सल्यान । कालीमाटी गाउँपालिका ७ घुइयावारीकी पवित्रा बुढाको दिन चर्या खानेपानीको जोहो गर्दैमा बित्ने गरेको थियो । घर नजिकै खानेपानीको मुहान नहुँदा उहाँ पिउने पानी ल्याउनको लागि सधैँ बबई नदिना
एजेन्सी । भारत नियन्त्रित काश्मिरमा प्रहरीले बुधबार यस क्षेत्रमा भएको गोली हानाहानमा दुई आतङ्ककारीको मृत्यु भएको जनाएको छ । भारतीय नियन्त्रित कश्मीरको ग्रीष्मकालीन राजधानी श्रीनगर शहरबाट करिब ४४ किलोमिटर दक्षिणमा
न्युज अफ नेपाल, भक्तपुर । भक्तपुरको चागुँनारायण नगरपालिका-६ नगरकोट गैरीगाउँमा बुधबार बिहान जुवा खेलिरहेका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ३७ वर्षीय मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा सञ्चालन
रामधन राई, खोटाङ । खोटाङमाझण्डै ५३ हजार बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । १५ महिनादेखि १५ वर्षमुनिका ५२ हजार आठ सय ४० बालबालिकालाई चैत २९ देखि वैशाख
विद्रोहीको आक्रमणमा परी कंगोमा एक नेपाली सिपाहीको मृत्यु भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्भाकोटका सिपाही अनिल गुरुङको
न्युज अफ नेपाल, काठमाडौं । काठमाडौं महानगरपालिका–२७ ठमेल ज्याठास्थित सडकबाट उमेश कार्कीको पाँच तोला सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौंको लाजिम्पाट
काठमाडौं । आधा दर्जन जति गोलको अवसर गुमेपछि मच्छिन्द्र एफसीले दशरथ रंगशालामा हार बेहोरेको छ । नेपालको ‘ए’ डिभिजन लिग विजेता मच्छिन्द्रको लागि एएफसी कप छनोटको दोस्रो चरणमा पुग्न जित
काठमाडौं । बाग्मती प्रदेशले मंगलादेवी स्मृति राष्ट्रिय किक बक्सिङ प्रतियोगिताको उपाधि मंगलबार जितेको छ । बाग्मती १८ स्वर्ण, ७ रजत र ४४ कांस्यसाथ समग्रमा टिम च्याम्पियन बन्यो । राष्ट्रिय किक
काठमाडौं । कोशी मल्टिपल क्याम्पसका बोधित डिसी र लिभरपुल कलेजकी शिखा सुवालले केबी साम ११औं पूर्णमान वज्राचार्य स्मृति राष्ट्रिय खुला टेबलटेनिसअन्तर्गत कलेजतर्फ मंगलबार स्वर्ण जितेका छन् । लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस
काठमाडौं । कञ्चनपुरका सन्दीप नाथ र कञ्चनपुरकै रामबहादुर थापाले गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताअन्तर्गत सुदूरपश्चिम प्रदेशस्तरीय छनोटमा स्वर्ण जितेका छन् । कैलालीको धनगढीमा भएको पुरुष ५२ केजी तौल समूहको
काठमाडौं । नेपाल रिङ रेस्लिङ संघ, नुवाकोट जिल्ला कमिटीको आयोजनामा दोश्रो आरडब्लु समर स्लाम रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने भएको छ । मौफसलमा पनि रिङ रेस्लिङबारे जानकारी गराउने उद्देश्यले
काठमाडौं (नेस) । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने उद्देश्यसहित निर्मित नेपालकै पहिलो चोभार सुक्खा बन्दरगाहको मंगलबार एक समारोहका बीच उद्घाटन गर्नुभएको छ । समारोहमा प्रधानमन्त्री देउवाले नेपालकै
काठमाडौं (नेस) । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्जसहित प्रतिनिधिमण्डलले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा मंगलबार भएको भेटमा उहाँहरूबीच विश्व बैंकको लगानीमा
काठमाडौं (नेस) । चैते दशैंको अवसर पारेर चैत २३ गते आज बुधबारदेखि राजधानीको भृकुटीण्डपमा स्टक क्लियरेन्स मेला आयोजना शुरू हुने भएको छ । चाड पर्वका बेला सस्तो मूल्यमा एकै छानामुनि
काठमाडौं (नेस) । सेफ्टी नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो सेनेटरी प्याड ब्रान्ड बनेको छ । नेपालमा पहिलोपटक सेनेटरी प्याड ब्रान्डलाई यस्तो गुणस्तर चिन्ह दिइएको हो । उक्त कम्पनीले अन्तर्राष्ट्रिय
काठमाडौं (नेस) । डिस होमले आफ्ना ग्राहकहरूको लागि १ वर्षमा २४ महिनाको योजना ल्याएको छ । डिस होमको सेवा लिइरहेका डीटीएचका ग्राहकलाई लक्षित गरी सार्वजनिक गरिएको यो योजनामा डिस होमको
काठमाडौं, (नेस) । पशुपतिस्थित नेपाल–भारत मैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सोमबार तोकिएको पेशी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको छ । प्रतिवादी होटेल आनन्द प्राली (बतास समूह) का तर्फबाट
न्युज अफ नेपाल, काठमाडौं । पर्साको जिराभवानी गाँउपालिका–१ गम्हरियामा मंगलबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलमा पछाडी सवार अन्दाजी ४० बर्षीय हेमन्त दास रहेका
काठमाडौं । उपत्यका बाहिर दिनहुँ आमसभा गरिरहेको राप्रपाले चैत २५ गते काठमाडौंमा हुने आमसभालाई भव्य, व्यवस्थित र विशाल बनाउन तयारीमा जुटेको छ । पार्टीको वागमती प्रदेश समितिले मंगलबार काठमाडौंमा उपलब्ध
पाल्पा । तानसेनमा रहेको युनाइटेड मिसन अस्पतालले सरकारसँग स्वास्थ्य बीमाका बिरामीको उपचार खर्चबापत उपलब्ध गराउनुपर्ने स्वास्थ्य बीमाबापतको रकम तत्काल उपलब्ध गराउन माग गरेको छ । सरकारले स्वास्थ्य बिमाका बिरामी उपचार