दोस्रो अन्तर्राष्ट्रिय नर्सिङ सम्मेलन–२०१८ भगवती तिमल्सिना, विश्वमै स्वास्थ्य सेवा सबैको पहुँचमा पुग्नुपर्छ भन्ने मान्यता रहेको अवस्थामा नेपालमा पनि २०७२ को संविधानमा स्वास्थ्य सेवा पाउने अधिकार सबै नेपालीमा समान हुने व्यवस्था
प्रशान्त ओली त्रिभुवन विश्वविद्यालयले गत वर्षको शैक्षिक सत्रदेखि स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरेसँगै हजारौं विद्यार्थी पढ्नबाट वञ्चित भएका छन्। अनिवार्यरूपमा हाजिरी हुनुपर्ने प्रावधान ल्याएसँगै स्नातक तह उत्तीर्ण भएका विद्यार्थी
मरू भीमसेनस्थानस्थित द रोलिङ स्टोन्स स्कुलको दोस्रो अभिभावक दिवस सम्पन्न भएको छ। काठमाडौं महानगरपालिका–२० का वडा अध्यक्ष राजेन्द्र मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सिरियामा भइरहेको हिंसा अन्त्यका लागि परेवा उडाएर
योगेश भट्टराई नेकपा एमालेका सचिव हुनुहुन्छ। प्रतिनिधिसभामा ताप्लेजुङ–१ बाट निर्वाचित उहाँले संविधानसभाका २ वटा निर्वाचन काठमाडौं–६ बाट हार्नुभएको थियो। आफ्नै जन्मथलोबाट निर्वाचित उहाँ पार्टीभित्र सबैले पत्याएका युवा नेता हुनुहुन्छ। पार्टीभित्र
लक्ष्मणलाल कर्ण राष्ट्रिय जनता पार्टी (राजपा) का सांसद हुनुहुन्छ। पर्साबाट प्रतिनिधिसभाको निर्वाचन जित्नुभएका उहाँले जनताको भावनाको सम्वोधन गर्न आफ्नो क्षमताको प्रयोग गर्ने बताउनुभएको छ। पूर्वमन्त्री भएर अनुभव लिइसक्नुभएका उहाँले संविधान
टंकराज अधिकारी, पोखरा लायन्स क्लब अन्तर्राष्ट्रिय स्थापनाको १०० वर्ष पूरा भएको अवसरमा पोखरामा समाजका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पुर्याएका १ सय जनालाई नागरिक अभिनन्दन गरिएको छ। लायन्स क्लब इन्टरनेसनल ३२५
कमल ढकाल भनिन्छ परिवर्तन भन्ने शब्दबाहेक संसारमा सब कुरा परिवर्तन हुन्छ। सकारात्मक परिवर्तनमा सबैे सम्मोहित हुन्छन्। पुरानो भत्किएर नयाँ बन्ने चिज हो परिवर्तन। जिन्दगी परिवर्तनशील छ। बच्चा युवा हुन्छ, युवा
प्योङचेङ, (एजेन्सी) दक्षिण कोरियाको प्योङचेङ शहरमा भएको २३औं हिउँदे ओलम्पिक खेलकुद गत आइतबार सम्पन्न भयो। १७ दिनसम्म चलेको उक्त खेलकुदको समापन भव्यताका साथ सम्पन्न भएको थियो। उक्त समापन समारोहमा दक्षिण
मेरिटले बनाइन् कीर्तिमान भर्खरै सम्पन्न हिउँदे ओलम्पिकमा नर्वेकी क्रस कन्ट्री स्कियर मेरिट ब्योर्गेन हिउँदे ओलम्पिकमा सर्वाधिक ओलम्पिक पदक विजेता बनेकी छन्। ब्योर्गेनले प्योङचेङमा ५ पदक जितेकी हुन्। यो सँगै उनले
काठमाडौं, (नेस) हरेक वर्षको मार्च ८ तारिखको दिन हुने अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पारेर एसियाली फुटबल महासंघ (एएफसी) ले अन्तर्राष्ट्रिय महिलाको फुटबल डे पनि मनाउने गरेको छ। यसै अवसरमा अखिल
