वीरगञ्ज । नक्कली कागजपत्र तयार गरेर बाराको पर्सास्थित इलाका प्रशासन कार्यालयबाट एक भारतीय महिलाले नागरिकता प्राप्त गरेको घटना बाहिर आएपछि सोको छानबिन थालिएको छ । वडा कार्यालयको सिफारिसमा इलाका प्रशासन
सिमकोट। हुम्लाको हवाई सेवा चार दिनदेखि मौसम खराब हुँदा अवरुद्ध भएको छ । बाक्लो बादल लाग्नुका साथै निरन्तर पानी परिरहेका कारण हवाई उडान हुन नसकेको हो । जिल्ला बाहिर नेपालगञ्ज
काठमाडौं। अभियान लघुवित्तले १८ साउन बुधबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले
पोखरा । आइतबार साँझदेखि परेको अविरल वर्षाका कारण पोखरा महानगर वडानम्बर १३, कमलपोखरी क्षेत्र डुबानमा परेको छ । घरहरु डुबानमा परे पनि मानवीय क्षति भने नभएको वडाध्यक्ष किरण बरालले जानकारी
एजेन्सी । इजरायलका प्रधानमन्त्री यायर ल्यापिडले पूर्व जेलगार्डलाई उच्च अधिकारीहरूले ‘यौन दास’ बन्न बाध्य पारेको भन्ने विषयमा अनुसन्धान गर्ने बताएका छन् । गार्डले आफूलाई प्यालेस्टिनी कैदीले पनि बारम्बार बलात्कार गरेको
काठमाडौँ। नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यघटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपियाँले घटेर प्रतितोला ९५ हजार ४ सय रुपियाँमा कारोबार भइरहेको छ।
काठमाडौं। ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन २ हजार ३८९ जना सवारी चालकलाई कारवाही गरेको छ । ट्राफिक नियम उल्लंघन गरेका कारण उनीहरुलाई उपत्यकाको विभिन्न स्थानमा आइतबार कारवाही गरिएको काठमाडौं उपत्यका
म्याग्दी। म्याग्दीको अन्नपुर्ण गाउँपालिका–२ नौनिबगरमा हिजो बेलुकी साढे ७ बजे पहिरो खसेको छ । पहिरोका कारण बेनी जोमसोम सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । अवरुद्ध सडक
नेपालगञ्ज । कोहलपुर इलाका प्रहरी कार्यालयमा थुनुवा युवतीलाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका प्रहरी सहायक निरीक्षक (असई) बिरुद्ध मुद्दा दर्ता गरी अनुसन्धान सुरु गरिएको छ । जिल्ला प्रहरी कार्यालय
लन्डन, (एजेन्सी) । जर्मन बुन्डेसलिगाको सशक्त टोली बायर्न म्युनिखले जर्मन सुपर कपको उपाधि जितेको छ । बायर्नले उपाधि जित्नेक्रममा बुन्डेसलिगा प्रतिद्वन्द्वी आरबी लेइप्जिगलाई ५–३ गोलअन्तरले पराजित गरेको हो । रेड
लिभरपुलले एफए कम्युनिटी सिल्डको उपाधि जितेको छ । वर्तमान इंग्लिस प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गर्दै लिभरपुलले एफए कम्युनिटी सिल्ड जितेको हो । शनिबार राति किंग पावर रंगशालामा भएको
हेटौंडा मकवानपुरको बकैया गाउँपालिकाले खेलकुद विकासको लागि भन्दै आर्थिक वर्ष २०७७-०७८ मा बकैया–३, हात्तीसु“डेका लागि मिनी रंगशाला बनाउन बजेट छुट्यायो । खोलानजिकको बगरलाई खेलमैदान बनाउन ४५ लाखभन्दा बढी खर्चसमेत गरियो
लन्डन, (एजेन्सी) । ब्राजिलको महिला फुटबल टिम आठौँपटक कोपा अमेरिका फेमेनिना च्याम्पियन बनेको छ । आइतबार बिहान भएको खेलमा आयोजक कोलम्बियालाई १–० गोलअन्तरले पराजित गर्दै आठौंपटक कोपा च्याम्पियन बनेको हो
रुपन्देही । जनप्रतिनिधिले लगाएको तालाबन्दी नखुल्दा गैडहवा गाउँपालिकाको कार्यलयमा गत २ साउनदेखि बन्द अवस्थामा रहेको छ । जनप्रतिनिधिले नै बिभिन्न माग राखी गरेको सो तालाबन्दीका कारण झन्डै २ साता देखी
ललितपुर । मौसम परिवर्तनसँगै केही दिनयता ललितपुर महानगरपालिकाभित्र डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार असार ९ गते डेंगुको पहिलो बिरामी देखिएकोमा एक महिनाको अन्तरालमा ३७ जनामा
भारतबाट नेपाल हुँदै काभ्रेको बनेपासम्म लागु औषध कारोवार गरिरहेको गिरोहको समुह नै प्रहरीले पक्राउ गरेको छ । काभ्रे । लागूऔषध प्रयोगकर्ता तथा ओसारपसारमा संलग्न समूहलाई ईलाका प्रहरी कार्यालय बनेपाले पक्राउ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले युरोपेली सङ्घ ९इयू० ले नेपालको हवाई क्षेत्रलाई छिट्टै उडान सुरक्षा सूचीबाट हटाउने बताउनुभएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरणले आज आयोजना
काठमाडौं । लोकतन्त्रवादी पत्रकारको छाता संस्था नेपाल प्रेस युनियनले पूर्ववर्ती सरकारले संसद्मा पेश गरेका प्रेस स्वतन्त्रता कुण्ठित गर्ने विधेयक फिर्ता लिन सरकारसँग माग गरेको छ । यही साउन ६ र
निर्वाचन आयोगले सरकारी कर्मचारी वा सार्वजनिक पदमा रहेको व्यक्ति संविधान र कानूनबमोजिम राजनीतिक दलको सदस्य हुन अयोग्य हुने पुनः स्पष्ट गरेको छ ।
सभामुख अग्निप्रसाद सापकोटाले नागरिकता विधेयक आइतबार प्रमाणित गरेका छन् ।