काबुल, (एजेन्सी) अफगानिस्तानको राजधानी काबुलस्थित एउटा मस्जिदनजिक बुधबार एक आशंकित आत्मघाती बम विस्फोटन हुँदा कम्तीमा २९ जनाको ज्यान जानुका साथै अन्य ५२ घाइते भएको सरकारी अधिकारीहरूले बताएका छन्। प्रारम्भिक अनुसन्धानअनुसार
प्रदेश सांसदले पाउने⁄नपाउने अझै अन्योल गंगा बराल, काठमाडौं देश संघीय संरचनामा गएपछि त्यसबाट बन्ने व्यवस्थाअनुसार क–कसले रातो पासपोर्ट पाउँछन् भन्ने विषयमा परराष्ट्र मन्त्रालयले अझै टुंगो लगाएको छैन। संघीय संसद्का
धुलिखेल अस्पतालका संस्थापक निर्देशक तथा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्राडा रामकण्ठ माकजूले एक दशकअघि तयार पार्नुभएको योजना मुताविक धुलिखेल अस्पताल काठमाडौं विश्वविद्यालय शिक्षण अस्पतालको स्त्री तथा प्रसूति विभागको आकस्मिक कक्षसमेत छुट्टै
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त यूएस बंगला विमानका घाइतेमध्ये २ जना सफल उपचारपछि आइतबार ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालबाट डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेहरूमा काठमाडौं कपनका दयाराम ताम्रकार र भक्तपुर बालकोटका किशोर
स्वस्थ जीवन जीउने चाहना सबैको हुन्छ र प्रयास पनि हुन्छ। मानिस स्वस्थ हुनु भनेको घरपरिवार तथा राज्य सम्पन्न हुनु हो। त्यसैले हरेक मानिसले सानो प्रयास गर्दा आफ्नो शरीर स्वस्थ रहनुका
ईश्वरराज ढकाल, काठमाडौं । संसदीय निर्वाचनपछि लजास्पद हार बेहोरेका कमल थापा नेतृत्वको राप्रपा नेपाल, पशुपतिशमशेर नेतृत्वको राप्रपा र डा. प्रकाशचन्द्र लोहनीनिकट राप्रपा राष्ट्रवादीका नेतासँगको भेटमा पूर्वराजा ज्ञानेन्द्रले प्रश्न सोध्दै घुमाउरो शैलीमा
ईश्वरराज ढकाल । शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालयले सूचनाको वर्गीकरण गरी अति गोप्य भनिएका सूचना लुकाउने प्रयास गरेको छ। राष्ट्रिय सूचना आयोगले सूचनाको हकअनुसार आवश्यकताको आधारमा सूचना माग गर्नेलाई सूचना उपलब्ध
नेपाल सरकारले अवलम्बन गरेको वहु–विश्वविद्यालयको अवधारणाबमोजिम हाल नेपालमा ११ वटा विश्वविद्यालयहरू (त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, सुदूर पश्चिमाञ्चल
बलराम केसी पूर्वन्यायाधीश, सर्वोच्च अदालत सधैं स्वतन्त्र र निष्पक्ष हुनुपर्ने न्यायपालिकालाई अहिले विवादमा मुछिएको छ। न्यायालयप्रति हुने नागरिकहरूको आस्था र विश्वासप्रति कुठराघात भएको छ। पछिल्लो समयमा न्यायपालिका गुटबन्दीको शिकार बन्यो
काठमाडौं (नेस) भारतको एक प्रसिद्ध औषधि उत्पादक कम्पनी बायोकोनकी मालिक किरण मजुमदार शाँको सफलताको कथा कुनै अलौकिक कथाभन्दा कम छैन। १० हजार रुपियाँ लगानीबाट शुरू भएको कम्पनी अहिले अर्बौ रुपियाँ
कमल ढकाल बैकुन्ठ एक्सप्रेस। यो बैकुन्ठ लैजाने ल्याउने गाडी वा रेलको नाम हैन। यो नाटक हो। यसले भन्छ– ‘सुख सुविधा आफ्नै भूमिमा हुन्छ। अन्य देशमा हुँदैन। अमेरिका बैकुन्ठजस्तै भूमि भनेर
रश्मी थापा छायाँकार, निर्माता र निर्देशक ः एकै व्यक्ति ३ परिचय। मञ्जुकुमार श्रेष्ठले बनाएको परिचय हो यो। छायांकनको क्षेत्रमा अब्बल सावित मञ्जुकुमार हिजोआज छायांकन कला सिकाएर यस विधाका विद्यार्थी तयार
लन्डन, (एजेन्सी) ब्राजिलका प्रशिक्षक टिटेले नेयमारको फिटनेससँग कुनै जोखिम लिन नचाहेको खुलासा गरेपछि ब्राजिलले विश्वकपमा कस्तो प्रदर्शन गर्ने भन्नेमा ब्राजिलका समर्थकलाई अहिलेदेखि नै चिन्ताले सताइसकेको छ। गत विश्वकप ब्राजिलमै भएको
मेड्रिड, (एजेन्सी) स्पेनको सबैभन्दा पुरानो फुटबल क्लबको भाउ यति सस्तो छ कि यसको विश्वास गर्न पनि सकिँदैन। रिक्रिएटिभो डी हुइल्भा भन्ने स्पेनी क्लबको मूल्य मात्र १ युरो रहेको छ। डिसेम्बरमा
वासिङ्टन, (एजेन्सी) आमा बनेपछि सेरेना विलियम्सको प्रदर्शनमा प्रभाव परेको इन्डियन्स वेल्समा जारी बीएनबी पारिबास ओपनले देखाएको छ। सेरेनाले बच्चा जन्माएको १४ महिनापछि पहिलोपटक डब्ल्यूटीए (महिला टेनिस संघ) प्रतियोगिता खेलेकी हुन्।
टीका बन्धन गत साता नेदरल्यान्डस् बाट पोखरा घुम्न पुगेका मुन र उनका साथी ग्रेटलाई पोखरा बसाइले रामै्र मन जित्यो। यही यात्रामा उनीहरूले पहिलोपटक नेपालको ग्रामीण जीवनको रहनसहनसँग नजिकिने अवसर खोजे।
गंगा बराल, काठमाडौं राष्ट्रपतिमा पुनः निर्वाचित भएपछि विद्यादेवी भण्डारीले दोस्रो कार्यकालका लागि बुधबार पद तथा गोपनियताको शपथ लिनुभएको थियो। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपतिलाई राष्ट्रपतिको सरकारी निवास शीतलनिवासमा शपथग्रहण गराउनुभएको हो। उहाँले
सुरेश तामाङ, काठमाडौं जब सवारीसाधन तीव्र गतिमा गुड्छ तब धूलो र धूँवाले सास फेर्न नै सकस पर्छ। त्यसैबेला सबैलाई मुख छोप्न हतार हुन्छ। अधिकांशको मुखमा मास्क भएर पनि ढुक्कले मुख
मधुसूदन रायमाझी रामेछाप जिल्लामा भूकम्पको कारण भत्किएका ४३ हजार घरमध्ये ११ हजार घरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। भूकम्पका कारण भत्किएका ४५ हजार घरधुरीमध्ये ४३ घरधुरीको लाभग्राहीको सूचीमा सूचीकृत भएका
नेपाल समाचारपत्र काठमाडौं बंगलादेशको ढाकाबाट काठमाडौं आउँदै गरेको यूएस बंगला विमान दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ। सोमबारसम्म ४९ जनाको मृत्यु भएकोमा मंगलबार थप २ जनाको मृत्यु हँुदा