प्रशान्त वली, काठमाडौं देश अहिले संघीयताउन्मुख भएको छ। संघीयता कार्यान्वयनसँगै प्रदेशको राजधानी तोकिने क्रम शुरू भएको छ। नागरिक सुविधामुखी भएसँगै विस्तारै खेतीयोग्य जमिन घर–घडेरीमा परिणत हुन थालेको छ। जग्गा खण्डीकरण
मधुसूदन रायमाझी, काठमाडौं तीनकुनेदेखि सूर्यविनायकसम्म छ लेनको सडक सञ्चालनमा आएपछि ट्राफिक जाम कम हुने अपेक्षा गरिएको थियो। तर भक्तपुरबाट कोटेश्वरसम्म आउने एक मात्र सडकमा अत्यधिक जाम हुँदा एम्बुलेन्ससमेत जाममा पर्ने
सुरेश तामाङ, ललितपुर काठमाडौंसँग मधेस जोड्ने द्रुत मार्ग (फास्ट ट्रइक) आयोजनामा स्थानीयले अवरोध सिर्जना गरेका छन्। ललितपुरमा जिल्लाको खोकनामा स्थानीयले मुजब्जाको विषयलाई लिएर अवरोध सिर्जना गरेका हुन्। पुरातात्त्विक र ऐतिहासिक
काठमाडौं, (नेस) नेपालबाट हराएका २ प्राचीन मूर्ति अमेरिकाको न्युयोर्कस्थित एक संग्रहालयमा भेटिएपछि सो मुलुकले नेपाललाई हस्तान्तरण गर्ने घोषणा गरेको छ। काठमाडौंको यट्खा टोलको पूर्णकदको भगवान् बुद्धको मूर्ति र ललितपुर पाटनको
ईश्वरराज ढकाल, काठमाडौं त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माणाधीन उपकुलपति, रेक्टर, डीन कार्यालयलगायतका निकायले भवन बनाउँदा नक्सापास नगरेको भेटिएपछि कीर्तिपुर नगरपालिकाले तत्काल नक्सापास गर्नुपर्ने जनाउँदै पत्र पठाएको छ। त्रिविले हालसम्म निर्माण गरेका
भगवती तिमल्सिना महिलाको शरीरको विकाससँगै किशोरावस्थामा हुने शारीरिक परिवर्तन र महिनावारीलाई पहिलोपटक किशोरीहरू पूर्वजानकारी नहुँदा निकै आत्तिने गर्दछन्। अझ शारीरिक परिवर्तनसँगै भएको महिनावारी चक्रको समय कतिपयलाई पहिलोपटक अनौठो लाग्ने, नैराश्यता
लोकगायक प्रेमराजा महत आइतबार छोरी सदीक्षा महतको वैवाहिक समारोहमा। लामो समयदेखि अमेरिका बस्दै आएका गायक महत छोरीको विवाहकै लागि केही समयदेखि काठमाडौंमा छन्।
ईश्वरराज ढकाल वि द्यालय क्षेत्र विकास योजना नेपाल सरकारले विद्यालय शिक्षामा सबैको समतामूलक पहुँच सुनिश्चित गर्नका साथै गुणस्तर सुधारका निमित्त विगतमा ७ वर्षे विद्यालय क्षेत्र सुधार योजना कार्यान्वयनमा ल्याएको थियो।
पर्वतको कुस्मा नगरपालिका–१४ आर्थर डाडाँखर्कस्थित पञ्चकोशी माविलाई चौरासी पूजाको अवसर पारेर एक दम्पतीले २ लाख नगद सहयोग गरेका छन्। आर्थर डाडाँखर्क मेथेडाडाँ घर भई पोखरा बस्दै आउनुभएका ओमप्रसाद गुरुङ र
प्रोफेसनल एजुकेकेसन कन्सल्टेन्सीले तेस्रो प्रोफेसनल एजुकेसन अस्ट्रेलिया एडु फेयर आयोजना गर्ने भएको छ। सो कन्सल्टेन्सीले यही फागुन २७ गते काठमाडौं र २८ गते पोखरामा फेयरको आयोजना गर्न लागेको हो। २४