बागमती प्रदेशसभाको आजको बैठकले विभिन्न पाँच अध्यादेश पारित गरेको छ ।
जिल्ला अदालत सुर्खेतले धनीलाई थाहै नदिएर जग्गा खरिद–बिक्रीसम्बन्धी कार्यमा संलग्न १३ जनालाई कैद तथा जरिवानाको फसैला गरेको छ ।
माछा मार्ने क्रममा बागमती नदीकाे राैतहट खण्डमा डल्फिन भेटिएको छ ।
जडिबुटीको भण्डारका रुपमा रहेको कर्णालीबाट तीन करोडभन्दा बढी राजश्व संकलन भएकाे छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय कार्यकारिणी समितिको बैठक वीरगञ्जमा सुरु भएको छ ।
कैलाली, बारा, नवलपरासी (पश्चिम), मोरङ र सिरहाबाट प्रहरीले अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।
मुगुको पूर्वी भेगकाे मुगुमकार्मारोङ्ग गाउँपालिकामा पछिल्लाे समय चौंरी पालन फस्टाउन थालेको छ ।
काठमाडौं । सिटिजन्स बैंकले आजदेखि दुई लाख ६५ हजार नौ सय ९९ कित्ता सेयर लिलामीबाट बिक्रीका लागि खुला गरेको छ । बैंकले संस्थापक समूहको सेयर लिलामीमार्फत बिक्री खुला गरेको हो
खुसीमाया गुरुङ, लमजुङ सरकारले लमजुङमा एक दर्जनभन्दा बढी झोलुंगे पुलका लागि बजेट विनियोजन गरेको छ । जिल्लामा आगामी आर्थिक वर्षका लागि विभिन्न स्थानीय तहअन्तर्गतका खोला तथा नदीहरूमा झोलुंगे पुल निर्माणका
एजेन्सी, लन्डन । बेलायतको मुख्य विपक्षी लेबर पार्टीले मंगलबार प्रधानमन्त्री बोरिस जोनसनको सरकारविरुद्ध अविश्वासको प्रस्ताव पेस गर्ने तयारी छ । प्रस्तावमाथि बधबार मतदान हुने अपेक्षा गरिएको छ । अविश्वासको प्रस्तावको अर्थ
बैतडी । डिभिजन वन कार्यालय बैतडीका सब-इन्जीनियर महानन्द पन्तले सेवाग्राहीबाट माग गरेको एक लाख रकम घुस नपाएपछि अधुरो भुक्तानी गरेको आरोप लागेको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नम्बर ४
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसमेत ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले ११ लाख ९५
सप्तरी । नगर प्रहरी कार्यालयमा कार्यरत हवलदार राजकुमार धामीले मालपोत कार्यालय अगाडि पार्किङ गरेर राखेको सेवाग्राहीको मोटरसाइकलको हावा खोलेर दुःख दिने गरेका छन् । भूमिसुधार तथा मालपोत कार्यालयमा सेवा लिन
महोत्तरी । महोत्तरी एकडाराका प्रधानाध्यापक रामदिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विनोद पासमानले घुस लिएको आराेपमा अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले विशेष अदालतमा मुद्दा दायर भएकाे छ । श्री मावि एकडारामा कार्यारत
काठमाडौं । जिल्लाको तिलोत्तमा नगरपालिका–४ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुने जिल्लाको मर्चवारी गाउँपालिका–१ का १९ वर्षीय रामचन्द्र केवट रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको
काठमाडौं । प्रदेश नं १ सरकारले भाषा, कला तथा संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउनुहुने श्रष्टालाई आज यहाँ सम्मान गरिएको छ । पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा आयोजित श्रष्टा सम्मान २०७८ र
काठमाडौं उपत्यकामा अबदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने भएको छ ।
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसँग नेपाल भ्रमणमा रहनुभएका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का विदेश विभाग प्रमुख लिउ जियानचाओले आज शिष्टाचार भेट गर्नुभएको छ ।
काठमाडौं । नेपाली कांग्रेसको सोमबारदेखि जारी केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्ने भएको छ । पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, सानेपामा जारी बैठकको दोस्रो दिन मंगलबार सहमहामन्त्री
आगामी आर्थिक वर्षको बजेटमा करको दर हेरफेर गरिएको भनिएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिको पहिलो बैठक संयोजक चयन नै नगरी सकिएको छ ।