नेपाल समाचारपत्र, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको समृद्धि र विकासका लागि आन्तरिक स्रोतको परिचालन र व्यवस्थापन नै महŒवपँर्ण भएको बताउनुभएको छ । बिहीबार ‘नेपालको पानी जनताको लगानी, हरेक नेपाली विद्युत्को
लन्डन, (एजेन्सी) युरोपियन च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगको खेलमा इंग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर यूनाइटेड घरमै पराजित भयो । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा मंगलबार राति
विनोद सिंह विष्ट, बैतडी अन्तर्राष्ट्रियस्तरको क्रिकेटमा नेपालले एकपछी अर्को सफलता हात पारिरहेको छ । नेपालले हालै मात्र युएईसंगको एकदिवसिय र टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजमा जित हात पा¥यो । तर
कविराज नेपाल, पाल्पा । प्रेममा ज्यान समेत दिन तत्परहुनेहरुका कथा एकातिर छाडेर सस्तो प्रेममा निलिप्तहुनेहरुको जमात यहा कमी छैन । फेसबुकका वालहरुमा प्रेममय शव्द र उपमाहरुले एकहप्ता अघि देखि नै
सुरेश तामाङ, काठमाडौं । काठमाडौं उपत्यकामा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न विभिन्न समयमा गठित सरकारले तीन करिडोरको परिकल्पना गरेको छ । बाग्मती, धोविखोला र विष्णुमती खोला किनारलाई करिडोर बनाउने र सवारी
सरस्वती न्यौपाने, रसुवा भुकम्प गएको झण्डै वर्ष पुग्न लाग्दा समेत भुकम्पको कारण जोखिमा परेका वस्तीहरु अझै स्तान्तरण हुन सकेको छैन् । रसुवा जिल्लाका २७५ जना भुकम्प पीडित अझै अन्यौलमा परेका छन्
बद्री तिवारी मौलाउँदो भ्रष्टाचार, दण्डहीनता, कर भुक्तानीमा छलकपट र दादागिरीजस्ता विकृति–विसंगतिबाट मुलुक÷जनता आजित भएकै अवस्थामा एनसेल बिक्रीको लाभकर प्रकरणमा सर्वोच्च अदालतले हालै गरेको एउटा फैसलालाई आशाको किरणको रुपमा लिन थालिएको
नेपाल सरकारले चिकित्सकको समायोजनका सम्बन्धमा गरेको विवादास्पद निर्णयका विरुद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शान्तिपूर्वक धर्ना दिइरहेका सरकारी चिकित्सकमाथि मन्त्रालयको प्रांगणभित्रै प्रहरीले हातपात गर्दै गिरफ्तार गरेको भन्दै नेपाल चिकित्सक संघले गिरफ्तार
ईश्वरराज ढकाल शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले संघीय शिक्षा विधेयक बनाउने अन्तिम तयारीमा जुटेको छ। उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले गएको माघ १ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएलगत्तै संघीय
दीपेन्द्र थापा, काठमाडौं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले गत वर्ष चैत्र–३मा मन्त्रालयको पद वहाली गर्दा बाराको निजगढस्थित प्रस्तावित अन्तर्राष्ट्रिय विमानस्थलको मोडालिटी एक महिनामा तयार हुने दावी गर्नु भयो
डा. रामकुमार अधिकारी नेकपा सांसद, (प्रदेश नम्बर ३) डा. रामकुमार अधिकारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रदेशसभा सांसद हुनुहुन्छ । धादिङको क्षेत्र नम्बर २ (१) बाट निर्वाचित उहाँ पेशाले पनि
फणीन्द्रप्रसाद धिताल अध्यक्ष अजिरकोट गाउँपालिका गोरखा नेपाली राजनीतिमा चार दशक पार गरिसक्नुभएका फणीन्द्रप्रसाद धिताल गोरखालीका लागि नौलो नाम होइन । विद्यार्थी जीवनदेखि राजनीतिमा प्रवेश गर्नु भएका उहाँ काँग्रेसका शीर्ष नेताहरु कृष्णप्रसाद
फिरोज राजोपाध्याय पारस खड्काको पछिल्ला खेलहरुमा रन बनाएको हेर्दा उनको ब्याटले कुनै चमत्कार गरेको थिएन । नेपालमा हालै सम्पन्न एभरेस्ट प्रिमियर लिग होस या संयुक्त अरब इमिरेट्स (यूएई) मै खेलिएका
दामोदर पौडेल सरकारले शिक्षा ऐन संशोधन गरेर नयाँ व्यवस्था गर्न लागेको चर्चा चलेको छ। सार्वजनिक विद्यालयको शैक्षिक स्तर खस्किँदै गएको तथ्यलाई ध्यान दिएर ऐन संशोधन गर्न चाहेको भनिएको छ। कतिपय
एक दशकदेखि सर्वोच्च अदालतमा विचाराधीन ललितपुरको लगनखेलस्थित सप्तपाताल पोखरीको पेसी सरेको स¥यै छ। सप्तपाताल पोखरीलाई अतिक्रमण गरी नमुना मच्छिन्द्र माध्यमिक विद्यालयले भवन बनाउन लाग्दा अदालतमा रिट दायर गरिएको थियो। अहिलेसम्म
केशव अधिकारी स्वीट्जरल्यान्डको डाभोर्स शहरमा वल्र्ड इकोनोमिक फोरमको बैठक केही अघि सम्पन्न भयो। त्यस बैठकमा हाम्रा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफ्नी पत्नीसहितको एउटा जम्बो टोलीका साथ उक्त बैठकलाई सम्बोधन
सुरेश तामाङ, ललितपुर डाँडाकाँडा उक्लेर वरपरको मनमोहक दृश्य हेर्ने कसको पो मन हुँदैन र⁄ शहरको व्यस्त जीवनशैलीका बाबजुद पनि डाँडाकाँडा उक्लेर मनमोहक दृश्यको अवलोकन गर्दै थकान बिसाउन नयाँपिढी तम्सेका छन्।
नानीराम नेपाल, सिन्धुपाल्चोक झन्डै ३ सय वर्षदेखि बेवारिसे अवस्थामा रहिआएको दक्षिणकाली माई देवीस्थान यतिबेला सुन्दर र चिटिक्क परेको मन्दिरमा बदलिएको छ। स्थानीय समुदाय मन्दिर निर्माणमा जुटेपछि चौतारा साँगाचोकगढी–३ स्थित आलामछापमा
डेनमार्कका सी पेडरर्सन थोर विश्वयात्राका क्रममा आज नेपाल आइपुग्नुभयो। उहा“को नेपाल १ सय ७९औं भ्रमण मुलुक हो। कुनै पनि उडान नगरी स्थल र जलमार्गको प्रयोगबाट विश्व भ्रमण सकी नया“
भगवती तिमल्सिना पटक–पटक आमरण अनसन बसी चिकित्सा शिक्षा सुधार, नीतिगत र विधागतरूपमा सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गर्दै १५औं पटकसम्म अनसन बसेर देश र जनताको पक्षमा लड्दै आउनुभएका चिकित्सा शिक्षाका अभियन्ता