बहुसांस्कृतिक मुलुक नेपालको संस्कृतिलाई सम्बद्र्धन गर्ने उद्देश्यका साथ घट्टेकुलो डिल्लीबजारस्थित एसएबी पब्लिक स्कुलले एसएबी सांस्कृतिक विविधता दिवस सम्पन्न गरेको छ। मिस नेपाल २०१८ श्रृङ््खला खतिवडाको प्रमुख आतिथ्यता तथा हिडेन ट्रेजरका
प्रदीप यादव सांसद संघीय समाजवादी फोरम नेपाल प्रदीप यादब संघीय समाजवादी फोरम नेपालका सांसद हुनुहुन्छ । पर्साको क्षेत्र नम्बर १ बाट निर्वाचित उहाँ पार्टीको जिल्ला अध्यक्ष पनि हुनुहुन्छ । राष्ट्रिय
न्यूयोर्क, (एजेन्सी) फुटबललाई विश्वकै चर्चित खेलको रुपमा मानिन्छ । विश्वचर्चित अमेरिकी म्यागाजिन फोब्र्सले केही साता अघि वर्ष २०१८ मा फुटबलबाट सर्वाधिक आम्दानी गर्ने १ सय जना खेलाडीहरुको सूची सार्वजनिक गरेको
कविरस शर्मा आगामी मे ३० देखि १४ जुलाईसम्म इंगल्यान्ड र वेल्सले संयूक्त रुपमा १२औं संस्करणको आईसीसी क्रिकेट विश्वकप आयोजना गर्दैछन् । इंगल्यान्डले भने २० वर्षपछि विश्वकप क्रिकेट आयोजना गर्न लागेको
टीका बन्धन काठमाडौं उपत्यकाको सभ्यताको जननी हो वाग्मती नदी । उपत्यकाका प्राचिन वस्ती, पशुपति, स्वयम्भु, बौद्ध, बुढानिलकण्ठ, चागुनारायण जस्ता ऐतिहासिक सम्पदा, तीन जिल्लाका तीनवटै दरवार क्षेत्र वाग्मती सम्भयतासँग प्रत्यक्ष÷अप्रत्यक्ष जोडिएका
नेपाल समाचारपत्र, ललितपुर । वाङमय शताब्दी पुरुष एवं वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशी तीन महिनापछि सय वर्षमा प्रवेश गर्दै हुनुहुन्छ ।तिथि अनुसार आउ“दो बैशाख ३० गते उहा“को जन्मदिन ।यस अवसरमा ललितपुर
दीपेन्द्र थापा, काठमाडौ विश्वको शक्तिशाली अमेरिका भन्ने वित्तिकै मानिसको सपना पनि ठूलो बनेर आउँछ । कयौ सपना बोकेर नेपाल जस्ता गरिबी मुलुकबाट जब मानिस अमेरिका प्रवेश गर्छ, कत्तिका सपना बीचमा नै
बुद्ध नेपाली, सिन्धुली । सरकारले जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुली जिल्लाको दुधौली नगरपालिका– ९ को मुससहर वस्तीमा घर निर्माणको काम अगाडि बढाएको छ । विपन्न समुदायलाई घर निर्माण गर्ने नीति अनुसार
स्वस्थ र स्वच्छ मुलुक हुनका लागि स्वस्थ नागरिक उत्पादन गर्नुपर्छ। यसका लागि देश र जनताको एउटै लक्ष्य र उद्देश्य हुनुपर्छ भन्ने मूल मन्त्रलाई नेपालमा लोकतन्त्र प्राप्तिपछि बनेको अन्तरिम संविधान–२०६३ मा
नेपाल समाचारपत्र, काठमाडौं लगानीमैत्री वातावरण निर्माण गर्नका निम्ति सरकारले विगतका प्रतिबद्धता पँरा गर्दै लगानीकर्ताको हकहित संरक्षण गर्न सरकार कटिबद्ध रहेको प्रत्याभँति हुनुपर्ने जलविद्युत् उद्यमीको धारणा छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था
पुष्पा थापा र सर्लाही उखु किसानले सरकारी अनुदानको रकम माग गर्दै पँर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको हरिवनमा विरोध प्रदर्शन गरेका छन् । गत आर्थिक वर्षको सरकारले उखु किसानलाई अनुदानवापत दिनुपर्ने ६५ रुपियाँ
काठमाडौं, (नेस) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसँचक करिब ११ सयको बिन्दँमा झरेको छ । सोमबार ७ दशमलव २१ अंकले गिरावट भई परिसँचक ११०२ दशमलव ५१ अंकमा पुगेको छ । नेप्सेमा
नेपाल समाचारपत्र, काठमाडौ बैंकहरुले लगानी गरेको कर्जाको ब्याजदरका विषयमा उत्पन्न समस्या समाधानको लागि सोमबार अर्थ मन्त्रालयमा आयोजित छलफल बैठक बिना निश्कर्ष टुंगिएको छ । अर्थमन्त्री, नेपाल राष्ट्र बैंकका गभर्नर, उद्योगी व्यवसायी,
हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा भन्ने आदर्श वाक्यका साथै एक बच्चाको भर्ना मेरो सामाजिक दायित्व, पहुँचमा सुनिश्चितता र सिकाइमा स्थायित्वसहित शैक्षिक सत्र २०७५ को विद्यार्थी भर्ना तथा स्वागत
कठमाडौं, (नेस) सटिङ सुटिङ ब्रान्ड रेमन्डले नेपालमा छैठौं शोरुम ललितपुरको जावलाखेलमा शुरु गरेको छ । नयाँ शोरुममा टेलरिङ सेवा बाहेक रेमन्ड ब्रान्डका सर्ट, टाइ, इनर वेयर जस्ता सामग्री उपलब्ध
काठमाडौं, (नेस) नेपाल आंँखा अस्पताल त्रिपुरेश्वरद्वारा सर्लाहीको भगवतीपुर तथा मंलगवामा आयोजित ८ दिने आंँखा शिविरमा सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० हजार रुपियाँको आर्थिक सहयोग गरेको छ
केशव अधिकारी गत माघ २३ गते नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुपाल्चोक जिल्लाको कुविण्डेस्थित सेतीदेवी पञ्चकन्या माध्यमिक विद्यालयको ४२औं वार्षिकोत्सव समारोहको उद्घाटन गरेका थिए। उक्त स्थानलाई १० वर्षे जनयुद्धको उद्गमस्थल
मनोकुमार लाल कर्ण प्रमुख कार्यकारी अधिकृत, युनियन लाइफ इन्स्योरेन्स कम्पनी नेपालको बीमा क्षेत्रमा नया“ बीमा कम्पनीहरू थपिएस“गै बीमाको पहु“च पनि बढेको छ । बीमा समितिको पछिल्लो तथ्यांकअनुसार नेपालमा बीमाको पहु“च
देवेन्द्र पौडेल नेता, नेपाल कम्युनिष्ट पार्टी पूर्व एमाले र पूर्व माओवादी केन्द्रबीच एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी एकीकरण भएको दस महिना पुगेको छ । तर तीन महिनाभित्र सम्पन्न गरिसक्ने
वीरगञ्ज । गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सक्ने सम्भावना रहेको छ । करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको