काठमाडौ । भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तीबाट उदाएका गुण्डा हुन् मनोज पुन । असोज २३ गते काठमाडौंको नयाँ बानेश्वरस्थित खरिबोटमा निर्माण व्यवसायी शरद गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले
मधुसूदन रायमाझी गणतन्त्र स्थापना भएको प्रतीकको रूपमा सरकारले नारायणहिटी दरबार संग्रहायलभित्र गणतन्त्र स्मारक निर्माणको कार्य सम्पन्न गरेको छ। जनआन्दोलनको प्रतीक, राजतन्त्रको बहिर्गमन र गणतन्त्रको आगमनको प्रतीकका रूपमा सरकारले गणतन्त्र स्मारक
सुरेश तामाङ जनकपुर–जयनगर ३५ किमि खण्डमा निर्धारित समयमै रेलगाडी गुडाउन नसकेपछि थप अन्योल थपिएको छ। निर्माण पक्षले यही फागुनभित्रै यस खण्डमा रेल बनाउने काम सम्पन्न गरेर रेलगाडी गुडाउने समयसीमा तोक्यो।
शर्मिला बुढाथोकी दोलखा विगु गाउँपालिका–५ लादुकको बालकुमारी भुजेलको उमेर ८४ वर्ष भयो। भर्खरै मात्र आङ खस्ने समस्याको उपचार गराउनुभएकी बालकुमारी ४० वर्षदेखिको पीडा बिसाउन पाएकोमा दंग हुनुहुन्छ। त्यस्तै ४० वर्षकै
रोशन पराजुली⁄हेटौंडा सरकारले आमा र बच्चाको जीवन जोखिममा पर्नबाट जोगाउने मूल उपाय भनेकै बिहेवारी २० वर्ष पारि भन्दै कानुनीरूपमै विवाहको उमेर बढाउने कानुन लागू गरिरहँदा मागी या भागी विवाह १५
रामकृष्ण चापागाईं, काठमाडौं । हालै सम्पन्न स्थानिय, प्रादेशिक र संघको निर्वाचनमा काग्रेसले अनपेक्षित हार व्यहोरेपछि नेतृत्वको कमजोरी बारे चर्को आलोचना भैरहेको बेला काग्रेस सभापति शेरवहादुर देउवाले १३औं महाधिवेशन पछि पार्टी
ईश्वरराज ढकाल २०७४ जेष्ठ २३ गतेदेखि फागुन ३ गतेसम्म जम्मा २ सय ५५ दिन काम गरी बिदा भइसकेका उपप्रधान तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठले कर्मचारीको बीचमा पत्रकारको खेदो खन्न छाड्नुभएन। आफू
जिल्ला शिक्षा कार्यालयले हाल गरेका काम–कारबाही जिल्ला समन्वय समितिलाई हस्तान्तरण गर्ने, प्रदेश सरकारले कानुन वा कार्यविधि बनाएर गर्ने, सरकारले तोकेको निकायलाई जिल्ला शिक्षा कार्यालयहरूको कामको जिम्मा दिने र केही स्थानीय
चिरञ्जीवी मास्के, दोलखा विनाशकारी भूकम्प गएको झण्डै तीन वर्ष बित्न लागेको छ। भूकम्पपछि टहरामा बस्दै आएका दोलखाका भूकम्पपीडित अहिले भने धमाधम घर बनाउन व्यस्त भएका छन्। तर समस्या छ सरकारी
ज्ञानमणि नेपाल, काभ्रे काभे्र र सिन्धुपाल्चोक जिल्लाको सीमाना दोलालघाटस्थित सुनकोशी र इन्द्रावती नदीमा वर्षौंदेखि डुङ्गा खियाएर जीविका चलाउँदै आएका व्यवसायीहरू अहिले संकटमा पर्न थालेका छन्। दोलालघाटमा पछिल्ला दिनमा पर्यटकको
सुरेश तामाङ गुचुमुच्च परेको बस्ती। दायाँबाया घरबीचमा सडक आकारको गोरेटो बाटो। ढुंगा माटोको घरमा कुनै टायल त कुनै जस्ता पाताले छाएको छानोसहित लहरै पुराना घर भएको बुरुन्चुली मानेडाँडाको यो पुरानो
रश्मी थापा ११ वर्षकै उमेरमै स्टेजमा चढेर अरूणा लामा, तारादेवी, सुक्मित गुरुङलगायतका गायिकाहरूको गीत गाउने वसन्ती लामा यही गायनको रुचिका कारण नै अहिले गायिकाका रूपमा स्थापित नाम भएकी छन्। २०४०
ईश्वरराज ढकाल, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको बागडोर सम्हाल्नुभएको २ दिन बितिसक्दा पनि अल्छी कर्मचारीले केही मन्त्रालयको वेबसाइटमा पुरानै मन्त्रीको फोटो र नाम राखेर मन्त्रालयको वेबसाइटको धज्जी उडाइरहेका छन्।
हिक्मत नेपाली, दैलेख नेपालको लोपउन्मुख राउटे सामुदायलाई सावुन पानीले हात धुन सिकाउने अभियानको थालनी गरिएको छ । राउटे जातिको संस्कृति, भाषा र रहन सहन जोगाउनुका साथै समूदायका बालबालिहरुलाई विद्यालय पठाउनु
फिरोज राजोपाध्याय राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले राखेप च्याम्पियनसिपमा साइकललाई पनि स्थान दिएको छ। माउन्टेन बाइक क्रस कन्ट्री च्याम्पियनसिप गत पुस २९ गते शनिबार सम्पन्न भएको थियो। फर्पिङको हात्तीवनमा भएको
गंगा बराल, काठमाडौं शेरबहादुर देउवाले राजीनामा दिनेबित्तिकै एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीको शपथ खुवाएपछि यसबारे संवैधानिक बहस चलेको छ। नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष विश्वकान्त मैनालीले प्रधानमन्त्रीले शपथ खाने
रामकृष्ण शर्मा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले केही समयअघि मात्रै आफ्नो स्थापनाको दुई वर्ष औपचारिक कार्यक्रम गरी मनाएर पुनर्निर्माणको प्रगति अवस्थाको फेहरिस्त प्रस्तुत गरिरहँदा भूकम्प प्रभावित ग्रामीणस्तरमा पुनर्निर्माणका रोचक कथाहरू भेटिन्छन्। कतै
टीका बन्धन उनी अरूले बोलेको अनुमान लगाउने प्रयास गर्छिन् तर सुन्न र बोल्न सक्दिनन्। परिवारका सदस्यबाहेक अरूले दोहोरो वार्तालाप गर्नुप¥यो भने कपी र डटपेनको सहारा पनि चाहिन सक्छ। यस्तै अवस्थाका
पुष्करलाल श्रेष्ठ नारायणघाटबाट मुग्लिनको हाइवे र कलंकीबाट पश्चिम नेपाल जाने हाइवेहरूमा घण्टौं जाममा फस्न र दुर्घटनामा पर्न विवश नेपालीका लागि बेल्जियमको व्यवस्थित हाइवे सडकहरू चन्द्रमाबाट समेत देख्न सकिन्छ भन्दा पत्यारै
गंगा बराल, काठमाडौं राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रले नागरिकता भएका नेपाली नागरिकलाई बहुउपयोगी बायोमेट्रिक राष्ट्रिय परिचयपत्र बाँड्ने भएको छ। परिचयपत्रलाई विश्वसनीय र सुरक्षित बनाउन आवश्यक तयारी भइरहेको केन्द्रले जनाएको छ। केन्द्रका