बेइजिङ । कोरोनाभाइरस पहिलो पटक उत्पत्ति भएको मानिएको चीनको केन्द्रीय सहर वुहान उपनगरमा फेरि लकडाउन गरिएको छ । वुहान उपनगरको जनसंख्या १० लाख छ । जियाङ्जिया जिल्लाका चार जनामा लक्षणविहीन
मुम्बई। बलिउड अभिनेत्रीले आफ्नो नयाँ फिल्म ‘निकिता रोय एण्ड द बुक अफ डार्कनेस’को पोस्टर सार्वजनिक गर्दै झण्डै तीन वर्षपछि दर्शकमाझ कमब्याक गर्न लागेको जनाउ दिएकी छन् । यो फिल्ममार्फत सोनाक्षीका
एजेन्सी। रूसी सेनाले युक्रेनको दोस्रो ठूलो पावर प्लान्ट कब्जा गरेको युक्रेनी राष्ट्रपतिका सल्लाहकार ओलेक्सी अरेस्टोभिचले युट्युबमा पोस्ट गरिएको एक अन्तर्वार्तामा बताएका छन् । ‘रुसी सेनाले एउटा सानो रणनीतिक फाइदा हासिल
झापा। पूर्वपश्चिम राजमार्गको कमल गाउँपालिका–५ स्थित गीता पेट्रोल पम्प अगाडि बुधबार साँझ टिपरको ठक्करबाट एक साइकलयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी बसन्त पाठकका अनुसार दुर्घटनामा
काठमाडौं । विश्व मुख र घाँटी क्यान्सर दिवसका अवसरमा नेपाल क्यान्सर अस्पताल हरिसिद्धिले मुख र घाटीको क्यान्सर विजेताको अनुभव एक आपसमा साटासाट गर्ने कार्यक्रमको आयोजना गर्यो । प्रत्येक बर्ष जुलाई
लन्डन, (एजेन्सी) । ब्राजिल कोपा अमेरिका फेमेनिना २०२२ को फाइनलमा प्रवेश गरेको छ । सर्वाधिक सातपटकको च्याम्पियन ब्राजिल लगातार नवौं संस्करणको कोपा अमेरिका फेमेनिनाको फाइनलमा प्रवेश गरेको हो । पाराग्वेलाई
काठमाडौं । खेलकुदको समाचार पोर्टल हाम्रो खेलकुद डटकमले अर्को साता आफ्नो सातौं वार्षिकोत्सवका अवसरमा नेपाली खेलकुदका सर्वकालिन सात खेलाडीलाई सम्मान गर्ने भएको छ । कार्यक्रम २०७९ साउन १९ गते आयोजना
काठमाडौं । नेपाल तेक्वान्दो संघको आयोजनामा १० औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रेफ्री सेमिनार बुधबारदेखि सातदोबाटोमा सुरु भएको छ । बुधाबारैदेखि ११ औं राष्ट्रिय क्योरोगी तेक्वान्दो रिफ्रेसर कोर्समा पनि सातदोबाटोमा सुरु
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ कार्यसमितिको बैठक बस्न नसक्नु, नवीन पाँडेको नियुक्ति जस्ता विषयले एन्फा अहिले चर्चाको विषय भइरहेको छ । अझ यो नयाँ कार्यसमिति तीन
काठमाडौं । चौधौँ अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनका अवसरमा नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादव र भारतका पूर्वराष्ट्रपति डा एपिजे अब्दुल कलामका नाममा स्थापित अन्तर्राष्ट्रिय शैक्षिक अवार्डबाट शिक्षाकर्मीलाई सम्मान गरिएको छ ।
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आज नेपालका लागि भारत र बङ्गलादेशका राजदूतसँग छुट्टाछुट्टै भेटघाट गर्नुभएको छ । उहाँले आफ्नै कार्यकक्षमा दुई देशका राजदूतसँग छुट्टाछुट्टै भेट गर्नुभएको हो ।
काठमाडौं । कप्तान आयुष घलानको उत्कृष्ट प्रदर्शनमा नेपालले यु-२० साफ च्याम्पियनसिपको दोस्रो खेलमा श्रीलंकालाई ३-० अन्तरले पराजित गर्दै लगातार दोस्रो जित निकालेको छ । कप्तान आयुषले एक गोल र एक
सिरहा । सिरहामा जनता समाजवादी पार्टी नेपाल (जसपा)संघीय परिषद सदस्य देवेन्द्र महतोविरुद्ध बलात्कार प्रयास गरेको भन्दै जाहेरी दर्ता भएको छ । गोलबाजार नगरपालिका १३ वस्ने नेता महतोमाथि नातेदारले आफूमाथि बलात्कार प्रयास भएको भन्दै उजुरी दर्ता
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको राजनीतिमा नयाँ शक्तिका रुपमा विकास भइरहेको बताउनुभएको छ । सो पार्टीको कैलाली जिल्ला समितिले आज धनगढीमा आयोजना
काठमाडौं । गण्डकी प्रदेश सभाको आजको बैठकमा विभिन्न दुई विधेयक विधायन समितिको प्रतिवेदनसहित प्रदेशसभामा प्रस्तुत भएको छ । बैठकमा विधायन समितिका सभापति विष्णुप्रसाद लामिछानेले विधायन समितिको प्रतिवेदनसहित गण्डकी प्रदेशमा खानेपानी
झापा । झापामा टिपरको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न नसकेको झापा प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुधबार साढे ५ बजे पूर्व पश्चिम
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष विभिन्न देशका लागि नवनियुक्त नेपाली राजदूतहरूले आज राष्ट्रपतिको कार्यालय, महाराजगञ्जमा आयोजित एक समारोहका बीच आफ्नो पद तथा गोपनीयताको शपथ लिनुभयो । शपथ लिनुहुनेमा डा दुर्गाबहादुर
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपामा भन्सार छलि लैजान लागेको १ किलो ६ सय १० ग्राम सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् । राहदानी नम्बर एम ४९५०८९५ वाहक ४२ वर्षीय
फुटबलको विश्व निकाय फिफाले कतार विश्व कपमा भाग लिने सबै ३२ टोली बस्ने र प्रशिक्षण लिने भेन्यु सार्वजनिक गरेको छ ।
प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले नारायणगढ–बुटवल सडक निर्माण निरासाजनक भएको भन्दै त्यसको छानबिन गरी आवश्यक कारबाही अघि बढाउन र आगामी दिनमा लागत नबढ्ने गरी निर्धारित समयमा गुणस्तरीयरुपमा काम सम्पन्न गर्न