लुम्बिनी प्रदेश सरकारको निकै महत्वाकांक्षी परियोजना लुम्बिनी प्रादेशिक अस्पतालमा नयाँ भवन बनाउने ठेक्का प्रक्रिया अघि नबढाउन अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
बैतडी । बैतडीको तल्लो स्वराडका विद्यार्थी बेहोस हुने समस्या आएपछि पठनपाठन कार्य प्रभावित भएको छ । मेलौली नगरपालिका–७ स्थित मणिलेक माविमा अध्ययनरत् छात्राहरूमा विद्यालयमै बेहोस समस्या आएपछि पठनपाठन कार्य प्रभावित
काठमाडौं । चीनको तीनदिने भ्रमण सकेर आज स्वदेश फर्केका परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीन भ्रमणका क्रममाआफूले एक चीननीतिप्रति नेपालको दृढ प्रतिवद्धता रहेको विश्वास दिलाएको बताउनुभयो । मन्त्री खड्काले चिनियाँ विदेशमन्त्री
कृपानामक संस्थाले सरकारी, राष्ट्रिय तथा गैरसरकारी संस्था गरी ७७ वटा निकायमा गरेको अध्ययनले लैङ्गिक विभेदको अवस्थाकायम रहेको देखाएको छ ।
जनता समाजवादी पार्टीबाट अलग्गिएर नेपाल समाजवादी पार्टी गठन गरेका डा. बाबुराम भट्टराई सत्ता गठबन्धनमा आफ्नो भूमिकाको खोजीमा लाग्नुभएको छ ।
निर्वाचन आयोगमा आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २१ दलले दर्ता गराएका छन् ।
राजपत्र अनंकित प्रथमश्रेणी नायब सुब्बा (नासु) को आन्दोलनका कारण देशभरका सरकारी कार्यालयहरूको कामकाज बिहीबार पनि प्रभावित रह्यो ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सत्ता गठबन्धनभित्र भागबण्डाको मोडालिटीको विषय प्रवेश गरेको छ ।
सरकारले फोहोर मैला व्यवस्थापनदेखि विसर्जन गर्नेसम्मको कार्यलाई सार्वजनिक हितकालागि आवश्यक क्षेत्र भन्दै हड्ताल गर्न नहुने निषेधित क्षेत्रभित्रपारेको छ ।
भारत सरकारले सबैलाई मास्कलगाउननिर्देशनदिँदै माक्स नलगाउनेलाई ५ सय जरिवानातोकेको छ । त्यहाँ कोरोना संक्रमण बढेपछि दिल्ली सरकारले सबै सार्वजनिक स्थानमामास्कअनिवार्य गर्दै मास्कनलगाउनेलाई जरिवानातोकेको हो । निजी कारमा यात्रागर्नेहरूले पनिमास्कअनिवार्य लगाउनुपर्ने
काठमाडौं । कोरोना संक्रमणप्रति नागरिक स्तरमा बेवास्ता बढिरहेका बेला एकै दिन पाँचव्यक्तिले ज्यान गुमाएका छन् । स्वास्थ्यमन्त्रालयको तथ्यांकअनुसार गत पाँच महिनायताको यो ठूलो क्षति हो । गत फागुन १ गते
काठमाडौं । आज श्रावणशुक्लपक्ष पूर्णिमा अर्थात् जनै पूर्णिमा ऋषितर्पणी, आज रक्षाबन्धन पनि हो । आजको दिन तागाधारीले जनै लगाउने र रक्षासूत्र डोरो बाध्ने गरिन्छ । आज सार्वजनिक बिदा पनि हो
मेष मेष : (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परिवारजनको साथले नयाँ आशा जगाउनेछ । शुभ समाचार सुन्न पाइएला । आस मारेको काम बन्नेछ, तर पेटको
काठमाडौं । अर्थ मन्त्रालयको सचिवमा कृष्णहरि पुष्कर नियुक्त भएका छन् । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले पुष्करलाई अर्थ सचिवमा नियुक्ति गर्ने निर्णय गरेको हो । यसअघि अर्थ सचिवमा मधु मरासिनी रहेकोमा उनको
काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले पछिल्लो समय मानव वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले यस्को नियन्त्रण तथा दीगो व्यवस्थापनका कार्यक्रमहरु लागु गर्न निर्देशन दिनु भएको छ । आज मन्त्रालयमा आयोजना
काठमाडौं । काठमाडौं महानगरपालिका–३२ कोटेश्वर सहयोगीनगरस्थित आफ्नै घरको दुई तला माथिबाट चिप्लिएर भुइँमा लड्दा एक जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा ५६ वर्षीय चित्र बहादुर तामाङ रहेका छन् ।
काठमाडौं । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताएका छन्
काठमाडौं । सत्ता गठबन्धन कार्यदलको दोस्रो बैठक बसिरहेको छ । बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेश सभा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना माग र हक अधिकारका सवाल उठाउँदा विश्वविद्यालयको शैक्षिकपात्रो र पठनपाठन प्रभावित हुन नदिने वातावरण सृजना गर्न प्राध्यापकहरुलाई आग्रह गर्नुभएको छ । नेपाल प्राध्यापक सङ्घको
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अझै ६३ वटा स्थानीय तहले चालु आर्थिक वर्ष २०७९/८० को बजेट पेश नगरेको बताएको छ । मन्त्रालयका अनुसार कुल ७५३ स्थानीय तहमध्ये