नुवाकोट। नुवाकोटको पाँच स्थानीय तहमध्ये चारमा नेपाली कांग्रेस र एउटामा नेकपा एमाले विजयी भएका छन् । नेपाली कांग्रेसबाट म्यागङ गाउँपालिकाको अध्यक्षमा आशा तामाङले तीन हजार २०९ मत ल्याएर निर्वाचित भएकी
काठमाडौं महानगरपालिकाको मतगणना र अद्यावधिक विवरण सार्वजनिक हुनेक्रम जारी नै छ ।
दैलेख। दैलेखको नारायण नगरपालिकामा गठबन्धनलाई पराजित गर्दै नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । एमालेका लोमन शर्माले गठबन्धनबाट प्रमुखका उम्मेदवार नेपाली कांग्रेसका निर्मलाकुमारी खड्का थापालाई ७९ मतान्तरले पराजित गरे ।
चितवन । भरतपुर महानगरपालिकाको मतगणना र अद्यावधिक हुनेक्रम जारी रहेको छ । आज (मंगलबार) भर्खरको अध्यावधिक विवरणअनुसार १९ हजार ६८४ मतगणना हुँदा नेकपा (माओवादी केन्द्र)बाट मेयर पदका उम्मेदवार रेनु दाहालले
सङ्खुवासभा । सङ्खुवासभाको मादी नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । मादी नगरपालिका प्रमुखमा एमालेका जीवन लिङ्थेपले चार हजार ३३१ मत ल्याएर विजयी भएका हुन्। आज दिउँसो सार्वजनिक अन्तिम
जुम्ला । स्थानीय तह निर्वाचनमा जुम्लाका २३ वडामा नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएको छ । आठ स्थानीय तहका ६० वडामध्ये पछिल्लो मत परिणामअनुसार २३ वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार निर्वाचित भएको हो । चन्दननाथ
लमजुङ । पश्चिम लमजुङको मर्स्याङदी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ । गठबन्धनका उम्मेदवार लोकनाथ घिमिरेलाई पराजित गर्दै एमालेका अर्जुन गुरुङ अध्यक्षमा विजय हुनुभएको छ ।
कर्णाली प्रदेशका ३८ पालिकाको मतपरिणाम अद्यावधिक भएको छ ।
भरतपुर महानगरमा नेकपा (माओवादी केन्द्र) र एमालेबीच कडा टक्कर परेको छ ।
जाजरकोट । जुनीचाँदे गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका उम्मेदवार वेदबहादुर शाही र उपाध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार वीरेन्द्रबहादुर शाही निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित शाहीले तीन हजार चार सय ४४ मत र उपाध्यक्षमा
बालेन र स्थापित बीचको मतान्तर ५१७६ छ ।
बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ को अध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । कांग्रेसका उम्मेदवार जय प्रसाद पौडेल विजयी भएका हुन् । उनले एमालेका उम्मेदवार दिपक थापालाई
रसुवा। नौकुण्ड गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका नुर्पुसाङ्वो घलेले तीन हजार चार सय ७४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी सिर्जना लामाले तीन हजार ९७
रोल्पा। रोल्पाको एक नगरपालिकासहित पाँच गाउँपालिकामा नेकपा (माओवादी केन्द्र) र दुई पालिकामा नेपाली कांग्रेस विजयी भएको छ ।रोल्पा नगरपालिका, थवाङ, परिवर्तन, सुनिलस्मृति, माडी, लुग्रीगाँउपालिकामा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ,
काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका अमरराज माखिम फेरि निर्वाचित भएका छन् । उनले अध्यक्ष पदमा ६ हजार ६५ मत प्राप्त गरे । सत्ता गठबन्धनका उनले नेकपा एमालेका
रुपन्देही। तिलोत्तमा नगरपालिकाको मतगणना अहिले रोकिएको छ । मतगणनामा धाँधली भएको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि मतगणना रोकिएको हो । तिलोत्तमा नगरपालिकामा रहेको यातायात कार्यालयमा भएको वडा नम्बर १६
राप्रपाले उपमहानगरपालिकसहित केही पालिकाको प्रमुख र उपप्रमुख पदमा सुरुदेखि अग्रता लिइरहेको छ ।
काठमाडौँ। काठमाडौँ महानगरपालिकाको प्रमुख पदमा बालेन्द्र शाह र उपप्रमुख पदमा सुनिता डङ्गोलको अग्रता जारी रहेको छ । हालसम्मको मतपरिणामअनुसार कामपाको प्रमुखको लागि स्वतन्त्रतर्फबाट उमेदवारी दिएका शाहले नौ हजार ४९९ मत
बुटवल उपमहानगरपालिकामा गठबन्धन दलको अग्रतासँगै मतान्तर पनि बढ्दै गएको छ ।
पाल्पा । पाल्पाको रामपुर नगरपालिकाको प्रमुख र उपप्रमुखमा दुवैमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । प्रमुखमा नेपाली कांग्रेसका रमणबहादुर थापा निर्वाचित भएका छन् । थापाले १० हजार ४५६ मत प्राप्त