावधिक भएको छ ।
महोत्तरी । महोत्तरीको गौशालामा मेयर र उपमेयरमा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । मेयरमा जसपाका दिपेन्द्र महतो ८७९९ मतका साथ विजयी भएका हुन् । उनका निकटतम
भरतपुरको वडा नम्बर १५ मा ५९२ मतगणना हुँदा वडाध्यक्षमा कांग्रेस उमेदवारले ५४४ मत ल्याएका छन् ।
काठमाडौं महानगरको प्रमुख पदको स्वतन्त्र उम्मेदवार बालेन शाहको फराकिलो अग्रता कायमै छ ।
स्थानीय तह निर्वाचनको परिणाम आउनेक्रम जारी नै छ ।
कलैया उपमहानगरपालिकामा पाँच दलीय गठबन्धनलाई हराउँदै नेकपा एमाले विजयी भएको छ ।
स्थानीय तह रहेको बारा जिल्लाका १२ स्थानीय तहको मत गणना सकिएको छ ।
काभ्रे । काभ्रे जिल्ला धुलिखेल नगरपालिकाको प्रमुखमा नेपाल कम्युनिष्ट पाटी एमाले र उपप्रमुख पदमा नेपाली कांग्रेसका उमेदवार बिजयी हुनुभएको छ । नेपाली कांग्रेसका बागी अर्थात् स्वतन्त्र (जेब्रा चिन्हका) उमेदवारलाई पराजित
लमजुङ । कानुन व्यवसायमा ०३७ सालदेखि लागेका बेसीशहर नगरपालिकामा निर्वाचित मेयर गुमानसिंह अर्याल वरिष्ठ अधिवक्ता हुन्। बार इकाका अध्यक्षसमेत भएका उनी एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य र जिल्ला कमिटी