लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका मेयरमा कांग्रेसका कृष्णप्रसाद कोइराला विजयी भएका छन् । कोइराला ६ हजार ६ सय ४१ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी एमालेका भीमबहादुर गुरुङले ६ हजार ३६
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका अध्यक्षमा नेकपा एकीकृत समाजवादीका मानबहादुर केप्छाकी मगर निर्वाचित भएका छन् । सत्ता गठबन्धबाट उम्मेदवार बनेका केप्छाकी मगरले निकटतम् प्रतिस्पर्धी एमालेका गोपालबहादुर खत्रीलाई ८२८ मतले हराउदै
स्थानीय तह निर्वाचनको मतगणना जारी रहँदा देशका विभिन्न स्थानीय तहमा राप्रपाले पनि बाजी मार्दै आएको छ ।
भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालको अग्रता कायमै छ ।
काठमाडौं । काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको अग्रता कायमै छ ।
तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले)का प्रत्यासी श्रीप्रसाद श्रेष्ठ विजयी भएका छन् । निकटम प्रतिस्पर्धी तथा नेपाली कांग्रेसका प्रत्यासी मायादेवी रानालाई पराजित गर्दै श्रेष्ठ अध्यक्षमा विजयी भएका हुन्
जिल्लाको सिद्ध कुमाख गाउँपालिकामा गठबन्धनका उम्मेदवारलाई पराजित गर्दै नेपाली कांग्रेसका भरत गिरी विजयी भएका छन् ।
जिल्लाको कीर्तिपुर नगरपालिकामा प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन् ।
भरतपुर महानगरपालिकामा नेकपा (एमाले)बाट मेयरका उम्मेदवार विजय सुवेदीभन्दा रेणु दाहाल १६ मतान्तरले अगाडि छन् ।
भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र)बाट मेयरकी उम्मेदवार रेणु दाहालले पुनः अग्रता लिएकी छन् ।
भरतपुर महानगरको सत्ता गठबन्धनकी साझा एवम् नेकपा (माओवादी केन्द्र)की उम्मेदवार रेणु दाहाल र प्रतिपक्षी दल नेकपा (एमाले)का विजय सुवेदीबीच कडा टक्कर भइरहेको छ ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र हो, झापा-५ । यहाँ चारवटा पालिका छन् ।
काठमाडौं महानगरवपालिका–६ को मतपरिणाम अद्यावधिक भएको छ ।
काठमाडौँ । शङ्खरापुर नगरपालिकाको नगरप्रमुख पदमा नेकपा (एकीकृत समाजवादी) का लक्ष्मीप्रसाद (एलपी) श्रेष्ठले अग्रता कायम गरेका छन् । श्रेष्ठले दुई हजार ३१७ मत प्राप्त गरेको नगर निर्वाचन कार्यालय जनाएको छ
काठमाडौं महानगरपालिकामा नेकपा (एमाले)बाट उपमेयरका प्रत्यासी सुनिता डंगोलले गठबन्धनको भन्दा झन्डै चौगुणा बढी मत प्राप्त गरेकी छन् ।
काठमाडौं । काठमाडौं महानगरपालिको मेयरमा बालेन शाहको अग्रता कायमै छ । उनी अन्य उम्मेदवारभन्दा दोब्बर मतले अघि बढिरहेका छन् । बालेले ७ हजार ८९ मत प्राप्त गरेका छन् । उनका
गत शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको नतिजा आउनेक्रम जारी नै छ ।
वालिङ । स्याङ्जाको भीरकोट नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित भएका छन् । उनले ६ हजार ५०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विश्वनाथ
पोखरा । नवलपुरको बौंदीकाली गाउँपालिकामा दुईजना स्वतन्त्र उम्मेदवारले शून्य मत पाएका छन् । मधुकर नेपाली र कृष्णप्रसाद पराजुलीले १ मत पनि नपाएका हुन् । बागलुङको तमानखोला गाउँपालिकामा उपाध्यक्षमा प्रतिस्प्रर्धा गरेका
दाङ । नेकपा माओवादी केन्द्रका नेता तथा अर्थमन्त्री जनार्दन शर्माको वडामा नेपाली कांग्रेसले जितेको छ। रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नं. ५ मा नेपाली काँग्रेसका समिरजंग मल्लले वडाध्यक्ष जितेका हुन।